Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ट्रेन्डिङ
  • #मानसिक स्वास्थ्य समस्या
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • पाल्हीनन्दनमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान आजदेखि शुरु
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान पाल्हीनन्दनमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान आजदेखि शुरु
नेपाली चेली
नेपाली चेली शनिबार, मंसिर ९, २०८०

galaxy parasi

पाल्हीनन्दन । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान आज पाल्हीनन्दनमा एक कार्यक्रमका बीच समुदघाटन गरिएको छ । म हिंसा गर्दिन, म हिंसा सहन्न भन्ने प्रतिवद्धता जाहेर गर्दै पाल्हीनन्दनमा सरोकारवालहरुको उपस्थितिमा कार्यक्रम गरिएको हो । 

पाल्हीनन्दन गाउँपालिकाकी उपाध्यक्ष फातिमा खातुन अन्सारीको अध्यक्षता र गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ता दिपकको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको हो । गाउँपालिकाको सहकार्यमा १६ दिनसम्म हिंसा विरुद्धका कार्यक्रम संचालन गर्दै लैङ्गिकमैत्री वातावरण बनाउन सरोकारवालाहरुसँग सहकार्य गर्ने अध्यक्ष गुप्ताले बताउनु भयो । 

सो अवसरमा सहभागिहरुलाई हिंसा विरुद्धको संकेतको रुपमा सेतो रिवन वितरण गरिएको छ भने हिंसामुक्त देश बनाउन नेपालको नक्सामा १८५ वटा पालामा दिप प्रज्जवलन गरिएको थियो । 

कार्यक्रममा पाल्हीनन्दन गाउँपालिका वडा नं. १ का अध्यक्ष चुल्हाई प्रसाद यादव, वडा नं.२ का अध्यक्ष जगदिसप्रसाद गुप्ता, वडा नं. ३ का अध्यक्ष गोधनप्रसाद हरिजन, वडा नं. ६ का अध्यक्ष कृष्णचन्द्र यादव, कार्यपालिका सदस्य अनामिक हरिजन, महिला तथा बालबालिका शाखा प्रमुख सुमन गुप्ता, सुनवल सामुदायिक विकास केन्द्रका कार्यवाहक अध्यक्ष जयराम वस्याल, कार्यक्रम संयोजक राधा सापकोटा लगायतले बोल्नु भएको सामाजिक परिचालक अशोक गुप्ताले जानकारी दिनु भयो ।    


Damkal Sewa


प्रकाशित मिति: शनिबार, मंसिर ९, २०८०  १७:०४
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
सुनवल १३ घिउडल्लामा तीज उत्सवः १३ जना जेष्ठ नागरिकलाई नगद सहित सम्मान
सुनवल १३ घिउडल्लामा तीज उत्सवः १३ जना जेष्ठ नागरिकलाई नगद सहित सम्मान बुधबार, साउन २८, २०८२
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला 
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला  शुक्रबार, साउन १६, २०८२
श्रमिक महिला अधिकारबारे सरावलका सेवा प्रदायकबीच छलफलः श्रमिक महिलाहरुका पक्षमा थुप्रै काम गर्न वाकी रहको स्वीकारोक्ती 
श्रमिक महिला अधिकारबारे सरावलका सेवा प्रदायकबीच छलफलः श्रमिक महिलाहरुका पक्षमा थुप्रै काम गर्न वाकी रहको स्वीकारोक्ती  बिहीबार, साउन १५, २०८२
सरावलमा अनौपचारिक श्रमिक महिलाहरूको भेला सम्पन्न, लिलावतीको अध्यक्षतामा ३० सदस्यीय पालिका स्तरीय सञ्जाल गठन  
सरावलमा अनौपचारिक श्रमिक महिलाहरूको भेला सम्पन्न, लिलावतीको अध्यक्षतामा ३० सदस्यीय पालिका स्तरीय सञ्जाल गठन   बुधबार, साउन १४, २०८२
६८ वर्षीया कुमारी महतो ह्विल चेेयरमा
६८ वर्षीया कुमारी महतो ह्विल चेेयरमा मंगलबार, साउन ६, २०८२
रोटरी क्लव नवलपरासीद्वारा ७ जना अपाङ्गता भएका व्यक्तिहरुलाई ह्वील चियर वितरण
रोटरी क्लव नवलपरासीद्वारा ७ जना अपाङ्गता भएका व्यक्तिहरुलाई ह्वील चियर वितरण आइतबार, साउन ४, २०८२
लोकप्रीय
  • Week
  • Month
मानसिक समस्याहरू गोप्य नराखौं
मानसिक समस्याहरू गोप्य नराखौं
विश्व बन्धुत्व दिवसको अवसरमा परासीमा रक्तदानः ४५ पिन्ट रगत संकलन 
विश्व बन्धुत्व दिवसको अवसरमा परासीमा रक्तदानः ४५ पिन्ट रगत संकलन 
रामग्रामका ओशिन र महेश क्लव स्तरीय ब्याडमिन्टनको उपाधी जित्न सफल 
रामग्रामका ओशिन र महेश क्लव स्तरीय ब्याडमिन्टनको उपाधी जित्न सफल 
आज तीज: दर खाने दिन
आज तीज: दर खाने दिन
लुम्बिनी प्रदेश पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा
लुम्बिनी प्रदेश पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा
मानसिक समस्याहरू गोप्य नराखौं
मानसिक समस्याहरू गोप्य नराखौं
सुनवल १३ घिउडल्लामा तीज उत्सवः १३ जना जेष्ठ नागरिकलाई नगद सहित सम्मान
सुनवल १३ घिउडल्लामा तीज उत्सवः १३ जना जेष्ठ नागरिकलाई नगद सहित सम्मान
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला 
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला 
प्रसव फिस्टुला सम्बन्धी जानकारीमूलक बैठक परासीमा सम्पन्न 
प्रसव फिस्टुला सम्बन्धी जानकारीमूलक बैठक परासीमा सम्पन्न 
बर्दघाट खानेपानी संस्थामा पानी परिक्षण प्रयोगशालाः पानी परिक्षण किन गर्ने ?
बर्दघाट खानेपानी संस्थामा पानी परिक्षण प्रयोगशालाः पानी परिक्षण किन गर्ने ?
खास खबर
बुटवलमा लुम्बिनी प्रदेश स्तरीय दोश्रो मिडिया सम्मेलन शुरु 
बुटवलमा लुम्बिनी प्रदेश स्तरीय दोश्रो मिडिया सम्मेलन शुरु  मेघराज गौतम
नारी दिवसको अवसरमा सञ्चारिका समूहद्वारा समानताको खोजी विषयक अन्तरक्रिया
नारी दिवसको अवसरमा सञ्चारिका समूहद्वारा समानताको खोजी विषयक अन्तरक्रिया यमकुमारी सुवेदी 'यमु'
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2025 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्