Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ट्रेन्डिङ
  • #मानसिक स्वास्थ्य समस्या
Search Here
राजनीति
  • Home
  • राजनीति
  • नेपाली काँग्रेस लुम्बिनी प्रदेशको प्रथम सम्मेलन १६ गतेदेखि बुटवलमा हुने
नेपाली काँग्रेस लुम्बिनी प्रदेशको प्रथम सम्मेलन १६ गतेदेखि बुटवलमा हुने
नेपाली चेली
नेपाली चेली सोमबार, मंसिर ११, २०८०
फाइल फोटो

नेपाली काँग्रेस लुम्बिनी प्रदेशको बुटवलमा यही मंसिर १६ गतेदेखि प्रथम सम्मेलन हुने भएको छ । बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने २ दिने प्रदेश सम्मेलनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको पार्टीका लुम्बिनी प्रदेश सभापति अम्मर सिं पुनले जानकारी दिए ।

मंसिर १६ गते उद्घाटनसत्र तथा १७ गते बन्दसत्र आयोजना गर्ने कार्यतालिका रहेको सम्मेलनमा पार्टीभित्र ‘गुट’राजनीतिको धेरै प्रभाव रहेको हुँदा त्यसलाई कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्नुका साथै काम गर्नेहरुलाई सम्मान गर्ने बारे छलल हुने बताए । यसैगरी संघीयता कार्यान्वयका विषयमा भम्भीर छलफल हुने बताए । सम्मेलन बारे जानकारी गराउन सोमबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सभापति पुनले पार्टीभित्र प्रदेश र स्थानिय समितिमा अधिकार प्रदान गर्ने विषयमा संकुचन रहेको उल्लेख गरे । प्रदेशलाई केन्द्रीय समितिले प्रयाप्त अधिकार नदिएको गुनासो गर्दै उनले संघीयताको मर्म अनुसार वडातहदेखि केन्द्र तहसम्म अधिकार प्रत्यायोजन हुन आवश्यक रहेको उल्लेख गरे ।

काँग्रेसले लुम्बिनीमा सबैभन्दा पहिले सम्मेलनको आयोजना गरि पदेश सम्मेलनको सरुवात गर्न लागेको हो । अधिवेशनमा संघीयता कार्यान्वयनका लागि स्थानीय, प्रदेश तथा संघ सरकारलाई जिम्मेवार बनाउने गरी छलफल हुने सभापति पुनले जानकारी दिए । सम्मेलनमा करिब ६७५ जना प्रतिनिधि सहभागी हुने बताइएको छ । पार्टीको पुस १६ गते हुने केन्द्रीय महासमितिको नीति अधिवेशनमा सुझाब पेस गर्नेगरी छलफल हुने बताइएको छ । सम्मेलनमा समसामयिक विषय र विधान संशोधन बारे छलफल हुने काँग्रेसले जनाएको छ ।

सम्मेलनका लागि राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन तथा आर्थिक प्रतिवेदन लेखनका लागि छुट्टाछुट्टै समिति गठन गरिएको छ भने तयारीका लागि प्रचारप्रसार समिति, अतिथि सत्कार समिति लगायतका उपसमिति गठन गरिएको सभापति पुनले जानकारी दिए । उप समितिले तयार पारेका प्रतिवेदनहरुलाई मंसिर १३ गते बस्ने लुम्बिनी प्रदेश कमिटीको बैठकले अन्तिम रुप दिने उनले बताए । सम्मेलनलाई सम्बोधन गर्न पार्टी सभापति शेरबहादेर देउवासहित वरिष्ठ नेता शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।


प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८०  १३:४४
#नेपाली कांग्रेस
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
राष्ट्रिय महिला आयोगद्वारा बहुविवाहलाई छुट दिने प्रस्तावित मस्यौदा फिर्ता गर्न सरकारलाई आग्रह
राष्ट्रिय महिला आयोगद्वारा बहुविवाहलाई छुट दिने प्रस्तावित मस्यौदा फिर्ता गर्न सरकारलाई आग्रह शनिबार, साउन १७, २०८२
नेकपा एमाले नेत्री न्यौपाने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री नियुक्त
नेकपा एमाले नेत्री न्यौपाने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री नियुक्त बुधबार, असार ३२, २०८२
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक शाक्यद्वारा १०० दिनको आफ्नो प्रगति विवरण सार्वजनिक (पूर्णपाठ)
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक शाक्यद्वारा १०० दिनको आफ्नो प्रगति विवरण सार्वजनिक (पूर्णपाठ) मंगलबार, असार २४, २०८२
नेकपा एमालेको ह्वीप 
नेकपा एमालेको ह्वीप  सोमबार, असार ९, २०८२
लुम्बिनी प्रदेशको बजेट पूर्ण पाठ सहित
लुम्बिनी प्रदेशको बजेट पूर्ण पाठ सहित सोमबार, असार २, २०८२
सात वटै प्रदेशमा आइतबार आगामी आर्थिक बर्ष २०८२/०८३ को बजेट प्रस्तुत हुँदै
सात वटै प्रदेशमा आइतबार आगामी आर्थिक बर्ष २०८२/०८३ को बजेट प्रस्तुत हुँदै आइतबार, असार १, २०८२
लोकप्रीय
  • Week
  • Month
मानसिक समस्याहरू गोप्य नराखौं
मानसिक समस्याहरू गोप्य नराखौं
विश्व बन्धुत्व दिवसको अवसरमा परासीमा रक्तदानः ४५ पिन्ट रगत संकलन 
विश्व बन्धुत्व दिवसको अवसरमा परासीमा रक्तदानः ४५ पिन्ट रगत संकलन 
रामग्रामका ओशिन र महेश क्लव स्तरीय ब्याडमिन्टनको उपाधी जित्न सफल 
रामग्रामका ओशिन र महेश क्लव स्तरीय ब्याडमिन्टनको उपाधी जित्न सफल 
आज तीज: दर खाने दिन
आज तीज: दर खाने दिन
लुम्बिनी प्रदेश पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा
लुम्बिनी प्रदेश पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा
मानसिक समस्याहरू गोप्य नराखौं
मानसिक समस्याहरू गोप्य नराखौं
सुनवल १३ घिउडल्लामा तीज उत्सवः १३ जना जेष्ठ नागरिकलाई नगद सहित सम्मान
सुनवल १३ घिउडल्लामा तीज उत्सवः १३ जना जेष्ठ नागरिकलाई नगद सहित सम्मान
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला 
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला 
प्रसव फिस्टुला सम्बन्धी जानकारीमूलक बैठक परासीमा सम्पन्न 
प्रसव फिस्टुला सम्बन्धी जानकारीमूलक बैठक परासीमा सम्पन्न 
बर्दघाट खानेपानी संस्थामा पानी परिक्षण प्रयोगशालाः पानी परिक्षण किन गर्ने ?
बर्दघाट खानेपानी संस्थामा पानी परिक्षण प्रयोगशालाः पानी परिक्षण किन गर्ने ?
खास खबर
बुटवलमा लुम्बिनी प्रदेश स्तरीय दोश्रो मिडिया सम्मेलन शुरु 
बुटवलमा लुम्बिनी प्रदेश स्तरीय दोश्रो मिडिया सम्मेलन शुरु  मेघराज गौतम
नारी दिवसको अवसरमा सञ्चारिका समूहद्वारा समानताको खोजी विषयक अन्तरक्रिया
नारी दिवसको अवसरमा सञ्चारिका समूहद्वारा समानताको खोजी विषयक अन्तरक्रिया यमकुमारी सुवेदी 'यमु'
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2025 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्