Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • सुनवल जेसीजद्वारा भगिनी शाखा नविकरण कार्यक्रम सम्पन्न
सुनवल जेसीजद्वारा भगिनी शाखा नविकरण कार्यक्रम सम्पन्न
डोल्मा चौधरी
डोल्मा चौधरी शनिबार, मंसिर १६, २०८०

पश्चिम नवलपरासीमा रहेको सुनवल जेसीजले भगिनी शाखा नविकरण कार्यक्रम सम्पन्न गरेको छ । शनिबार आज एक कार्यक्रमको बीचमा भाइचारा तथा आत्मीयता मजबुत बनाउने उदेश्यले सुनवल जेसीज र गोर्खा जेसीज बीच भगेनी शाखा नविकरण गरिएको हो । शाखा बीचको सम्बन्धलाई नजिक ल्याउन तथा मजबुत बनाउनका लागि सुनवलले स्थापना कालदेखिनै गोर्खा जेसीजसँग भगिनी सम्बन्ध नविकरण गर्दे आइरहेको छ ।  

सुनवल जेसीजका अध्यक्ष विकास आचार्य र गोर्खा जेसीजको अध्यक्ष पुस्कर गुरुङ्गको अध्यक्षता तथा लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य खड्क बस्नेतको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सभा सदस्य बस्नेतले बुटवलमा हुन गइरहेको नेपाल जेसीजको ५० औं राष्ट्रिय महाअधिबेशनमा नवलपरासी पश्चिमबाट उम्मेद्वारी रहेकोे सुनवल, रामग्राम र रामनगर जेसीज शाखालाई सफलताको शुभकामना दिदै एकअर्कावीच हातेमालो गर्दै अगाडि बढ्नु पर्ने कुरामा जोड दिनु भएको थियो । उहाँले समाजलाइ अगाडि बढाउनको लागि जेसीजले क्षमतावान यूवाहरुलाइ उत्पादन गरेको भन्दै केहि गर्न र सिक्न छ भने यूवा जेसीजमा आउनु पर्ने कुरामा जोड दिनु भएको थियो ।  जेसीजले समयको पालना, नेतृत्व तथा व्यक्तित्व विकास सगैँ अनुशासनका कुरा, एकले अर्कालाइ सहयोग, आदर सत्कार सिकाउने संस्था रहेको बताउनु भयो ।

यस्तै गोर्खा जेसीजका अध्यक्ष गुरुङ्गले शाखा बीच भेट्ने मात्र कार्यक्रम नभएर गोर्खा र नवलपरासीमा भएको सम्भावनालाइ कसरी एकआपसमा साटासाट गर्न सकिन्छ तथा समाजमा भएको विकृति र समस्याहरुलाई निराकरणको लागि शाखाले अहम भुमिका निवाह गर्दे आएको बताउनु भयो । सो अवसरमा आगामी मंसिर २९ गते हुुने राष्ट्रिय महाधिवेशनमा रामग्राम जेसीजबाट सन्दिप अग्रहरी, सुनवल जेसीजबाट विकास आचार्य र रामनगर जेसीजबाट कुसुम चापागाईंको सफलताको शुभकामना व्यक्त गरिएको थियो । 

उक्त अवसरमा गोर्खा जेसीजका पुर्व अध्यक्ष सुबास मल्ल, सुनवल जेसीजको पुर्व अध्यक्ष जिवन पौडेल, रामग्राम जेसीजको अध्यक्ष बेनिमाधव बस्याल सुनवल जेसिजका पुर्व अध्यक्ष जीवन पौडेल लगाएतले बोल्नु भएको सुनवल जेसीजकी महासचिव सपना शर्माले नेपाली चेलीलाई जानकारी दिनु भयो । 


प्रकाशित मिति: शनिबार, मंसिर १६, २०८०  १८:१७
#नेपाल जेसीज
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
६९ औं सहकारी दिवसको अवसरमा “हातेमालो सहकारी खवर” बुलेटिन सार्वजनिक  
६९ औं सहकारी दिवसको अवसरमा “हातेमालो सहकारी खवर” बुलेटिन सार्वजनिक   शुक्रबार, चैत २०, २०८२
रामग्राम र तिलोत्तमाका सेवाप्रदायकको सहभागीतामा लैङ्गिक हिंसा रोकथाममा क्षमता विकास तालिम सम्पन्न  
रामग्राम र तिलोत्तमाका सेवाप्रदायकको सहभागीतामा लैङ्गिक हिंसा रोकथाममा क्षमता विकास तालिम सम्पन्न   बुधबार, पुस ९, २०८२
सुनवल १३ घिउडल्लामा तीज उत्सवः १३ जना जेष्ठ नागरिकलाई नगद सहित सम्मान
सुनवल १३ घिउडल्लामा तीज उत्सवः १३ जना जेष्ठ नागरिकलाई नगद सहित सम्मान बुधबार, साउन २८, २०८२
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला 
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला  शुक्रबार, साउन १६, २०८२
श्रमिक महिला अधिकारबारे सरावलका सेवा प्रदायकबीच छलफलः श्रमिक महिलाहरुका पक्षमा थुप्रै काम गर्न वाकी रहको स्वीकारोक्ती 
श्रमिक महिला अधिकारबारे सरावलका सेवा प्रदायकबीच छलफलः श्रमिक महिलाहरुका पक्षमा थुप्रै काम गर्न वाकी रहको स्वीकारोक्ती  बिहीबार, साउन १५, २०८२
सरावलमा अनौपचारिक श्रमिक महिलाहरूको भेला सम्पन्न, लिलावतीको अध्यक्षतामा ३० सदस्यीय पालिका स्तरीय सञ्जाल गठन  
सरावलमा अनौपचारिक श्रमिक महिलाहरूको भेला सम्पन्न, लिलावतीको अध्यक्षतामा ३० सदस्यीय पालिका स्तरीय सञ्जाल गठन   बुधबार, साउन १४, २०८२
लोकप्रीय
  • Week
  • Month
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्