Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • सामुदायिक रेडियो परासीको प्रथम पदस्थापन : रेडियोको नयाँ नेतृत्व युवा उद्यमी रेश्मीले गर्दै
सामुदायिक रेडियो परासीको प्रथम पदस्थापन सामुदायिक रेडियो परासीको प्रथम पदस्थापन : रेडियोको नयाँ नेतृत्व युवा उद्यमी रेश्मीले गर्दै
नेपाली चेली
नेपाली चेली शनिबार, मंसिर १६, २०८०

galaxy parasi

परासी सूचना तथा सञ्चार सहकारी संस्था लि.द्वारा सञ्चालित सामुदायिक रेडियो परासीको प्रथम पदस्थापन समारोह आज परासीमा सम्पन्न भएको छ । संस्थाको गत कार्तिक २३ गते सम्पन १६ औं बार्षिक साधारण सभा तथा छैठौ निर्वाचन कार्यक्रमबाट सर्वसम्मत निर्वाचित राजकुमार रेश्मीको शनिवार आज औपचारीक कार्यक्रममा पदस्थापन भएको हो । रेश्मी नवलपरासी जिल्लामा सफल उद्यमीको रुपमा परिचित हुनुहुन्छ । पत्रकारीमा लामोसमय रहनु भएका रेश्मी यस अघि १५ बर्षसम्म सामुदायिक रेडियो परासीको उपाध्यक्ष पदमा कार्यरत रहनु भएको थियो भने यस अघि संस्थाको नेतृत्व सुमन गोपाल आचार्यले गर्दै आउनु भएको थियो ।

सामुदायिक रेडियो परासीको उपाध्यक्षमा नगेन्द्र अग्रहरी, सचिवमा तोरेन्द्र जि सि, कोषाध्यक्षमा चन्द्रमणी चौधरी, सहसचिवमा गुरुदत्त पौडेल, सदस्यहरुमा माधवप्रसाद पाण्डे, राजकिशोर गुप्ता, विष्णुहरी नेपाल, उपेन्द्र गुप्ता, श्रद्धासुमन आचार्य र मुक्तिप्रसाद पौडेल सर्वसम्मत निर्वाचित हुनुभएको थियो । 

शनिवार निर्वाचन समिति संयोजक राजेन्द्र क्षेत्रीले सर्वसम्मत निर्वाचित संञ्चालक समिति र लेखा समितिका पदाधिकारी तथा सदस्यहरुलाई पद अनुसारको प्रमाण पत्र प्रदान गर्नुभएको छ। यसैगरी साधारण सभाले आगामी ४ बर्षेका लागि पेउनारायण न्यौपानको नेतृत्वमा लेखा सुपरिवेक्षण समिति सर्वसम्मत चयन गरेको छ । जसको सदस्यमा तारा देवी शर्मा र गोविन्द न्यौपाने रहनु भएको छ भने जिल्ला सहकारी संघको प्रतिनिधिमा ईन्द्र बहादुर क्षेत्रि निर्वाचन हुनु भई उहाँहरुको पनि आजै पदस्थापन गरिएको छ ।

कार्यक्रममा पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कंण्डेलको प्रमुख आतिथ्यता रहेको थियो । सो अवसरमा पूर्वगृहराज्यमन्त्री कण्डेलले देशको बदलिँदो परिवेशमा आमसञ्चारमाध्यम सूचना तथा समाचार प्रवाह गर्दा थप जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव रुदल, रामग्राम नगरपालिका वडा नं. १ का वडा अध्यक्ष रुद्रप्रकाश उपाध्याय, रोटरी कल्ब अफ नवलपरासीका अध्यक्ष विरेन्द्रकुमार अग्रहरी, रेडियो परासीका सल्लाहाकार हरिकुमार ढकाल लगायतले नयाँ नेतृत्वलाई सफलताको शुभकामना व्यक्त गर्नुभएको संस्थाका सचिव तोरेन्द्र जि.सीले नेपाली चेलीलाई जानकारी दिनु भयो । 

सामुदायिक रेडियो परासी ९०.२ मेगाजर्हले आफ्नो स्थापनाको १६ बर्ष प्रवेशको अवसरमा गत कार्तिक १७ गते देखि २३ गतेसम्म विभिन्न रचनात्मक कार्यक्रम गरी सप्ताहव्यापी कार्यक्रम सञ्चालन गरेको सामुदायिक रेडियो परासीका प्रवन्ध निर्देशक मेघराज गौतमले जानकारी दिनु भयो । 

 


प्रकाशित मिति: शनिबार, मंसिर १६, २०८०  २२:२१
#सामुदायिक रेडियो परासी ९०.२ मेगाहर्ज
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
६९ औं सहकारी दिवसको अवसरमा “हातेमालो सहकारी खवर” बुलेटिन सार्वजनिक  
६९ औं सहकारी दिवसको अवसरमा “हातेमालो सहकारी खवर” बुलेटिन सार्वजनिक   शुक्रबार, चैत २०, २०८२
रामग्राम र तिलोत्तमाका सेवाप्रदायकको सहभागीतामा लैङ्गिक हिंसा रोकथाममा क्षमता विकास तालिम सम्पन्न  
रामग्राम र तिलोत्तमाका सेवाप्रदायकको सहभागीतामा लैङ्गिक हिंसा रोकथाममा क्षमता विकास तालिम सम्पन्न   बुधबार, पुस ९, २०८२
सुनवल १३ घिउडल्लामा तीज उत्सवः १३ जना जेष्ठ नागरिकलाई नगद सहित सम्मान
सुनवल १३ घिउडल्लामा तीज उत्सवः १३ जना जेष्ठ नागरिकलाई नगद सहित सम्मान बुधबार, साउन २८, २०८२
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला 
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला  शुक्रबार, साउन १६, २०८२
श्रमिक महिला अधिकारबारे सरावलका सेवा प्रदायकबीच छलफलः श्रमिक महिलाहरुका पक्षमा थुप्रै काम गर्न वाकी रहको स्वीकारोक्ती 
श्रमिक महिला अधिकारबारे सरावलका सेवा प्रदायकबीच छलफलः श्रमिक महिलाहरुका पक्षमा थुप्रै काम गर्न वाकी रहको स्वीकारोक्ती  बिहीबार, साउन १५, २०८२
सरावलमा अनौपचारिक श्रमिक महिलाहरूको भेला सम्पन्न, लिलावतीको अध्यक्षतामा ३० सदस्यीय पालिका स्तरीय सञ्जाल गठन  
सरावलमा अनौपचारिक श्रमिक महिलाहरूको भेला सम्पन्न, लिलावतीको अध्यक्षतामा ३० सदस्यीय पालिका स्तरीय सञ्जाल गठन   बुधबार, साउन १४, २०८२
लोकप्रीय
  • Week
  • Month
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरकार–हिन्दूवादी पक्षबीच १३ बुँदे सहमति
सरकार–हिन्दूवादी पक्षबीच १३ बुँदे सहमति
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्