Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • प्रधानमन्त्री दाहालका कारण लोकतन्त्र खतरामा: मानवअधिकारकर्मी पहारी  
नागरिक सम्बाद प्रधानमन्त्री दाहालका कारण लोकतन्त्र खतरामा: मानवअधिकारकर्मी पहारी  
नेपाली चेली
नेपाली चेली मंगलबार, मंसिर १९, २०८०

galaxy parasi

परासी । मानव अधिकार तथा शान्ति समाजले सोमबार परासीमा नागरिक सम्बाद कार्यक्रम गरेको छ । सो कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापती कृष्ण पहारीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका कारण लोकतन्त्रमा खतरा उत्पन्न भएको आरोप लगाउनु भएकोछ । उहाँले प्रधानमन्त्री प्रचण्ड अराजक बन्दै गएको टिप्पणी गर्दै व्यवस्थामाथि पुर्वराजा बाटभन्दा पनि प्रचण्डबाटै खतरा रहेको बताउनु भयो ।

प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसंघमा गएर झुठो बोलेको बताउदै शान्ती समाजका अगुवा पहारीले “सरकारमै बसेर आन्दोलन गर्छु भन्न मिल्छ” भन्दै प्रश्न गर्नु भयो । उहाँले दलहरुकै कारण पछिल्लो समय नागरिकमा वितृष्णा बढेको र हालको व्यवस्थामाथि नै प्रश्न उठ्दा समेत दलहरु शान्त बस्नुले अचम्म लागेको बताउनुभयो । उहाँले यो देश कुनै नेता वा दल वा प्रधानमन्त्रीले चलाएको नभई विचौलियाले चलाएको दावि गर्नु भयो ।

नागरिक सम्बाद कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य बैजनाथ कलवार, जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव, नागरिक समाजका अध्यक्ष राधेश्याम सिंह सैथवार, भ्रष्ट्राचार विरुद्धको नागरिक निगरानी समूहका अध्यक्ष रामजी ज्ञवाली, समाजका निवर्तमान केन्द्रीय सभापति सन्तोष अधिकारी र विभिन्न राजनीति दलका प्रतिनिधिहरुले मुलुकको वर्तमान अवस्थाका बारेमा सम्बाद गर्नु भएको थियो ।

नागरिक सम्बाद कार्यक्रम मानव अधिकार तथा शान्ति समाज नवलपरासीका अध्यक्ष गणेश न्यौपानेको अध्यक्षतामा भएको हो । ७५ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा शान्ति समाजले पोखराबाट देशभर अभियानको रुपमा कार्यक्रम गरिरहेको जनाएको छ ।


प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  ०७:५६
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
प्रधानमन्त्री कार्की नेतृत्वको मौजुदा मन्त्रीमण्डलमा चार जना मन्त्री थपिए
प्रधानमन्त्री कार्की नेतृत्वको मौजुदा मन्त्रीमण्डलमा चार जना मन्त्री थपिए मंगलबार, असोज ७, २०८२
नेकपा एमालेद्वारा जिल्ला पार्टी कार्यालय सरसफाई 
नेकपा एमालेद्वारा जिल्ला पार्टी कार्यालय सरसफाई  शनिबार, भदौ २८, २०८२
आगलागीबाट जलेको घरमा एक महिलाको शव फेला 
आगलागीबाट जलेको घरमा एक महिलाको शव फेला  बुधबार, भदौ २५, २०८२
नवलपरासीमा जेन-जीको आन्दोलन: तोडफोड र आगजनीका घटना
नवलपरासीमा जेन-जीको आन्दोलन: तोडफोड र आगजनीका घटना बुधबार, भदौ २५, २०८२
थारु कल्याणकारणी सभा रामग्राममा मनोज चौधरी सर्वसम्मत निर्वाचित
थारु कल्याणकारणी सभा रामग्राममा मनोज चौधरी सर्वसम्मत निर्वाचित सोमबार, भदौ १६, २०८२
थारु कल्याणकारी सभा सुनवलको तेश्रो अधिवेशन सम्पन्नः अध्यक्षमा मोहनप्रसाद चौधरी सर्वसम्मत 
थारु कल्याणकारी सभा सुनवलको तेश्रो अधिवेशन सम्पन्नः अध्यक्षमा मोहनप्रसाद चौधरी सर्वसम्मत  शुक्रबार, भदौ १३, २०८२
लोकप्रीय
  • Week
  • Month
रेडक्रसले मानवताको सेवामा खेलेको भूमिका प्रसंशनीयः नगरप्रमुख यादव 
रेडक्रसले मानवताको सेवामा खेलेको भूमिका प्रसंशनीयः नगरप्रमुख यादव 
रामग्राम भित्रका पर्यटकीय क्षेत्रको प्रवर्धन गर्ने उद्देश्यले सरोकारवालाहरु बीच छलफल
रामग्राम भित्रका पर्यटकीय क्षेत्रको प्रवर्धन गर्ने उद्देश्यले सरोकारवालाहरु बीच छलफल
नेपालले पाँच खेलको महिला टी–२० श्रृङ्खला जित्यो 
नेपालले पाँच खेलको महिला टी–२० श्रृङ्खला जित्यो 
सिङ्गो पार्टी संगठन चुनाव केन्द्रित हुनु पर्छः केन्द्रीय सदस्य भुषाल 
सिङ्गो पार्टी संगठन चुनाव केन्द्रित हुनु पर्छः केन्द्रीय सदस्य भुषाल 
सरकारले तोकेको न्यूनतम ज्याला पाउनु पर्ने श्रमिक महिलाहरूको जोड 
सरकारले तोकेको न्यूनतम ज्याला पाउनु पर्ने श्रमिक महिलाहरूको जोड 
बालबालिकाको पोषण अवस्था लेखाजोखा नवलपरासीको सुस्ताबाट शुभारम्भ
बालबालिकाको पोषण अवस्था लेखाजोखा नवलपरासीको सुस्ताबाट शुभारम्भ
सयपत्री सहकारीद्वारा सुनवलमा रक्तदानः ४ महिला सहित २८ रक्तदाता रक्तदानमा सहभागी   
सयपत्री सहकारीद्वारा सुनवलमा रक्तदानः ४ महिला सहित २८ रक्तदाता रक्तदानमा सहभागी   
लुम्बिनी सहित पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
लुम्बिनी सहित पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
खास खबर
सरकारले तोकेको न्यूनतम ज्याला पाउनु पर्ने श्रमिक महिलाहरूको जोड 
सरकारले तोकेको न्यूनतम ज्याला पाउनु पर्ने श्रमिक महिलाहरूको जोड  नेपाली चेली
बुटवलमा लुम्बिनी प्रदेश स्तरीय दोश्रो मिडिया सम्मेलन शुरु 
बुटवलमा लुम्बिनी प्रदेश स्तरीय दोश्रो मिडिया सम्मेलन शुरु  मेघराज गौतम
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2025 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्