Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • बडहरा दुबाैलिया साकाेसकाे २५ओैं वार्षिक साधारणसभा सम्पन्न
बडहरा दुबाैलिया साकाेसकाे २५ओैं वार्षिक साधारणसभा सम्पन्न
नेपाली चेली
नेपाली चेली बिहीबार, मंसिर २८, २०८०

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं ५ बडहरामा रहेकाे बडहरा दुबाैलिया आय आर्जन बचत तथा ऋण सहकारी संस्था लि.काे २५ ओैं वार्षिक साधारणसभा सम्पन्न भएकाे छ ।

संस्थाका अध्यक्ष विरेन्द्र प्रसाद यादवकाे अध्यक्षता तथा सरावल गाउँपालिकाका अध्यक्ष सुखाडी प्रसाद चाैधरीकाे प्रमुख आतिथ्यता रहेकाे कार्यक्रममा बाेल्दै प्रमुख अतिथि चाैधरीले बैंकले ऋण प्रवाह नगर्दा पनि सहकारीले प्रवाह गरि किसानहरु लाई कृषि गर्न,ऋण लिन बैकं धाउनुपर्ने बाध्यताले मुक्त भएका छन् ।

सहकारी बुढाेकाे बेला सहाराकाे रुपमा स्थापित भएकाे र सहकारीले हरेक शेयर सदस्यहरुकाे समस्या बुझ्दै जाने जाेड दिनुभयाे । संस्था २०५५ साल चैत ९ गते देखि सञ्चालनमा आई हाल असार मसान्तसम्म १५५४ जना महिला र ७११ जना गरि २२६५ जना शेयर सदस्य रहेकाे जसबाट १ कराेड ९० लाख ९१ हजार ४ सय शेयर पुजी रहेकाे र आ.व २०७९/०८० मा २ कराेड ४६ लाख ४६ हजार ७ सय ७८ रुपैया बराबरकाे काराेवार गरेकाेमा २८ लाख ३८ हजार १ सय ५० रुपैया शुद्ध नाफा गरिएकाे संस्थाका काेषाध्यक्ष रमाशंकर गुप्ताले जानकारी दिनुभयाे । आ.व २०८०/०८१ वार्षिक कार्यक्रम तथा बजेट संस्थाका व्यवस्थापक रामचन्द्र राजभरले प्रस्तुत गर्नुभएकाे थियाे ।

कार्यक्रममा सरावल गाउँपालिका प्रवक्ता एवम् वडा नं ४ का वडा अध्यक्ष सुरेश प्रसाद यादव,वडा नं ३ का अध्यक्ष फिरङ्गी चाैधरी,वडा नं ५ का अध्यक्ष लक्ष्मण प्रसाद चाैधरी, ६ का अध्यक्ष छाेटे लाल गुप्ता,गाउँपालिका कृषि शाखा प्रमुख कुल्दिप मिश्रा,सहकारी शाखा प्रमुख निसा चाैधरी,राष्ट्रिय सहकारी बैकं बर्दघाट शाखा प्रमुख रबिन गाैतम,नेस्पकुन भुमही शाखा प्रमुख नेत्र प्रसाद सापकोटा,वडा नं ५ का पुर्व अध्यक्ष दिनेश सहानी,नेपाल रेडक्रस साेसाईटी बालपुरी उपशाखा अध्यक्ष सञ्जय माैर्य लगायतले मन्तव्य राख्नुभएकाे कार्यक्रममा स्वागत मन्तव्य संस्थाका सह व्यवस्थापक इश्वरी राजभरले राख्नुभएकाे कार्यक्रम सञ्चालक शैलेस कुमार चाैधरीले जानकारी दिनुभयाे ।

सुरेश यादव

 

 

 

 


प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८०  १४:००
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
६९ औं सहकारी दिवसको अवसरमा “हातेमालो सहकारी खवर” बुलेटिन सार्वजनिक  
६९ औं सहकारी दिवसको अवसरमा “हातेमालो सहकारी खवर” बुलेटिन सार्वजनिक   शुक्रबार, चैत २०, २०८२
रामग्राम र तिलोत्तमाका सेवाप्रदायकको सहभागीतामा लैङ्गिक हिंसा रोकथाममा क्षमता विकास तालिम सम्पन्न  
रामग्राम र तिलोत्तमाका सेवाप्रदायकको सहभागीतामा लैङ्गिक हिंसा रोकथाममा क्षमता विकास तालिम सम्पन्न   बुधबार, पुस ९, २०८२
सुनवल १३ घिउडल्लामा तीज उत्सवः १३ जना जेष्ठ नागरिकलाई नगद सहित सम्मान
सुनवल १३ घिउडल्लामा तीज उत्सवः १३ जना जेष्ठ नागरिकलाई नगद सहित सम्मान बुधबार, साउन २८, २०८२
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला 
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला  शुक्रबार, साउन १६, २०८२
श्रमिक महिला अधिकारबारे सरावलका सेवा प्रदायकबीच छलफलः श्रमिक महिलाहरुका पक्षमा थुप्रै काम गर्न वाकी रहको स्वीकारोक्ती 
श्रमिक महिला अधिकारबारे सरावलका सेवा प्रदायकबीच छलफलः श्रमिक महिलाहरुका पक्षमा थुप्रै काम गर्न वाकी रहको स्वीकारोक्ती  बिहीबार, साउन १५, २०८२
सरावलमा अनौपचारिक श्रमिक महिलाहरूको भेला सम्पन्न, लिलावतीको अध्यक्षतामा ३० सदस्यीय पालिका स्तरीय सञ्जाल गठन  
सरावलमा अनौपचारिक श्रमिक महिलाहरूको भेला सम्पन्न, लिलावतीको अध्यक्षतामा ३० सदस्यीय पालिका स्तरीय सञ्जाल गठन   बुधबार, साउन १४, २०८२
लोकप्रीय
  • Week
  • Month
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरकार–हिन्दूवादी पक्षबीच १३ बुँदे सहमति
सरकार–हिन्दूवादी पक्षबीच १३ बुँदे सहमति
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्