Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
अर्थ - वाणिज्य
  • Home
  • अर्थ - वाणिज्य
  • नवलपरासीको करेशावारी साकोसको १६ औं बार्षिक साधारण सभा सम्पन्न, संस्थाको आठौं निर्वाचनबाट कर्णवहादुर अध्यक्षमा सर्वसम्मत चयन 
करेशावारी साकोसको आठौं निर्वाचनबाट कर्णवहादुर अध्यक्षमा सर्वसम्मत चयन नवलपरासीको करेशावारी साकोसको १६ औं बार्षिक साधारण सभा सम्पन्न, संस्थाको आठौं निर्वाचनबाट कर्णवहादुर अध्यक्षमा सर्वसम्मत चयन 
नेपाली चेली
नेपाली चेली शनिबार, पुस १४, २०८०

परासी । रामग्राम नगरपालिका वडा नं. ३ स्थित करेशावारी कृषक बचत तथा ऋण सहकारी संस्था लि.को १६ औं बार्षिक साधारण सभा आज परासीमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष मिनवहादुर कुँवरको अध्यक्षतामा र जिल्ला सहकारी संघ लि.का कोषाध्यक्ष हैदर अलि मोमिनको प्रमुख आतिथ्यमा १६ औं बार्षिक साधारण सभा सम्पन्न भएको  हो । 

साधारण सभामा अध्यक्षको संस्थागत प्रतिवेदन, कोषाध्यक्षको लेखा प्रतिवेदन, लेखा समितिको लेखा सुपरिवेक्षण प्रतिवेदन तथा चालु आ.ब २०८०।०८१ को बार्षिक कार्ययोजना प्रस्तुत भई सर्वसम्मतले पास भएको संस्थाका व्यवस्थापक रामचन्द्र गौतमले जानकारी दिनु भयो । 

सहकारीले गत आ.ब.२०७९।०८० मा २५ लाख ७३ हजार ३२३ नाफा गर्न सफल भएको छ । संस्थाले गत वर्षमा ७० बर्ष उमेर पुगेका शेयर सदस्यहरु मध्ये ३ जनालाई मासिक १००० का दरले पेन्सन सुविधा दिंदै आएको जनाएको छ । यस्तै सहकारीले शेयर सदस्यहरुको सेवाकालागि विभिन्न ७ प्रकारका राहत कार्यक्रम पनि घोषणा गरेको छ ।

For Health

यस्तै सहकारीले कृषि, उद्योग, व्यापार, स्वास्थ्य, शिक्षा र स्वरोजगारका विविध क्षेत्रमा लगानी गर्दै आएको अध्यक्ष कुँवरले जानकारी दिनु भयो । साधारण सभाको उद्घाटन कार्यक्रममा २ जना ७० बर्ष उमेर पुगेका शेयर सदस्यहरुलाई पेन्सन घोषणा तथा संस्थामा आवद्ध २ जना वरिष्ठ अधिवक्ता सुदर्शन पन्त र आनन्द भुषाललाई सम्मान गरिएको थियो । 

कार्यक्रममा रामग्राम नगरपालिकाका सहकारी शाखा प्रमुख रामसुवाष गुप्ता, निजामति कर्मचारीहरुको आधिकारी ट्रेड युनियनका अध्यक्ष अमजद अलि अन्सारी, सामुदायिक रेडियो परासीका अध्यक्ष राजकुमार रेश्मी, प्रवन्ध निर्देशक मेघराज गौतमले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको संस्थाकी सहायक व्यवस्थापक यमकुमारी सुवेदीले जानकारी दिनुभयो ।

यसैबीच करेशावारी कृषक साकोसको आठौ निर्वाचन कार्यक्रम पनि सकिएको छ । आठौं निर्वाचन कार्यक्रमबाट आगामी ४ बर्षकालागि कर्णवहादुर सुनारको अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति सर्वसम्मत निर्वाचित भएको छ । जसको उपाध्यक्षमा कल्पना खड्का, सचिवमा चिनबहादुर यादव, कोषाध्यक्षमा रामप्रसाद केवट, सहसचिवमा श्रीनिवास पासी, सदस्यहरुमा क्रमशः शिव शंकर हरिजन, सन्तमान श्रेष्ठ, मोहन वि.क, अच्यूत गौतम, पार्वती वि.क, मिनवहादुर कुँवर सर्वसम्मत निर्वाचित हुनु भएको हो । 

यस्तै लेखासमितिको संयोजकमा कुष्णप्रसाद चौधरी, सदस्यहरु क्रमशः गोवर्दन चौधरी र संगिता प्रजापति सर्वसम्मत चयन हुनु भएको निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सुदर्शन पन्तले जानकारी दिनु भयो ।

Deurali resurgent


प्रकाशित मिति: शनिबार, पुस १४, २०८०  १६:५४
प्रतिक्रिया दिनुहोस्
थप अर्थ - वाणिज्य
परासीमा दोस्रो सडक खाना महोत्सव: दुई दिनमै २० लाखको कारोबार
परासीमा दोस्रो सडक खाना महोत्सव: दुई दिनमै २० लाखको कारोबार बिहीबार, वैशाख २४, २०८३
आर्थिक बर्ष सकिन तीन महिनाबाँकी छ, लुम्बिनी प्रदेशमा कुल बजेटको ३४.३१ प्रतिशत खर्च
आर्थिक बर्ष सकिन तीन महिनाबाँकी छ, लुम्बिनी प्रदेशमा कुल बजेटको ३४.३१ प्रतिशत खर्च शुक्रबार, वैशाख ४, २०८३
मर्यादित सहकारी—समुन्नत समाजः सहकारी दिवसको सान्दर्भिकता 
मर्यादित सहकारी—समुन्नत समाजः सहकारी दिवसको सान्दर्भिकता  शुक्रबार, चैत २०, २०८२
नेपालबाट उच्च दक्ष कामदार विदेशिने क्रम ४८.८ प्रतिशतले बढ्यो
नेपालबाट उच्च दक्ष कामदार विदेशिने क्रम ४८.८ प्रतिशतले बढ्यो मंगलबार, मंसिर १६, २०८२
गएको चार महिनामा उद्योग कार्यालय परासीमा ३१ लाख ४० हजार बढी राजश्व उठ्यो
गएको चार महिनामा उद्योग कार्यालय परासीमा ३१ लाख ४० हजार बढी राजश्व उठ्यो बुधबार, मंसिर १०, २०८२
देशभरका करदाता सेवा कार्यालय खारेज, सेवा अब पालिकाबाटै लिन सकिने
देशभरका करदाता सेवा कार्यालय खारेज, सेवा अब पालिकाबाटै लिन सकिने बिहीबार, कात्तिक २०, २०८२
लोकप्रीय
  • Week
  • Month
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
लुम्बिनी प्रदेशको शहरी विकास तथा खानेपानी मन्त्रालयद्धारा नवलपरासीका खानेपानी उपभोक्ता संस्थाको अनुगमन 
लुम्बिनी प्रदेशको शहरी विकास तथा खानेपानी मन्त्रालयद्धारा नवलपरासीका खानेपानी उपभोक्ता संस्थाको अनुगमन 
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्