Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • बास, निगालो तथा बेतबाट सजावट एवं हस्तकलाजन्य बस्तु उत्पादन सम्बन्धी १५ दिने तालिम भुमहि शुरु
सजावट एवं हस्तकलाजन्य बस्तु उत्पादन सम्बन्धी आज देखि भुमहिमा तालीम बास, निगालो तथा बेतबाट सजावट एवं हस्तकलाजन्य बस्तु उत्पादन सम्बन्धी १५ दिने तालिम भुमहि शुरु
डोल्मा चौधरी
डोल्मा चौधरी मंगलबार, पुस १७, २०८०

डोल्मा चौधरी

परासी । बास, निगालो तथा बेतबाट सजावट एवं हस्तकलाजन्य बस्तु उत्पादन सम्बन्धी तालिम मंगलबारदेखि सुनवल नगरपालिकाकाे भुमहिमा शुरु भएको छ ।

निकासीजन्य वस्तुहरूको अन्तर्राष्ट्रिय बजारमा पहुँचका लागी महिलाहरुलाइ आत्मनिर्भर बनाउने उदेश्यले स्थानीय स्तरमा पाईने कच्चा पर्दाथबाट सामग्री निमार्णको तालिम शुरु गरिएको हो। सहयोगि संस्था सुपर डाइनमिक ट्रेनिंग एण्ड एजुकेशलन प्रा.लि र तालिम माग गर्ने स्वनिर्भर अभियान नेपाल  तथा नेपाल सरकार उद्योग बाणिज्य तथा आपूर्ती मन्त्रालय प्रवर्द्धन केन्द्रको आयोजनामा १५ दिने तालिम भुमहिमा शुरु भएको छ । ४० जना गृहणी महिलाको सहभागिता रहेको तालिममा सजावट एवं हस्तकलाजन्य बस्तु उत्पादन सम्बन्धी मुख्य प्रशिक्षकको रुपमा रजनि राई चित्रकार रहनु भएको छ ।

सुपर डाइनमिक ट्रेनिंग एण्ड एजुकेशलन प्रा.लि बागबजार काठमाडौंको अध्यक्ष अप्सरा अधिकारीको अध्यक्षतामा तथा सुनवल नगरपालिका वडा नं.१२ का अध्यक्ष चुडामणि पौडेलको प्रमुख आतिथ्यतामा तालिमको उदघाटन गरिएको हो । सो अवसरमा बोल्दै प्रमुख अतिथी पौडेलले धेरै राम्रो कामको शुरुवात संस्थाले गरेको भन्दै शुभकामना ब्यक्त गर्नुभयो । साथै महिलाहरुलाई सक्षम एवं स्वनिर्भर बनाउनकालागि तालिम महाेत्वपूर्ण रहेको बताउदै  सिकाई  पछि आर्थिक पाटो मजबुत बनाउनकालागि व्यवहारीक जीवनमा लागुगर्न सहभागिहरुलाई आग्रह गर्नु भयो  । उहाँले अगामी दिनहरुमा यस्ता तालिमको आयोजना वडा बाटै गर्ने प्रतिवद्वता समेत ब्यक्त गर्नु भयो । 

 सो अवसरमा स्वनिर्भर अभियान लुम्बिनी प्रदेश संयोजक एवं नवलवरासीकी अध्यक्ष दुर्गा पाण्डे, वडा नं. १२ का पुर्व अध्यक्ष यमलाल पाण्डे, कानुन व्यवसायिक तथा अधिवक्ता महिला अधिकारकर्मी सरस्वती शर्मा, स्वनिर्भर अभियान नवलपरासीकी सदस्य डोल्मा चौधरी लागाएतले बोल्नु भएको स्वनिर्भर अभियान नवलपरासीकी सचिव डिमकला भण्डारीले जानकारी दिनु भयो । 


प्रकाशित मिति: मंगलबार, पुस १७, २०८०  १८:२६
#तालीम
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
६९ औं सहकारी दिवसको अवसरमा “हातेमालो सहकारी खवर” बुलेटिन सार्वजनिक  
६९ औं सहकारी दिवसको अवसरमा “हातेमालो सहकारी खवर” बुलेटिन सार्वजनिक   शुक्रबार, चैत २०, २०८२
रामग्राम र तिलोत्तमाका सेवाप्रदायकको सहभागीतामा लैङ्गिक हिंसा रोकथाममा क्षमता विकास तालिम सम्पन्न  
रामग्राम र तिलोत्तमाका सेवाप्रदायकको सहभागीतामा लैङ्गिक हिंसा रोकथाममा क्षमता विकास तालिम सम्पन्न   बुधबार, पुस ९, २०८२
सुनवल १३ घिउडल्लामा तीज उत्सवः १३ जना जेष्ठ नागरिकलाई नगद सहित सम्मान
सुनवल १३ घिउडल्लामा तीज उत्सवः १३ जना जेष्ठ नागरिकलाई नगद सहित सम्मान बुधबार, साउन २८, २०८२
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला 
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला  शुक्रबार, साउन १६, २०८२
श्रमिक महिला अधिकारबारे सरावलका सेवा प्रदायकबीच छलफलः श्रमिक महिलाहरुका पक्षमा थुप्रै काम गर्न वाकी रहको स्वीकारोक्ती 
श्रमिक महिला अधिकारबारे सरावलका सेवा प्रदायकबीच छलफलः श्रमिक महिलाहरुका पक्षमा थुप्रै काम गर्न वाकी रहको स्वीकारोक्ती  बिहीबार, साउन १५, २०८२
सरावलमा अनौपचारिक श्रमिक महिलाहरूको भेला सम्पन्न, लिलावतीको अध्यक्षतामा ३० सदस्यीय पालिका स्तरीय सञ्जाल गठन  
सरावलमा अनौपचारिक श्रमिक महिलाहरूको भेला सम्पन्न, लिलावतीको अध्यक्षतामा ३० सदस्यीय पालिका स्तरीय सञ्जाल गठन   बुधबार, साउन १४, २०८२
लोकप्रीय
  • Week
  • Month
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्