Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • सरकारले पुस २७ गते पृथ्वी जयन्ती मनाउने निर्णय प्रति आदिवासी जनजातिको गम्भीर ध्यानाकर्षण
सरकारले पुस २७ गते पृथ्वी जयन्ती मनाउने निर्णय प्रति आदिवासी जनजातिको गम्भीर ध्यानाकर्षण
डोल्मा चौधरी
डोल्मा चौधरी बुधबार, पुस २७, २०७९

सरकारले पुस २७ गते पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरे पछि पश्चिम नवलपरासीका आदिवासी जनजातिहरु आन्दोलित भएका छन् । आदिवासी जनजाति महासंघ पश्चिमि नवलपरासीले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै सरकारको निर्णयको विरोध गरेको हो ।
२७ गते पृथ्वी जयन्तीको रुपमा एकता  दिवस  मनाउने र सो दिन सार्वजनिक विदा दिने सरकारको निर्णयमा आदिवासी जनजाति महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । संघका अध्यक्ष तारा रानाले पेस विज्ञप्ती मार्फत उक्तकुरा जाहेर गरेकि हुन
प्रतिनिधि सभा निर्वाचन २०७९ सम्पन्न भयर नयाँ सरकार गठनका लागि मंगलबार विश्वासको मत लिने क्रममा र सरकार गठन गर्न पहल गरिरहेको सत्ता गठबन्धनको साझा कार्यक्रममा उक्त कुरा समावेश गरिएको हुदा  पुष २७ गते पृथ्वी जयन्तीको रुपमा एकता दिवस मनाउने आदिवासी जनजाति महासंघको गम्भीर ध्यानाकर्षण भएको हो  । 

पृथ्वीनारायण शाहले २२ ,२३ से राज्यह्रुलाई एकिकरण गर्ने क्रममा सहमतिको आधारमा नभई गोरखा राज्य बिस्तारको लागि फौजी आक्रमण गरेका हुन  र त्यति बेला आदिवासीका अस्तित्व मेटिने काम गरिएको छ । आदिवासी समुदायको स्वशासित राज्यहरूलाई निर्ममतापुर्वक कब्जामा लिएको हुदा यसलाई किमार्थ एकता र एकिकरण मान्न नसकिने आदिवासी जनजाति महासंघले दाबी रहेको छ  ।
साथै उक्त दिन जनजाति महासंघले कालो दिनको रुपमा मान्ने दिनलाई राष्ट्रिय दिवसका रुपमा मनाउदा आदिवासी जनजातिले  विभिन्न आन्दोलनबाट प्राप्त गरेको उपलब्धिहरूको पनि अपहेलना भएको महसुस हुदा निर्णय नसच्चिए सशक्त आन्दोलनमा जाने महासंघले चेतावनी दिएको छ । गणतन्त्र नेपालमा कुनै राजाको  जन्मदिनलाई  एकता दिवस मनाउनु भनेको राजा महाराजाको भक्तिगान गाउनु हो र यो प्रक्रिया प्रतिगमनकै पहिलो कदम हुने समेत आदिवासीको निष्कर्ष रहेको छ । सरकारले राष्ट्रिय एकता नाममा एकात्मक सोच र चिन्तालाई संरक्षण गर्ने प्रयास आदिवासी जनजाति समुदायलाई स्वीकार्य नहुने जिल्ला महासंघका सचिव देवा गुरुङले उल्लेख गर्नुभयो हो ।यस्ता क्रियाकलापले गणतन्त्र, संघीयता, धर्म निरपेक्षता र समानुपातिक समावेशी व्यवस्था माथि गम्भीर चुनौती थपिएको हुँदा संघीय नेपालमा एकात्मक सोच  र चिन्तनबाट गरिने यस्ता गतिविधिलाई तत्काल सच्याउन आग्रह  गरिएको छ  ।
साथै यस्ता गतिविधि  लाई बढावा दिने क्रियाकलाप गरिए  सशक्त आन्दोलनमा उत्रिने  बाध्य हुने चेतावनी  समेत सघंले दिएकोछ  ।

 

No description available.

 


प्रकाशित मिति: बुधबार, पुस २७, २०७९  १०:०९
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
६९ औं सहकारी दिवसको अवसरमा “हातेमालो सहकारी खवर” बुलेटिन सार्वजनिक  
६९ औं सहकारी दिवसको अवसरमा “हातेमालो सहकारी खवर” बुलेटिन सार्वजनिक   शुक्रबार, चैत २०, २०८२
रामग्राम र तिलोत्तमाका सेवाप्रदायकको सहभागीतामा लैङ्गिक हिंसा रोकथाममा क्षमता विकास तालिम सम्पन्न  
रामग्राम र तिलोत्तमाका सेवाप्रदायकको सहभागीतामा लैङ्गिक हिंसा रोकथाममा क्षमता विकास तालिम सम्पन्न   बुधबार, पुस ९, २०८२
सुनवल १३ घिउडल्लामा तीज उत्सवः १३ जना जेष्ठ नागरिकलाई नगद सहित सम्मान
सुनवल १३ घिउडल्लामा तीज उत्सवः १३ जना जेष्ठ नागरिकलाई नगद सहित सम्मान बुधबार, साउन २८, २०८२
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला 
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला  शुक्रबार, साउन १६, २०८२
श्रमिक महिला अधिकारबारे सरावलका सेवा प्रदायकबीच छलफलः श्रमिक महिलाहरुका पक्षमा थुप्रै काम गर्न वाकी रहको स्वीकारोक्ती 
श्रमिक महिला अधिकारबारे सरावलका सेवा प्रदायकबीच छलफलः श्रमिक महिलाहरुका पक्षमा थुप्रै काम गर्न वाकी रहको स्वीकारोक्ती  बिहीबार, साउन १५, २०८२
सरावलमा अनौपचारिक श्रमिक महिलाहरूको भेला सम्पन्न, लिलावतीको अध्यक्षतामा ३० सदस्यीय पालिका स्तरीय सञ्जाल गठन  
सरावलमा अनौपचारिक श्रमिक महिलाहरूको भेला सम्पन्न, लिलावतीको अध्यक्षतामा ३० सदस्यीय पालिका स्तरीय सञ्जाल गठन   बुधबार, साउन १४, २०८२
लोकप्रीय
  • Week
  • Month
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरकार–हिन्दूवादी पक्षबीच १३ बुँदे सहमति
सरकार–हिन्दूवादी पक्षबीच १३ बुँदे सहमति
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्