Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • पानीको महशुल तिर्न परासी खानेपानी समितिको ताकेताः धारा बन्ददेखि नाम सार्वजनिक गर्ने सम्मको निर्णय
पानीको महशुल तिर्न परासी खानेपानी समितिको ताकेता पानीको महशुल तिर्न परासी खानेपानी समितिको ताकेताः धारा बन्ददेखि नाम सार्वजनिक गर्ने सम्मको निर्णय
नेपाली चेली
नेपाली चेली शनिबार, पुस २१, २०८०

परासी । रामग्राम नगरपालिका वडा नं १ मा रहेको परासी खानेपानी तथा सरसफाई उपभोक्ता समितिले खानेपानीको महशुल उठाउन ताकेता गर्दै कडा निर्णय गरेको छ । यहि माघ ५ गतेसम्म खानेपानीको बाँकी महशुल नबुझाएका उपभोक्ताको धारा बन्द गरिदिने र नाम र वाँकी बक्यौता सार्वजनिक गरिदिने सम्मको निर्णय गरेको हो । संस्थाको सम्पन्न छैठौ बार्षिक साधारण सभाले वर्षो देखिको लाखौँ महसुल उपभोक्ताबाट उठाउन बाँकि रहेको जनाएको छ ।

आगामी माघ ५ गतेभित्र वाँकी महशुल भुक्तानी नगरे धारा बन्द गर्दै नाम सार्वजनिक गरिने समितिका अध्यक्ष खगेश्वर पन्थिले बताउनु भयोे । समितिले खानेपानी उपभोग बापतको ४३ लाख २३ हजार ५ सय ८१ रुपैयाँ ग्राहकबाट उठाउन बाँकि रहेको बताएको छ ।

गत आ.ब. २०७९।०८० को साउन मसान्तसम्म ५१ लाख ३८ हजार बक्यौता रहेकोमा चालु आ.व २०८०।०८१ कोे यस अवधिमा ८ लाख १५ हजार बक्यौता महसुल उठेको छ । समितिले अब खानेपानी प्रभावकारी रुपमा वितरण गर्न सक्ने भएपनि महसुल उठाउने कार्यलाई प्राथमिकतामा राखिएको अध्यक्ष पन्थिले बताउनुभयो ।

समितिका अनुसार घरासयी उपभोक्ताको महसुल बक्यौता बढि देखिएको छ । केहि संस्थागत र व्यक्तिगत गरी महसुल नबुझाउने ९ ओटा धारा समितीले यस अघि नै बन्द गरेको छ । परासीमा बस्ने विभिन्न राजनैतिक दलका नेताहरुले नै वर्षोदेखिको महसुल नबुझाएको अध्यक्ष पन्थीले बताउनु भयो ।

For Health

छैठौ बार्षिक साधारणको समुद्घाटन समितिले पुष ७ गते गरेको थियो । उक्त दिन साधारण सभाकोलागि कोरम नपुगेपछि पुष १३ गतेकालागि साधारण सभा तय गरिएको थियो । दोश्रो पटक पनि गणपुरक सख्या नपुगेपछि शुक्रवार उपस्थित सदस्यहरुका वीच साधारण सभा सम्पन्न भएको हो ।

साधारण सभामा संस्थागत प्रतिवेदन, आर्थिक तथा लेखापरिक्षण प्रतिवेदन पास भएका छन् । हालसम्म समितिले रामग्राम भित्रका विभिन्न वडाहरुमा दुई ओटा खानेपानी ट्याङ्कि मार्फत १७ सय घरधुरीलाई पानी वितरण गर्दे आएको छ । समितिले आउँदा दिनमा खानेपानीको पाईप विस्तार गरी झन्डै ३ हजार घरधुरीलाई पानी वितरण गर्ने लक्ष्य रहेको समितिका अध्यक्ष खगेश्वर पन्थीले जानकारी दिनु भयो ।  

galaxy parasi


प्रकाशित मिति: शनिबार, पुस २१, २०८०  ०७:१२
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
६९ औं सहकारी दिवसको अवसरमा “हातेमालो सहकारी खवर” बुलेटिन सार्वजनिक  
६९ औं सहकारी दिवसको अवसरमा “हातेमालो सहकारी खवर” बुलेटिन सार्वजनिक   शुक्रबार, चैत २०, २०८२
रामग्राम र तिलोत्तमाका सेवाप्रदायकको सहभागीतामा लैङ्गिक हिंसा रोकथाममा क्षमता विकास तालिम सम्पन्न  
रामग्राम र तिलोत्तमाका सेवाप्रदायकको सहभागीतामा लैङ्गिक हिंसा रोकथाममा क्षमता विकास तालिम सम्पन्न   बुधबार, पुस ९, २०८२
सुनवल १३ घिउडल्लामा तीज उत्सवः १३ जना जेष्ठ नागरिकलाई नगद सहित सम्मान
सुनवल १३ घिउडल्लामा तीज उत्सवः १३ जना जेष्ठ नागरिकलाई नगद सहित सम्मान बुधबार, साउन २८, २०८२
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला 
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला  शुक्रबार, साउन १६, २०८२
श्रमिक महिला अधिकारबारे सरावलका सेवा प्रदायकबीच छलफलः श्रमिक महिलाहरुका पक्षमा थुप्रै काम गर्न वाकी रहको स्वीकारोक्ती 
श्रमिक महिला अधिकारबारे सरावलका सेवा प्रदायकबीच छलफलः श्रमिक महिलाहरुका पक्षमा थुप्रै काम गर्न वाकी रहको स्वीकारोक्ती  बिहीबार, साउन १५, २०८२
सरावलमा अनौपचारिक श्रमिक महिलाहरूको भेला सम्पन्न, लिलावतीको अध्यक्षतामा ३० सदस्यीय पालिका स्तरीय सञ्जाल गठन  
सरावलमा अनौपचारिक श्रमिक महिलाहरूको भेला सम्पन्न, लिलावतीको अध्यक्षतामा ३० सदस्यीय पालिका स्तरीय सञ्जाल गठन   बुधबार, साउन १४, २०८२
लोकप्रीय
  • Week
  • Month
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरकार–हिन्दूवादी पक्षबीच १३ बुँदे सहमति
सरकार–हिन्दूवादी पक्षबीच १३ बुँदे सहमति
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्