Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
पर्यावरण
  • Home
  • पर्यावरण
  • नवलपरासीका दुई पालिकामा कार्यक्षेत्र भएको हरियाली सामुदायिक वनको १६ औं बार्षिक साधारण सभा सम्पन्न 
नवलपरासीका दुई पालिकामा कार्यक्षेत्र भएको हरियाली सामुदायिक वनको १६ औं बार्षिक साधारण सभा सम्पन्न 
नेपाली चेली
नेपाली चेली शनिबार, पुस २१, २०८०

परासी । रामग्राम र सरावल गाउँपालिका कार्यक्षेत्र भएको बसन्त सामुदायिक बन उपभोक्ता समूहको १६ औं बार्षिक साधारण सभा शनिवार सरावल २ मगरमुडाहामा सम्पन्न भएको छ । वन समूहका अध्यक्ष प्रहलाद पासीको अध्यक्षता र सव—डिभिजन कार्यालय बर्दघाटका प्रमुख रविन्द्रनाथ चौधरीको प्रमुख आतिथ्यतमा साधारण सभा सम्पन्न भएको हो । साधारण सभामा वनको आधिकारीक क्षेत्रका १७ सय घरधुरीबाट प्रतिनिधिमूलक सहभागीता रहेको थियो ।  

करिव पाँच सय हेक्टरमा फैलिएको बन क्षेत्रका उपभोक्ताहरु सरावल गाउँपालिकाको वडा नं. १, २, ३ तथा रामग्राम नगरपालिका वडा नं. १७ का उपभोक्ताहरु रहेका छन् । साधारण सभामा अध्यक्षको प्रतिवेदन समूहका अध्यक्ष प्रहलाद पासीले प्रस्तुत गर्नु भएको थियो भने कोषाध्यक्षको प्रतिवदेन कोषाध्यक्ष राजाराम यादवले प्रस्तुत गर्नु भएको हो ।  प्रस्तुत भएको दुवै प्रतिवेदनहरु पास भएका छन् । 

सो अवसरमा सामुदायिक बन महासंघका प्रेदश सदस्य नारायण पाण्डे, सरावल वडा नं. २ का सदस्य तुफानीलाल गुप्ता, समाजसेवी रणवहादुर सार्की, दुर्गामन्दीर व्यवस्थापन समितिका अध्यक्ष प्रेम बहादुर खड्का लगायतले शुभकामना व्यक्त गर्नु भएको संस्थाका सचिव लिलाधर पाण्डेले जानकारी दिनु भयो । 


प्रकाशित मिति: शनिबार, पुस २१, २०८०  १८:१२
प्रतिक्रिया दिनुहोस्
थप पर्यावरण
रामग्राम १७ मा साताव्यापी सरसफाई कार्यक्रमको समापन, नगरप्रमुख यादवलाई सम्मान 
रामग्राम १७ मा साताव्यापी सरसफाई कार्यक्रमको समापन, नगरप्रमुख यादवलाई सम्मान  शनिबार, वैशाख १२, २०८३
चर्को घाम र तातो हावासँगै आगलागीका घटना बढ्दै, पश्चिम नवलपरासीमा गएको एक महिनामा १८ वन क्षेत्रको ३९.७ हेक्टर क्षेत्रफलमा आगलागी 
चर्को घाम र तातो हावासँगै आगलागीका घटना बढ्दै, पश्चिम नवलपरासीमा गएको एक महिनामा १८ वन क्षेत्रको ३९.७ हेक्टर क्षेत्रफलमा आगलागी  बुधबार, वैशाख ९, २०८३
सामुदायिक रेडियो परासीद्वारा विश्व वातावरण दिवसका अवसरमा सरसफाई र बृक्षारोपण
सामुदायिक रेडियो परासीद्वारा विश्व वातावरण दिवसका अवसरमा सरसफाई र बृक्षारोपण बिहीबार, जेठ २२, २०८२
गिद्ध संरक्षणमा नवलपरासी जिल्लाका सरोकारवालहरुको चासो 
गिद्ध संरक्षणमा नवलपरासी जिल्लाका सरोकारवालहरुको चासो  बिहीबार, असार २०, २०८१
राेटरी क्लव नवलपरासीले आगामी बर्ष वातावरण र युवाकाे क्षेत्रमा काम गर्ने
राेटरी क्लव नवलपरासीले आगामी बर्ष वातावरण र युवाकाे क्षेत्रमा काम गर्ने शनिबार, असार १, २०८१
जनचेतनाकाे कमिले गिद्व संरक्षणमा समस्या
जनचेतनाकाे कमिले गिद्व संरक्षणमा समस्या बुधबार, जेठ ९, २०८१
लोकप्रीय
  • Week
  • Month
रामग्राम नगरपालिका स्वास्थ्य सेवा प्रवाहमा जिल्लाकै उत्कृष्ट पालिका बन्न सफल
रामग्राम नगरपालिका स्वास्थ्य सेवा प्रवाहमा जिल्लाकै उत्कृष्ट पालिका बन्न सफल
जेनजी आन्दोलनको एक वर्ष : देशमा राजनीतिक परिवर्तन, नवलपरासीका पीडितको घाउ उस्तै
जेनजी आन्दोलनको एक वर्ष : देशमा राजनीतिक परिवर्तन, नवलपरासीका पीडितको घाउ उस्तै
के हो प्रजनन् स्वास्थ्य? (जानी राखौं)
के हो प्रजनन् स्वास्थ्य? (जानी राखौं)
रोग, दुःख र अशुभता बिदाइ गर्दै थारू समुदायमा मनाइँदै ‘पुतरी बिदाई’ (गुरही पर्व)
रोग, दुःख र अशुभता बिदाइ गर्दै थारू समुदायमा मनाइँदै ‘पुतरी बिदाई’ (गुरही पर्व)
मानव बेचबिखनविरुद्ध आफन्त नेपालद्धारा एक वर्षमा ४५ सय बढीलाई सूचना र ३९ जनाको उद्धार
मानव बेचबिखनविरुद्ध आफन्त नेपालद्धारा एक वर्षमा ४५ सय बढीलाई सूचना र ३९ जनाको उद्धार
देउवा र खड्काको रिट भदौ ११ गते पेशी तोकियो
देउवा र खड्काको रिट भदौ ११ गते पेशी तोकियो
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, चितवनमा मात्रै १३२ शव फेला
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, चितवनमा मात्रै १३२ शव फेला
जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा
जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्