Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • वर्दघाट उद्योग वाणिज्य संघको अध्यक्षमा लेखनाथ न्यौपाने विजयी
वर्दघाट उद्योग वाणिज्य संघको अध्यक्षमा लेखनाथ न्यौपाने विजयी
नेपाली चेली
नेपाली चेली आइतबार, पुस २२, २०८०

परासी । नवलपरासीको वर्दघाट उद्योग वाणिज्य संघको तेश्रो अधिबेशनबाट पुनः लेखनाथ न्यौपाने अध्यक्षमा निर्वाचित हुनु भएको छ । न्यौपानेले ७७० मत प्राप्त गर्नु भयो भने उहाँका निकटतम प्रतिस्प्रधी दिनेश न्यौपाने ४६२ मत प्राप्त गर्नु भएको छ । यस्तै अर्का अध्यक्षका प्रत्यासी राजु पाण्डेले २०७ मत प्राप्त गर्नु भएको हो ।

संघको वरिष्ठ उपाध्यक्षमा ताराप्रसाद गौतम निर्वाचित हुनु भएको छ । उहाँले ७८७ मत प्राप्त गर्दा सोही पदमा प्रतिस्पर्धामा रहनु भएका हरिप्रसाद अधिकारीले ५१७ मत प्राप्त गर्नु भयो ।  

संघको वाणिज्य उपाध्यक्षमा न्यौपाने प्यानलकै चन्द्र वहादुर दमाई विजयी हुनु भएको छ । उहाँले ६१५ मत प्राप्त गर्दा उहाँसँग प्रतिस्पर्धामा रहनु भएका नवराज अधिकारीले ४३८ मत प्राप्त गर्नु भयो । यस्तै संघको उद्योग उपाध्यक्षमा टेकवहादुर बुढाथोकी विजयी हुनु भएको छ । बुढाथोकीले ७५८ मत प्राप्त गर्नु भयो भने उहाँसँगै प्रतिस्पर्धामा रहनु भएका भरत कण्डेलले ५१८ मत प्राप्त गर्नु भएको छ ।

यस्तै संघको महासचिवमा गंगाप्रसाद पाठक विजयी हुनु भएको छ । पाठकले ५९० मत प्राप्त गर्नु भयो भने पाठकसँगै प्रतिस्पर्धामा रहनु भएका मोहन सापकोटाले ४०८ मत र विष्णु पराजुलीले ३७० मत प्राप्त गर्नु भयो । संघको सचिवमा डिल्लिराज कण्डेल विजयी हुनु भएको छ । कण्डेलले ७८१ मत प्राप्त गर्दा उहाँसँगै प्रतिस्पर्धामा रहनु भएका युवराज पाण्डेले ५२४ मत प्राप्त गर्नु भयो ।

यस्तै संघको कोषाध्यक्षमा जितवहादुर थारु विजयी हुनु भएको छ । थारुले ७२६ मत प्राप्त गर्दा उहाँसँग प्रतिस्पर्धामा रहनु भएका भरतप्रसाद शर्मा वस्यालले ५८४ मत प्राप्त गर्नु भयो । यस्तै संघको सहकोषाध्यक्षमा ७२१ मतका साथ पार्वती भुषाल विजयी हुनु भएको छ भने उहाँसँगै प्रतिस्पर्धामा रहनु भएकी सुमित्रा दमैले ४१६ मत प्राप्त गर्नु भयो ।

संघको तेश्रो अधिवेशनमा सदस्यकालागि १५ जनाको उम्मेदवारी परेको थियो । जसमा न्यौपाने प्यानलकै सवै सदस्यहरुले जित निकालेका छन् । विजयी सदस्यहरु क्रमश घनश्याम पाध्या आचार्य ८३५, खुमानन्द वस्याल ७६३, प्रकाश घिमिरे ७९२, कृष्ण प्रसाद सापकोटा ६७१, रुविन तामाङ्ग ६८६, घनश्याम थारु ६५३, र सन्तोष श्रेष्ठ ६८८ मतका साथ विजयी हुनु भएको निर्वाचन समितिले जनाएको छ ।  

२ हजार ५३ मतदाता रहेको संघको मतदानमा १हजार ५ सय २ मत खसेको निर्वाचन समितिले जनाएको छ ।

चुनावमा सत्तारुढ गठबन्धमा आवद्ध दलको एउटा प्यानल रहेको थियो भने नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीको संयुक्त प्यालनसंगै अध्यक्ष सहित पाँच पदमा स्वतन्त्र रुपमा अर्को प्यानल पनि चुनावी मैदानमा होमिएको थियो । (उम्मेदवारले प्राप्त मत)


प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  ०७:००
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
६९ औं सहकारी दिवसको अवसरमा “हातेमालो सहकारी खवर” बुलेटिन सार्वजनिक  
६९ औं सहकारी दिवसको अवसरमा “हातेमालो सहकारी खवर” बुलेटिन सार्वजनिक   शुक्रबार, चैत २०, २०८२
रामग्राम र तिलोत्तमाका सेवाप्रदायकको सहभागीतामा लैङ्गिक हिंसा रोकथाममा क्षमता विकास तालिम सम्पन्न  
रामग्राम र तिलोत्तमाका सेवाप्रदायकको सहभागीतामा लैङ्गिक हिंसा रोकथाममा क्षमता विकास तालिम सम्पन्न   बुधबार, पुस ९, २०८२
सुनवल १३ घिउडल्लामा तीज उत्सवः १३ जना जेष्ठ नागरिकलाई नगद सहित सम्मान
सुनवल १३ घिउडल्लामा तीज उत्सवः १३ जना जेष्ठ नागरिकलाई नगद सहित सम्मान बुधबार, साउन २८, २०८२
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला 
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला  शुक्रबार, साउन १६, २०८२
श्रमिक महिला अधिकारबारे सरावलका सेवा प्रदायकबीच छलफलः श्रमिक महिलाहरुका पक्षमा थुप्रै काम गर्न वाकी रहको स्वीकारोक्ती 
श्रमिक महिला अधिकारबारे सरावलका सेवा प्रदायकबीच छलफलः श्रमिक महिलाहरुका पक्षमा थुप्रै काम गर्न वाकी रहको स्वीकारोक्ती  बिहीबार, साउन १५, २०८२
सरावलमा अनौपचारिक श्रमिक महिलाहरूको भेला सम्पन्न, लिलावतीको अध्यक्षतामा ३० सदस्यीय पालिका स्तरीय सञ्जाल गठन  
सरावलमा अनौपचारिक श्रमिक महिलाहरूको भेला सम्पन्न, लिलावतीको अध्यक्षतामा ३० सदस्यीय पालिका स्तरीय सञ्जाल गठन   बुधबार, साउन १४, २०८२
लोकप्रीय
  • Week
  • Month
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरकार–हिन्दूवादी पक्षबीच १३ बुँदे सहमति
सरकार–हिन्दूवादी पक्षबीच १३ बुँदे सहमति
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्