Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • गाउँपालिका स्तरीय तेस्रो राष्ट्रिय रनिङशील प्रतियोगिता सरावलमा शुरु
गाउँपालिका स्तरीय तेस्रो राष्ट्रिय रनिङशील प्रतियोगिता सरावलमा शुरु
नेपाली चेली
नेपाली चेली सोमबार, माघ ८, २०८०
फोटो निजी सचिवालय सरावल गा.पा.अध्यक्ष नवलपरासी

गाउँपालिका स्तरीय तेस्रो राष्ट्रिय रनिङशील प्रतियोगिता सरावल गाउँपालिकामा हिजो आईतबार देखि सुरु भएको छ। गाउँपालिकाको आयोजनामा वडा नम्बर ६ स्थित जनता मावि भुजहवाको व्यवस्थापनमा सुरु भएको हो। खेल व्यवस्थापन समितिका अध्यक्ष शम्भुप्रसाद यादवको अध्यक्षतामा तथा गाउँपालिका अध्यक्ष सुखाडीप्रसाद चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रमको उद्घाटन भएको हो। 
खेल प्रतियोगिता माघको ९ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिता अन्तर्गत विभिन्न खेलहरूको आयोजना गरिएको छ। भलिबल कबड्डी तथा एथलेटिक्स अन्तर्गत १०० मिटर, २०० मिटर ,४०० मिटर, ८०० मिटर, १५०० मिटर, ३००० मिटर दौड हाइजम्प, लङ्गजम, ट्रिपल जम्प, जेब्लिङ थ्रो, सर्टफुट लगायतका छात्र र छात्राबीच छुट्टाछुट्टै प्रतिस्पर्धा हुने आयोजकले जानकारी दिएको छ। उक्त प्रतियोगितामा १८ वर्ष मुनिका विद्यार्थी सहभागी रहने र सरावल गाउँपालिका अन्तर्गतका १६ विद्यालयका करिब १००० विद्यार्थीले सहभागिता जनाउँदै छन्।

उक्त समारोहको उद्धघाटन् गदै गाउँपालिका अध्यक्ष चौधरीले शैक्षिक गुणस्तरकालागि खेल महत्वपूर्ण रहेको  बताउनु भयो । गाउँपालिकाले शिक्षा सगै खेलकुदको विकास गर्दै आएको, सरावले खेल क्षेत्रबाट चिनाउन खेलाडी उत्पादनका लागि विद्यालय स्तरीय खेलकुद प्रतियोगितालाई प्रोत्साहन गर्दै आएको बताउनु भयो आगामी दिनमा पनि शिक्षा र खेल क्षेत्रलाई प्राथमिकता दिएर गाउँपालिका अघि बढ्ने  शिक्षासँगै खेल क्षेत्रलाई जोडेर विद्यालय तहबाट खेलाडी उत्पादन गर्न गाउँपालिकाले प्रत्येक वर्ष राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता गर्दै आएको साथै विभिन्न खेलहरूलाई निरन्तरता दिँदै आएको बताउनुभयो।

सो अवसरमा गाउँपालिका उपाध्यक्ष बासमती हरिजन, प्रमुख प्रशासकीय अधिकृत विशाल मिश्रा, वडा नम्बर ६ का वडा अध्यक्ष छोटेलाल गुप्ता। गाउँपालिका खेलकुद शाखा प्रमुख प्रेम थापा। विद्यालयका प्रधानाध्यापक श्रीकृष्ण यादव लगायतले बोल्नुभएको व्यवस्थापक समितिका अध्यक्ष यादवले जानकारी दिनुभयो


प्रकाशित मिति: सोमबार, माघ ८, २०८०  ११:४०
#सरावल गाउँपालिका
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
६९ औं सहकारी दिवसको अवसरमा “हातेमालो सहकारी खवर” बुलेटिन सार्वजनिक  
६९ औं सहकारी दिवसको अवसरमा “हातेमालो सहकारी खवर” बुलेटिन सार्वजनिक   शुक्रबार, चैत २०, २०८२
रामग्राम र तिलोत्तमाका सेवाप्रदायकको सहभागीतामा लैङ्गिक हिंसा रोकथाममा क्षमता विकास तालिम सम्पन्न  
रामग्राम र तिलोत्तमाका सेवाप्रदायकको सहभागीतामा लैङ्गिक हिंसा रोकथाममा क्षमता विकास तालिम सम्पन्न   बुधबार, पुस ९, २०८२
सुनवल १३ घिउडल्लामा तीज उत्सवः १३ जना जेष्ठ नागरिकलाई नगद सहित सम्मान
सुनवल १३ घिउडल्लामा तीज उत्सवः १३ जना जेष्ठ नागरिकलाई नगद सहित सम्मान बुधबार, साउन २८, २०८२
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला 
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला  शुक्रबार, साउन १६, २०८२
श्रमिक महिला अधिकारबारे सरावलका सेवा प्रदायकबीच छलफलः श्रमिक महिलाहरुका पक्षमा थुप्रै काम गर्न वाकी रहको स्वीकारोक्ती 
श्रमिक महिला अधिकारबारे सरावलका सेवा प्रदायकबीच छलफलः श्रमिक महिलाहरुका पक्षमा थुप्रै काम गर्न वाकी रहको स्वीकारोक्ती  बिहीबार, साउन १५, २०८२
सरावलमा अनौपचारिक श्रमिक महिलाहरूको भेला सम्पन्न, लिलावतीको अध्यक्षतामा ३० सदस्यीय पालिका स्तरीय सञ्जाल गठन  
सरावलमा अनौपचारिक श्रमिक महिलाहरूको भेला सम्पन्न, लिलावतीको अध्यक्षतामा ३० सदस्यीय पालिका स्तरीय सञ्जाल गठन   बुधबार, साउन १४, २०८२
लोकप्रीय
  • Week
  • Month
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरकार–हिन्दूवादी पक्षबीच १३ बुँदे सहमति
सरकार–हिन्दूवादी पक्षबीच १३ बुँदे सहमति
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्