Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Dashain Banner
Dashain Banner
Dashain Banner
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
स्थानीय सरकार
  • Home
  • स्थानीय सरकार
  • नवलपरासीमा प्रेस चौतारीको २६ औं स्थापना दिवस दृष्टिविहिन बालबालिकासँग मनाइयो
नवलपरासीमा प्रेस चौतारीको २६ औं स्थापना दिवस दृष्टिविहिन बालबालिकासँग मनाइयो
नेपाली चेली
नेपाली चेली सोमबार, माघ २२, २०८०

परासी । नवलपरासीमा प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवस “दृष्टिविहिन बालबालिकासंग प्रेस चौतारी कार्यक्रम” गरी मनाइएको छ । प्रेस चौतारी नवलपरासीको आयोजनामा आर्दश माध्यमिक विद्यालय परासीमा दृष्टिविहिन बालबालिकासँग भेटघाट तथा अनुभव आदानप्रदान गरिएको हो ।

प्रेस चौतारी नवलपरासीका अध्यक्ष मेघराज गौतमको अध्यक्षतामा र चौतारीका केन्द्रीय सदस्य केशव पराजुलीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा बोल्दै प्रमुख अतिथि पराजुलीले राज्यले संचार क्षेत्रलाइ आवश्यक सहयोग गर्न नसकेको बताउनु भयो । उहाँले प्रगतिशिल विचार बोक्ने अगुवा पत्रकारहरुको संगठन प्रेस चौतारी भएको दावि गर्नु भयो । पत्रकारहरुको पेशागत सुरक्षा कमजोर बन्दै गएको, सामाजिक सञ्जालको विकाससँगै पत्रकारीतामा रेडियो, टिभि, छापा माध्य धरासायि हुने अवस्थामा पुगेका बताउनु भएको छ। जसले गर्दा अबको दिनमा एकजुट भएर अगाडि बढ्नु पर्नेमा जोड दिदै चौतारीलाइ स्तरीय र विश्वनिय बनाउदै अगाडि वढ्न आग्रह गर्नु भयो ।

प्रेस चौतारी नेपालले जिल्लामा विगत बर्षदेखि नै स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रम गरी दिवस मनाइरहेको छ । सो अवसरमा दृष्टि विहिन बालकालिकाका शिक्षकले छात्रबासमा विद्याथिहरुलाई पठन पाठनका लागि सुविधा सम्पन्न भवन नभएको, प्रयाप्त शैक्षिक सामाग्रि नभएको, बालबालिकाकोलागि मनोरञ्जनका सामाग्रीको अभाव भएकोले व्यवस्थापन मितिलाइ सोको व्यवस्था गर्न आग्रह गरेका थिए । सोअवसमा प्रेस चौतारी लुम्बिनी प्रदेशका सचिव बेनिमाधव बस्याल, पत्रकार महासंघका जिल्ला सचिव राजकुमार रेश्मी, पत्रकार मोहन पौडेल लगाएतको उपस्थिती रहेको उक्त कार्यक्रमा उपाध्यक्ष गौरीशंकर जैसवालले जानकारी दिनु भयो भने सो कार्यक्रमको संचालन चौतारीका सदस्य विकास अधिकारीले गर्नु भएको थियो ।


प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  १४:१६
#प्रेस चौतारी नेपाल
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय सरकार
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास बुधबार, असोज २१, २०८३
सरावल गाउँपालिकाद्वारा ५३ करोड ५३ लाखको बजेट सार्वजनिक 
सरावल गाउँपालिकाद्वारा ५३ करोड ५३ लाखको बजेट सार्वजनिक  शुक्रबार, असार ५, २०८३
सरावल गाउँपालिकाको नीति तथा कार्यक्रममा महिला, बालबालिका र जेष्ठ नागरिकलाई प्राथमिकता 
सरावल गाउँपालिकाको नीति तथा कार्यक्रममा महिला, बालबालिका र जेष्ठ नागरिकलाई प्राथमिकता  शनिबार, जेठ ३०, २०८३
सरावल गाउँपालिकामा बालिकाका लागि निःशुल्क बीमा कार्यक्रम सुरु
सरावल गाउँपालिकामा बालिकाका लागि निःशुल्क बीमा कार्यक्रम सुरु मंगलबार, वैशाख २२, २०८३
सरावलमा सार्वजनिक सुनुवाईः मलखाद र बीउ समयमै नपाउँदा किसानको चिन्ता, ९२ प्रतिशत राजस्व संकलन
सरावलमा सार्वजनिक सुनुवाईः मलखाद र बीउ समयमै नपाउँदा किसानको चिन्ता, ९२ प्रतिशत राजस्व संकलन मंगलबार, वैशाख १५, २०८३
रामग्राममा नयाँ वर्ष २०८३ सँगै प्लास्टिक मुक्त अभियान सुरु गर्ने घोषणा
रामग्राममा नयाँ वर्ष २०८३ सँगै प्लास्टिक मुक्त अभियान सुरु गर्ने घोषणा मंगलबार, वैशाख १, २०८३
लोकप्रीय
  • Week
  • Month
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्