Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
अर्थ - वाणिज्य
  • Home
  • अर्थ - वाणिज्य
  • नवलपरासी व्यवसायिहरुद्वारा संयुक्त ज्ञापन पत्र,अपराधिलाई कानुनि दायराम ल्याउनु माग, ढिला भए ससक्त हुने चेतावनी
नवलपरासी व्यवसायिहरुद्वारा संयुक्त ज्ञापन पत्र,अपराधिलाई कानुनि दायराम ल्याउनु माग, ढिला भए ससक्त हुने चेतावनी
डोल्मा चौधरी
डोल्मा चौधरी सोमबार, माघ २२, २०८०

डोल्मा चौधरी ।

परासी । नवलपरासीको सदरमुकाम परासी लगायत जिल्लाका प्रमुख बजारहरूमा बढ्दै गएको चोरीहरूको बिगबिगीले उद्योगी व्यवसायिक लगायत सर्वसाधारण आतंकित बन्दै गएपछि शान्ति सुरक्षाका लागि आज व्यवसायिहरुले जिल्ला प्रशासन कार्यलय नवलपरासीमा ज्ञापन पत्र बुझायका हुन । देशको आर्थिक मन्दी दिनदिनै बढ्दै गएको अवस्थामा व्यापार व्यवसाय धरासायि हुदैको छ । जसमा बढदै गएको लुटपाटले व्यवसायीहरू निरुतसाहित भएका छन् ।

गएको माघको २० गते शनिबारको दिन साँझ सुस्ता गाउँपालिका वडा नम्बर १ बरुवामा संचालित न्यू धौलागिरी सुनसादी पसलका प्रोप्राइटर गजेन्द्र विश्वकर्मा माथि गोलि प्रहार भएको थियो । उनि पसल बन्द गरी करिब साँझ ७ बजे घर फर्किने क्रममा बर्दघाट १६ स्थित विश्वकर्मा र छोरा महेन्द्र विश्वकर्मा चढेको स्कुटी रोकी अज्ञात समूहले सांघातिक आक्रमण सहित गोली प्रहार गरेका थिए। नाजुक अवस्थामा पुगेको व्यवसायीको जिन्सी वस्तु  तथा नगद लुटपाट समेत भएको छ ।  हाल घाइते व्यवसायिक  विश्वकर्मा र छोराको काठमाडौँ स्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको नेपाल उद्योग बाणिज्य संघका केन्द्रीय सदस्य केशव भण्डारीले जानकारी दिनु भयो । घटना भए संगै व्यवसायीहरुमा त्रास उत्पन्न भएको केन्द्रि सदस्य भण्डारीले बताउनु भयो । खुल्लारुपमै जताततै लुटपाट चोरी र डकैचि तथा सांघातिक हमला हुने गरेको घटनाबाट उद्योगी व्यवसायीहरू सशंकित र आतंकित भएको गुनासो गर्दै उहाँले  उद्योग व्यवसायमा संलग्न व्यवसायीहरूको ज्यू, धन एवं शान्ति सुरक्षाको अनुभूतिप्रति सुरक्षा निकायहरू गम्भीर नदेखिएको भन्नु भयो  ।

शनिबार भएको घटनाप्रति विरोध गर्दै आज तिन दिन बितिसक्दा पनि अपराधिलाई नियन्त्रणमा लिन नसक्नु सुरक्षा निकायको कम्जोरी रहेको व्यवसायीहरुले बताएका छन्। आपराधि व्यक्तिलाइ कानुनि दाएराम ल्याउनका लागि आफुहरु शसक्त बन्दै जाने भन्दै पत्र मफर्त ध्यानाकर्षण गरेका हुन । चाडो भन्दा चाडो कानुनको दायरामा नल्याए तथा व्यवसायिहरूको शान्ति सुरक्षाका लागि छिटो पहलकदमि गर्न नसके  बजार व्यवसाय बन्द हुने चेतावनी समेत व्यवसायीहरूले दिइएका हुन।

ज्ञापनपत्र बुझ्दै जिल्ला प्रशासनका सहायक प्रमुख जिल्ला अधिकारी प्रकाश गौतमले  व्यवसायमाथि भएको घटना माथी  आफुहरु गम्भीर रहेको बताउदै अपराधीलाई कानुनि दायराम ल्याउनका लागि छानविन अनुसन्धान भैरहेको जानकारी दिनु भयो । शन्ति सुरक्षाका हिसावले नवलपरासीलाइ व्यवस्थीत गर्ने कार्यमा जुटेको साथै निजी क्षेत्रहरुलाइ साथ र सहयोगमा जुटनका लागि आग्रह गर्नु भयो । मुलुकको आर्थिक मेरुदण्डको रूपमा रहेको र देशको सर्वाङ्रिक विकासमा ठूलो भूमिका खेल्ने गरेको व्यवसायिक क्षेत्रको संरक्षण तथा सम्बर्धनका लागि व्यवसायिले संयुक्त रुपमा ज्ञापनपत्र बुझाएका छन् । जसमा नेपाल उद्योग वाणिज्य महासंघ, उद्योगवाणिज्य सङ्घ नवलपरासी, उद्योग वाणिज्य सङ्घ सुनवल, उद्योग वाणिज्य सङ्घ बर्दघाट र सुनचादि  व्यवसायी सङ्घले संयुक्त रुपमा ज्ञापन बुझाएको हुन ।


प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  १६:२६
प्रतिक्रिया दिनुहोस्
थप अर्थ - वाणिज्य
परासीमा दोस्रो सडक खाना महोत्सव: दुई दिनमै २० लाखको कारोबार
परासीमा दोस्रो सडक खाना महोत्सव: दुई दिनमै २० लाखको कारोबार बिहीबार, वैशाख २४, २०८३
आर्थिक बर्ष सकिन तीन महिनाबाँकी छ, लुम्बिनी प्रदेशमा कुल बजेटको ३४.३१ प्रतिशत खर्च
आर्थिक बर्ष सकिन तीन महिनाबाँकी छ, लुम्बिनी प्रदेशमा कुल बजेटको ३४.३१ प्रतिशत खर्च शुक्रबार, वैशाख ४, २०८३
मर्यादित सहकारी—समुन्नत समाजः सहकारी दिवसको सान्दर्भिकता 
मर्यादित सहकारी—समुन्नत समाजः सहकारी दिवसको सान्दर्भिकता  शुक्रबार, चैत २०, २०८२
नेपालबाट उच्च दक्ष कामदार विदेशिने क्रम ४८.८ प्रतिशतले बढ्यो
नेपालबाट उच्च दक्ष कामदार विदेशिने क्रम ४८.८ प्रतिशतले बढ्यो मंगलबार, मंसिर १६, २०८२
गएको चार महिनामा उद्योग कार्यालय परासीमा ३१ लाख ४० हजार बढी राजश्व उठ्यो
गएको चार महिनामा उद्योग कार्यालय परासीमा ३१ लाख ४० हजार बढी राजश्व उठ्यो बुधबार, मंसिर १०, २०८२
देशभरका करदाता सेवा कार्यालय खारेज, सेवा अब पालिकाबाटै लिन सकिने
देशभरका करदाता सेवा कार्यालय खारेज, सेवा अब पालिकाबाटै लिन सकिने बिहीबार, कात्तिक २०, २०८२
लोकप्रीय
  • Week
  • Month
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्