Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • रामग्राम नगरपालिकाको ११ औं नगरसभा सम्पन्नः झरही खोलामा तटबन्ध गर्न १ करोड रकम विनियोजन 
रामग्राम नगरपालिकाको ११ औं नगरसभा सम्पन्नः झरही खोलामा तटबन्ध गर्न १ करोड रकम विनियोजन 
डोल्मा चौधरी
डोल्मा चौधरी बिहीबार, पुस २८, २०७९

पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले सदरमुकामलाई बाढीबाट बचाउन १ करोड रकम विनियोजन गरेको छ । झरही खोलामा तटबन्ध सहितको कोरिडोर निर्माण गर्न ११ औं नगर सभाबाट १ करोड रकम विनियोजन गरिएको नगरप्रमुख धनपत यादवले बताउनु भयो । 

यस्तै परासीमा सुविधा सम्पन्न सपिङ्ग कम्प्लेक्सको आवश्यकतालाई मध्यनजर गर्दै बजेट विनियोजन गरेको छ । तत्कालका लागि नगरको आयश्रोतलाई मध्यनजर गर्दै ५० लाख रकम सपिङ्ग कम्पेल्कसका लागि विनियोजन गरिएको नगर प्रमुख यादवले जानकारी दिनु भयो । 

बुधबार सम्पन्न ११ आँै नगरसभाको बारेमा विहिवार नगरप्रमुख यादवले पत्रकार सम्मेलन मार्फत सो कुरा जानकारी गराउनु भएको हो । सभामा नगर उपप्रमुख सम्झना चौधरीले आर्थिक वर्ष २०७९÷८० को संशोधित बजेट तथा कार्यक्रम, नगरपालिकाले नगर विकासका लागि गर्ने क्रियाकलाप प्रस्तुत गर्नुभएको थियो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काले प्रस्तुत गर्नुभएको नीतिगत र प्रशासनिक निर्णयहरु सभाबाट पारित भएका छन् । पत्रकार सम्मेलनमा बोल्दै प्रमुख प्रशासकिय अधिकृत खड्काले चैत भित्र योजना सम्पन्न गर्नेगरी नगरपालिकाले काम थालेको बताउनुभयो । असारमा मात्रै योजना सम्पन्न गर्नेगरी काम गर्ने प्रवृतिलाई अन्त्य गर्नका लागि आफुहरुले समयमै योजना सम्पन्न गर्न काम गरीरहेको जानकारी दिनुभयो ।

आर्थिक विकास समितिका संयोजक तथा वडा नम्बर ४ का अध्यक्ष मदन यादवबाट विनियोजन ऐन २०७९ लाई शंशोधन गर्न बनेको विनियोजन विधेयक २०७९ लाई सर्वसम्मत रुपले पारीत भएको नगरप्रमुख यादवले बताउनु । यस्तै चालु आर्थिक वर्षका लागि स्वीकृत बजेट तथा कार्यक्रम कार्यन्वयन गर्दा बचत हुने रकम र कुनै योजना संचालन हुन नसकिने अवस्थामा रहेको रकमबाट ८ करोड ९२ लाख ७० हजार २१ रुपैयाको बजेट रकमान्तर गरिएको छ । 
रामग्राम नगरपालिका वडा नं. १७ का वडा अध्यक्ष कन्है प्रसाद कोईरीले नगरपालिकाको स्वास्थ्य सेवालाई व्यवस्थित गर्न बनेको स्वास्थ्य नीति २०७९ र स्वास्थ्य विधेयक २०७९ सभामा प्रस्तुत गर्नु भएको थियो सो विधेयक पनि पास भएको छ । 
 


प्रकाशित मिति: बिहीबार, पुस २८, २०७९  १९:४७
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
६९ औं सहकारी दिवसको अवसरमा “हातेमालो सहकारी खवर” बुलेटिन सार्वजनिक  
६९ औं सहकारी दिवसको अवसरमा “हातेमालो सहकारी खवर” बुलेटिन सार्वजनिक   शुक्रबार, चैत २०, २०८२
रामग्राम र तिलोत्तमाका सेवाप्रदायकको सहभागीतामा लैङ्गिक हिंसा रोकथाममा क्षमता विकास तालिम सम्पन्न  
रामग्राम र तिलोत्तमाका सेवाप्रदायकको सहभागीतामा लैङ्गिक हिंसा रोकथाममा क्षमता विकास तालिम सम्पन्न   बुधबार, पुस ९, २०८२
सुनवल १३ घिउडल्लामा तीज उत्सवः १३ जना जेष्ठ नागरिकलाई नगद सहित सम्मान
सुनवल १३ घिउडल्लामा तीज उत्सवः १३ जना जेष्ठ नागरिकलाई नगद सहित सम्मान बुधबार, साउन २८, २०८२
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला 
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला  शुक्रबार, साउन १६, २०८२
श्रमिक महिला अधिकारबारे सरावलका सेवा प्रदायकबीच छलफलः श्रमिक महिलाहरुका पक्षमा थुप्रै काम गर्न वाकी रहको स्वीकारोक्ती 
श्रमिक महिला अधिकारबारे सरावलका सेवा प्रदायकबीच छलफलः श्रमिक महिलाहरुका पक्षमा थुप्रै काम गर्न वाकी रहको स्वीकारोक्ती  बिहीबार, साउन १५, २०८२
सरावलमा अनौपचारिक श्रमिक महिलाहरूको भेला सम्पन्न, लिलावतीको अध्यक्षतामा ३० सदस्यीय पालिका स्तरीय सञ्जाल गठन  
सरावलमा अनौपचारिक श्रमिक महिलाहरूको भेला सम्पन्न, लिलावतीको अध्यक्षतामा ३० सदस्यीय पालिका स्तरीय सञ्जाल गठन   बुधबार, साउन १४, २०८२
लोकप्रीय
  • Week
  • Month
जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा
जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
प्रधानमन्त्री निवासबाट बिनु र निहारिका पक्राउ
प्रधानमन्त्री निवासबाट बिनु र निहारिका पक्राउ
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्