Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • परासीमा शुक्रवार "जहाँ दुखः त्यहाँ रेडक्रस" को चर्चा
परासीमा शुक्रवार "जहाँ दुखः त्यहाँ रेडक्रस" को चर्चा
नेपाली चेली
नेपाली चेली शुक्रबार, फागुन ४, २०८०

परासी । परासीमा शुक्रवार आयोजित एक कार्यक्रमका बक्ताहरुले जहाँ दुखः त्यहाँ रेडक्रस भन्ने भावनालाई जोडदिएका छन् । प्राकृतिक प्रकोप, महामारी वा अन्य घटनामा सेवा भाव बोकेर रेडक्रसकर्मीले खेलको भूमिको खुलेर प्रसंसा गरिएको छ । बक्ताहरुले बोल्ने क्रममा कोरोना महामारीको समयमा पनि रेडक्रसको भूमिका उदाहरणीय भएको चर्चा गरे । 

नेपाल रेडक्रस सोसाइटी परासी उपशाखामा नवनिर्वाचित पदाधिकारीहरुको शपथ ग्रहण तथा पदहस्तान्तरण कार्यक्रममा बोल्ने बक्ताहरुले उक्त कुरामा जोड दिएका थिए ।  

परासी उपशाखाका अध्यक्ष अवधेश कुमार यादवको अध्यक्षता र प्रतिनिधि सभा सदस्य एवं पूर्व मन्त्री ध्रुववहादुर प्रधानको प्रमु्ख आतिथ्यतामा कार्यक्रम गरिएको हो । कार्यक्रममा पूर्वमन्त्री प्रधानले रेडक्रस अन्तराष्ट्रिय मूल्य र मान्यता बमोजिम सञ्चालन हुने हुँदा यसलाई राजनीति भन्दा टाढा राख्नु पर्ने बताउनु भयो । उहाँले रेडिक्रसको गेट भित्र प्रवेश गर्दा सेवाभाव बोक्नु पर्नेमा जोड दिँदै रेडक्रसमा राजनीति प्रवेश गराए रेडिक्रसको मूल मर्म सिक्न नसकिने बताउनु भयो । 

गत माघ २४ गते भएको निर्वाचनबाट अध्यक्ष पदमा निर्वाचित सन्दिप अग्रहरीको नेतृत्वलाई निर्वाचन अधिकृत एवं जिल्ला शाखा सदस्य रुद्रकुमारी कण्डेलले सपथ ग्रहण गराउनु भएको थियो ।

नवनिर्वाचित समितिको सपथसँगै निवर्तमान अध्यक्ष यादवले नवनिर्वाचत अग्रहरीलाई पदस्थापन गराउनु भएको हो ।  
सो अवसरमा रामग्राम नगरपालिकाका नगरउपप्रमुख संझना चौधरी, जिल्ला शाखाका सभापति राजेन्द्रकुमार अग्रहरी, रेडक्रस लुम्बिनी प्रदेशका कोषाध्यक्ष हैदरअलि मोमिन, लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय सदस्य पुरन चौधरी, परासी उपशाखाका संस्थापक अमृतसिंह जिसी, रामग्राम नगरपालिका वडा नं. १ का अध्यक्ष रुद्र प्रकाश उपाध्याय, उपभोक्ता हित संरक्षण मंचका केन्द्रीय सदस्य रामजी ज्ञवालीले नवनिर्वाचित समितिलाई शुभकामना व्यक्त गर्नु भएको थियो ।

यस्तै पदहस्तान्तर कार्यक्रममा उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश अग्रहरी, परासी उपशाखाका पूर्व सभापति आरधना भट्ट, सामुदायिक रेडियो परासी ९०.२ मेगाहर्जका अध्यक्ष राजकुमार रेश्मी, रामग्राम जेसीजका संस्थापक अध्यक्ष श्यामकुमार वस्याल, परासी क्याम्पसका प्राचार्य सुमनगोपाल आचार्य लगायतले बोल्दै नवनिर्वाचित अध्यक्ष अग्रहरी र अन्य पदाधिकारीहरुको सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भएको उपशाखाकी उपाध्यक्ष सिता कुँवरले जानकारी दिनु भयो । उक्त कार्यक्रमको संचालन रामग्राम जेसीजका अध्यक्ष मोहन पौडेलले गर्नु भएको थियो । 


प्रकाशित मिति: शुक्रबार, फागुन ४, २०८०  १९:४२
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
६९ औं सहकारी दिवसको अवसरमा “हातेमालो सहकारी खवर” बुलेटिन सार्वजनिक  
६९ औं सहकारी दिवसको अवसरमा “हातेमालो सहकारी खवर” बुलेटिन सार्वजनिक   शुक्रबार, चैत २०, २०८२
रामग्राम र तिलोत्तमाका सेवाप्रदायकको सहभागीतामा लैङ्गिक हिंसा रोकथाममा क्षमता विकास तालिम सम्पन्न  
रामग्राम र तिलोत्तमाका सेवाप्रदायकको सहभागीतामा लैङ्गिक हिंसा रोकथाममा क्षमता विकास तालिम सम्पन्न   बुधबार, पुस ९, २०८२
सुनवल १३ घिउडल्लामा तीज उत्सवः १३ जना जेष्ठ नागरिकलाई नगद सहित सम्मान
सुनवल १३ घिउडल्लामा तीज उत्सवः १३ जना जेष्ठ नागरिकलाई नगद सहित सम्मान बुधबार, साउन २८, २०८२
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला 
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला  शुक्रबार, साउन १६, २०८२
श्रमिक महिला अधिकारबारे सरावलका सेवा प्रदायकबीच छलफलः श्रमिक महिलाहरुका पक्षमा थुप्रै काम गर्न वाकी रहको स्वीकारोक्ती 
श्रमिक महिला अधिकारबारे सरावलका सेवा प्रदायकबीच छलफलः श्रमिक महिलाहरुका पक्षमा थुप्रै काम गर्न वाकी रहको स्वीकारोक्ती  बिहीबार, साउन १५, २०८२
सरावलमा अनौपचारिक श्रमिक महिलाहरूको भेला सम्पन्न, लिलावतीको अध्यक्षतामा ३० सदस्यीय पालिका स्तरीय सञ्जाल गठन  
सरावलमा अनौपचारिक श्रमिक महिलाहरूको भेला सम्पन्न, लिलावतीको अध्यक्षतामा ३० सदस्यीय पालिका स्तरीय सञ्जाल गठन   बुधबार, साउन १४, २०८२
लोकप्रीय
  • Week
  • Month
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरकार–हिन्दूवादी पक्षबीच १३ बुँदे सहमति
सरकार–हिन्दूवादी पक्षबीच १३ बुँदे सहमति
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्