Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
अर्थ - वाणिज्य
  • Home
  • अर्थ - वाणिज्य
  • नवलपरासीमा चालु आ.ब.मा ५ सय ४० उद्योग व्यवसाय फर्म दर्ता : ५५ लाख २८ हजार बढी राजस्व संकलन
नवलपरासीमा चालु आ.ब.मा ५ सय ४० उद्योग व्यवसाय फर्म दर्ता : ५५ लाख २८ हजार बढी राजस्व संकलन
डोल्मा चौधरी
डोल्मा चौधरी मंगलबार, फागुन १५, २०८०

डोल्मा चौधरी

 परासी । नवलपरासीमा चालु आ.ब.को ७ महिनामा ५ सय ४० वटा विभिन्न प्रकृतिका उद्योग तथा व्यापार दर्ता भएका छन् । उद्योग तर्फ २ सय ३० र बाणिज्य तर्फ ३ सय १० वटा फर्महरु दर्ता भएका हुन । यस्तै कुल ८ सय ३४ वटा उद्योग तथा व्यापारिक फर्महरु नविकरण भएको घरेलु तथा साना उद्योग कार्यालय नवलपरासीले जनाएको छ ।

उद्योग कार्यालयको तथ्याङ्क अनुसार नवलपरासीमा साना र लघु गरी कूल ८ हजार २९१ उद्योग रहेको कार्यलयले जनाएको छ । उद्योगमा कृषि तथा वन पैदावरमा आधारित बढी रहेका छन् । कार्यालयका अनुसार गत आ.ब. २०७९।०८० मा २४५ उद्योग व्यवसाय बन्द भएका थिए । जस अन्तर्गत उद्योग ब्यापार बन्द भएका मध्ये वाणिज्य तर्फ १३३ र उद्योग तर्फका ११२ रहेका थिए ।  गत बर्षको तुलनामा यस बर्ष २ गुनाले उद्योग बाणिज्यका फर्महरु बन्द हुने क्रममा कमि आएको छ । यस्तै चालु आर्थिक बर्षको हालसम्ममा जम्मा ८८ वटा फर्महरु लगत कट्टा अर्थात बन्द गरिएका छन् । जसमा ४६ उद्योग छन् भने ४२ वटा बाणिज्य फर्म रहेको बताइएको छ ।

अहिले पुरुष भन्दा महिला उद्यमीको नाममा उद्योग तथा व्यापार दर्ता तथा नविकरणमा बृद्धि भईरहेको छ । महिला उद्यमी १४५ र पुरुष उद्यमी ११४ जना रहेका घरेलु तथा साना उद्योग नवलपरासीका उद्योग अधिकृत पुरुषोत्तम पौडेलले बताउनु भयो । महिलाहरुको नामका रहेका उद्योग तथा व्यापारले करमा छुट पाउने भएकोले महिलाहरुको नामबाट उद्योग दर्ता बढि रहेको हालको अवस्थामा महिलाहरु उद्योग व्यसायमा बढी सक्रिय देखिएका तथा पुरुषहरु विदेश पलायान हुने भएकोले महिलाको नामबाट उद्योग दर्ता बढि भएको उद्योग अधिकृत पौडेलले जानकारी दिनु भयो ।

उद्योग कार्यालय नवलपरासीका अनुसार जिल्लामा दर्ता भएका उद्योग तथा वाणिज्य तफका फर्महरुले यस वर्ष ८९७ जनालाई रोजगार प्रदान गरेका छन् । जसमा ३८३ जना महिला छन् भने ५४१ जना पुरुषहरु रहेको बताइएको छ । यस्तै चालु आ.ब.को ७ महिनामा दर्ता, नविकरण, लगत कट्टाबाट ५५ लाख २८ हजार ८ सय ७० रुपैया बराबरको राजस्व संकलन भएको छ ।

गत बर्षको यहि अवधिमा ३६ लाख ४२ हजार ५ सय ८० रुपैयाँ बराबरको राजस्व उठेको कार्यालयले जनाएकोछ । अघिल्लो वर्षको तुलनामा चालु आ.ब. २०८०।०८१ मा नयाँ उद्योग व्यवसाय दर्ता समेत बढि रहेको छ । दैनिक रुपमा कार्यालयमा १० देखि १५ वटा फर्महरुमा ७ देखि ८ वटा नयाँ दर्ता २ देखि ३ वटा लगतकट्टा तथा ३ देखि ५ वटा नामसारी वा ठाउँ सारी गरिंदै आएको उद्योग अधिकृत पौडेलले जानकारी दिनु भयो ।

 

 

 

 


प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८०  ११:२६
प्रतिक्रिया दिनुहोस्
थप अर्थ - वाणिज्य
परासीमा दोस्रो सडक खाना महोत्सव: दुई दिनमै २० लाखको कारोबार
परासीमा दोस्रो सडक खाना महोत्सव: दुई दिनमै २० लाखको कारोबार बिहीबार, वैशाख २४, २०८३
आर्थिक बर्ष सकिन तीन महिनाबाँकी छ, लुम्बिनी प्रदेशमा कुल बजेटको ३४.३१ प्रतिशत खर्च
आर्थिक बर्ष सकिन तीन महिनाबाँकी छ, लुम्बिनी प्रदेशमा कुल बजेटको ३४.३१ प्रतिशत खर्च शुक्रबार, वैशाख ४, २०८३
मर्यादित सहकारी—समुन्नत समाजः सहकारी दिवसको सान्दर्भिकता 
मर्यादित सहकारी—समुन्नत समाजः सहकारी दिवसको सान्दर्भिकता  शुक्रबार, चैत २०, २०८२
नेपालबाट उच्च दक्ष कामदार विदेशिने क्रम ४८.८ प्रतिशतले बढ्यो
नेपालबाट उच्च दक्ष कामदार विदेशिने क्रम ४८.८ प्रतिशतले बढ्यो मंगलबार, मंसिर १६, २०८२
गएको चार महिनामा उद्योग कार्यालय परासीमा ३१ लाख ४० हजार बढी राजश्व उठ्यो
गएको चार महिनामा उद्योग कार्यालय परासीमा ३१ लाख ४० हजार बढी राजश्व उठ्यो बुधबार, मंसिर १०, २०८२
देशभरका करदाता सेवा कार्यालय खारेज, सेवा अब पालिकाबाटै लिन सकिने
देशभरका करदाता सेवा कार्यालय खारेज, सेवा अब पालिकाबाटै लिन सकिने बिहीबार, कात्तिक २०, २०८२
लोकप्रीय
  • Week
  • Month
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्