Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
अर्थ - वाणिज्य
  • Home
  • अर्थ - वाणिज्य
  • परासीमा छैठौँ व्यापार मेला उद्घाटन गर्दै अर्थतन्त्र सुधारतर्फ उन्मुख भएको अर्थमन्त्री महतको दावी 
छैठौँ व्यापार मेलाकाे पहिलाे दिन । बजार क्षेत्रमा र्याली र उद्घाटन गरी सकियाे परासीमा छैठौँ व्यापार मेला उद्घाटन गर्दै अर्थतन्त्र सुधारतर्फ उन्मुख भएको अर्थमन्त्री महतको दावी 
नेपाली चेली
नेपाली चेली बुधबार, फागुन १६, २०८०

परासी । नवलपरासी उद्योग वाणिज्य संघको आयोजनामा बुधवार छैठौँ नवलपरासी औद्योगिक व्यापार मेला २०८० को समुदघाटन गरिएको छ । नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश अग्रहरीको अध्यक्षता र संघीय सरकारका अर्थमन्त्री डा. प्रकासशरण महतको प्रमुख आतिथ्यमा छैठौ मेलाको उद्घाटन गरिएको हो । मेलाकाे उद्घाटन गर्दै डा. महतले नेपालको अर्थतन्त्र सुधारतर्फ उन्मुख रहेको दाबी गर्नुभयो । उहाँले बैंकको व्याजदर हाल ११ प्रतिशतको आसपासमा रहेको बताउँदै केही समयमा व्याजदर एकल विन्दुमा झार्ने बताउनुभयो ।

उहाँले आम नागरिक र उद्योगी व्यवसायीलाई आत्मविश्वास बढाउन आग्रह गर्नु भयो । अर्थमन्त्री महतले अहिले राजस्व दश प्रतिशतले बढेको बताउँदै बैकमा तरलता रहेपनि लगानी भने अपेक्षा गरे अनुसार नभएको स्वीकार गर्नुभयो ।

अर्थमन्त्री महतले महेशपुर भन्सारमा एक्जिम कोड र क्वारेन्टाईन लगायतका पूर्वाधार निर्माण गर्न पहल गर्ने आश्वासन दिनुभएको छ । उहाँले सडक विस्तार, निर्माणाधिन सडक विस्तारमा भएको ढिलासुस्तीलाई समाधान गर्ने तथा ओझेलमा रहेको रामग्राम स्तूपाको उचित विकास गरि विश्वसामु  चिनाउन विशेष पहल गर्ने बताउनुभयो ।

कार्यक्रममा संघका अध्यक्ष अग्रहरीले जिल्लाको आर्थिक विकासमा देखिएका समस्याहरु समाधान गर्न अर्थमन्त्री महतलाइ ध्यानाकर्षण पत्र बुझाउनु भएको थियो । अध्यक्ष अग्रहरीले महेशपुर भन्सारमा एक्जिम कोड, क्वारेन्टाईन नहुँदा आयातमा समस्या, मेहशपुरदेखि परासीसम्मको औद्योगिक करिडोर सडक निर्माण यथाशिघ्र निर्माण गर्नुपर्ने लगायतका विभिन्न क्षेत्रमा जोड दिन आग्रह गर्नु भएको हो । 

Diraj Treders

कार्यक्रममा पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कँडेल, लुम्बिनी प्रदेशसभा सदस्य बैजनाथ जयसवाल, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य केशवप्रसाद भण्डारी, जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष धरेन्द्र यादव, नेपाल पत्रकार महासंघका जिल्ला सचिव एवं सामुदायिक रेडियो परासीका अध्यक्ष राजकुमार रेश्मी, संघका उपाध्यक्ष गिरीराज पाण्डे लगायतले मेलाको सफलताको शुभकामना व्यक्त गर्नुभएको संघकी महासचिव तारा आचार्यले नेपाली चेलीलाई जानकारी दिनुभयो । मेलाकाे उद्घाटन अघि परासी बुद्धचाेकदेखि मेला स्थलसम्म विभिन्न साँस्कृतिक स‌घस‌गठन र परासीका स‌घस‌स्था र विधालयका बिध्यार्थीहरुकाे र्याली निकालिएकाे थियाे । साे अवसरमा यादव समूदायकाे फरुवाइ नाच पनि प्रस्तुत गरिएकाे थियाे । 

बिहिवार भाेलीदेखि मेलामा स्थानीय तथा राष्ट्रिय र छिमेकि देश भारतबाट पनि भोजपुरी क्षेत्रका चर्चित कलाकारको प्रस्तुती रहने मेलाका सांस्कृतिक संयोजक राजेश गुप्तले बताउनु भयो । 
मेलामा देखिएका केही आकर्षक तस्विरहरु(फोटा फिचर) 


प्रकाशित मिति: बुधबार, फागुन १६, २०८०  १९:१३
प्रतिक्रिया दिनुहोस्
थप अर्थ - वाणिज्य
परासीमा दोस्रो सडक खाना महोत्सव: दुई दिनमै २० लाखको कारोबार
परासीमा दोस्रो सडक खाना महोत्सव: दुई दिनमै २० लाखको कारोबार बिहीबार, वैशाख २४, २०८३
आर्थिक बर्ष सकिन तीन महिनाबाँकी छ, लुम्बिनी प्रदेशमा कुल बजेटको ३४.३१ प्रतिशत खर्च
आर्थिक बर्ष सकिन तीन महिनाबाँकी छ, लुम्बिनी प्रदेशमा कुल बजेटको ३४.३१ प्रतिशत खर्च शुक्रबार, वैशाख ४, २०८३
मर्यादित सहकारी—समुन्नत समाजः सहकारी दिवसको सान्दर्भिकता 
मर्यादित सहकारी—समुन्नत समाजः सहकारी दिवसको सान्दर्भिकता  शुक्रबार, चैत २०, २०८२
नेपालबाट उच्च दक्ष कामदार विदेशिने क्रम ४८.८ प्रतिशतले बढ्यो
नेपालबाट उच्च दक्ष कामदार विदेशिने क्रम ४८.८ प्रतिशतले बढ्यो मंगलबार, मंसिर १६, २०८२
गएको चार महिनामा उद्योग कार्यालय परासीमा ३१ लाख ४० हजार बढी राजश्व उठ्यो
गएको चार महिनामा उद्योग कार्यालय परासीमा ३१ लाख ४० हजार बढी राजश्व उठ्यो बुधबार, मंसिर १०, २०८२
देशभरका करदाता सेवा कार्यालय खारेज, सेवा अब पालिकाबाटै लिन सकिने
देशभरका करदाता सेवा कार्यालय खारेज, सेवा अब पालिकाबाटै लिन सकिने बिहीबार, कात्तिक २०, २०८२
लोकप्रीय
  • Week
  • Month
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
लुम्बिनी प्रदेशको शहरी विकास तथा खानेपानी मन्त्रालयद्धारा नवलपरासीका खानेपानी उपभोक्ता संस्थाको अनुगमन 
लुम्बिनी प्रदेशको शहरी विकास तथा खानेपानी मन्त्रालयद्धारा नवलपरासीका खानेपानी उपभोक्ता संस्थाको अनुगमन 
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्