Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • नवलपरासीमा महिला प्रेस क्लबद्वारा जिल्लाको ३ स्थानिय तहमा अन्तरक्रिया सम्पन्न
नवलपरासीमा महिला प्रेस क्लबद्वारा जिल्लाको ३ स्थानिय तहमा अन्तरक्रिया सम्पन्न
डोल्मा चौधरी
डोल्मा चौधरी बुधबार, फागुन ३०, २०८०

नवलपरासीमा महिला प्रेस क्लबले जिल्लाको ३ स्थानिय तहमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । "भ्रष्टाचार बेथित र विसंगतिका विरुद्ध खबरदारी स्थानीय विकासमा हाम्रो साझेदारी" भन्ने नराका साथ स्थानिय सरकार र बहुसरोकारहरु संग  पत्रकार महिलाको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । गएको फागुनको १८ गते सुनवल नगरपालिकामा अन्तरक्रिया सम्पन्न भएको  थियो । त्यसै गरि फागुनकै २८ गते प्रतापपुर र २९ गते सुस्ता गाउँपालिकामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। 

महिला प्रेस कल्बकी अध्यक्ष कल्पना खरेलले कार्यक्रमको औचित्य तथा महिला प्रेस कल्बको अवधारणा पत्र प्रस्तुत गर्नु भएको थियो । सो अवसरमा उहाँले महिला प्रेस क्लब एकमात्र महिला पत्रकार र महिला संचारकर्मिहरूको संगठन भएको बताउनुभयो । समाज परिवर्तनका क्षेत्रमा मात्र नभई समाज रूपान्तरदेखि समाजमा व्याप्त, विसंगति र व्यथितिका विरुद्ध कलम चलाई समाजलाई सुसूचित गराउँदै आए पनि अधिकारका क्षेत्रमा महिला पत्रकार अझैं पनि पछि परेको अध्यक्ष खरेले गुनासो गर्नु भएको थियो । पछिल्लोपटक विभिन्न सञ्चार क्षेत्रमा काम गर्ने महिला पत्रकारहरू विस्थापित हुँदै गएको बताउदै उहाँले पत्रकार महिलाहरूले स्थानीय सरकारबाट असमानजनक व्यवहार समेत झेलेको बताउनुभयो । नवलपरासी जिल्लामा क्रियाशील रहेका पत्रकार महिलाहरूमा समय समयमा आइपर्ने पेशागत समस्याहरु समाधान गरी सचारक्रर्मि पुरुष एवं महिला पत्रकार बीच सुसम्बन्ध कायम गर्न, संस्थागत र पेशागत विकास तथा व्यावसायिक क्षमतासहित पेशाको सुरक्षाका लागि आफ्ना अधिकार सुरक्षित गर्दै सांगठनिक भई समाजमा रहेको भष्टचार विरुद्ध खबरदारी गरि समाजलाइ सुसुचित गराउने उदेश्यले नवलपरासी महिला प्रेस कल्ब अगाडि बढेको अध्यक्ष खरेलले बताउनु भयो ।

सम्पन्न कार्यक्रममा  सुनवल नगरपालिकाको नगर प्रमुख विमला अर्याल, प्रतापपुर गाउँ पालिकाका अध्यक्ष उमेशचन्द्र यादव र सुस्ता गाउँपालिका अध्यक्ष टेक नारायण उपाध्यायले महिला प्रेस क्लबलाई शुभकामना व्यक्त गर्दै स्थानीय सरकार सहकार्य गर्न तयार रहेको धारणा राख्नुभयो ।

जिल्लाका लागि सातै पालिकामा जनप्रतिनिधि, राजनैतिक दल, नगर स्तरिय संघ संस्था एवम् सामाजिक अगुवाहरुसंग स्थानिय सरकार र स्थानीय सरोकारसगँ नवलपरासी महिला प्रेस क्लबको भूमिकाू विषय अन्तरक्रिया कार्यक्रम संचालन गरी अभियानकै क्रममा लागेको आयोजक महिला प्रेस क्लबले जानकारी दिएको छ । त्यसैगरी उपस्थित विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले कुनैपनि प्रलोभनमा नपरी जनताका जायज मुद्दामा उठान गर्न सुझाब दिदै महिला प्रेस क्लबलाई आवश्यक सहयोग गर्न तयार रहेको प्रतिवधता समेत गर्नु भएको छ ।

प्रेस क्लबकी सचिव डोल्मा चौधरीले जिल्लाका बाकि चार पालिका पाल्हीन्दन, सरावल, बर्दघाट र रामग्राममा   पनि छिट्टै यो अभियान संचालन हुने जानकारी दिनुभयो । ७ जना तदर्थ समिति सहित १५ जना समिति रहेको यस नवलपरासी महिला प्रेस क्लब यहीँ माघ २९ गते बैधानिक रूपमा  दर्ता भएको हो ।


 


प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  १२:०१
#नवलपरासीमा महिला प्रेस क्लब
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
६९ औं सहकारी दिवसको अवसरमा “हातेमालो सहकारी खवर” बुलेटिन सार्वजनिक  
६९ औं सहकारी दिवसको अवसरमा “हातेमालो सहकारी खवर” बुलेटिन सार्वजनिक   शुक्रबार, चैत २०, २०८२
रामग्राम र तिलोत्तमाका सेवाप्रदायकको सहभागीतामा लैङ्गिक हिंसा रोकथाममा क्षमता विकास तालिम सम्पन्न  
रामग्राम र तिलोत्तमाका सेवाप्रदायकको सहभागीतामा लैङ्गिक हिंसा रोकथाममा क्षमता विकास तालिम सम्पन्न   बुधबार, पुस ९, २०८२
सुनवल १३ घिउडल्लामा तीज उत्सवः १३ जना जेष्ठ नागरिकलाई नगद सहित सम्मान
सुनवल १३ घिउडल्लामा तीज उत्सवः १३ जना जेष्ठ नागरिकलाई नगद सहित सम्मान बुधबार, साउन २८, २०८२
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला 
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला  शुक्रबार, साउन १६, २०८२
श्रमिक महिला अधिकारबारे सरावलका सेवा प्रदायकबीच छलफलः श्रमिक महिलाहरुका पक्षमा थुप्रै काम गर्न वाकी रहको स्वीकारोक्ती 
श्रमिक महिला अधिकारबारे सरावलका सेवा प्रदायकबीच छलफलः श्रमिक महिलाहरुका पक्षमा थुप्रै काम गर्न वाकी रहको स्वीकारोक्ती  बिहीबार, साउन १५, २०८२
सरावलमा अनौपचारिक श्रमिक महिलाहरूको भेला सम्पन्न, लिलावतीको अध्यक्षतामा ३० सदस्यीय पालिका स्तरीय सञ्जाल गठन  
सरावलमा अनौपचारिक श्रमिक महिलाहरूको भेला सम्पन्न, लिलावतीको अध्यक्षतामा ३० सदस्यीय पालिका स्तरीय सञ्जाल गठन   बुधबार, साउन १४, २०८२
लोकप्रीय
  • Week
  • Month
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरकार–हिन्दूवादी पक्षबीच १३ बुँदे सहमति
सरकार–हिन्दूवादी पक्षबीच १३ बुँदे सहमति
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्