Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • प्रेस चाैतारी नेपाल नवलपरासीकाे "पर्यटन सञ्चार यात्रा"
प्रेस चाैतारी नेपाल नवलपरासीकाे "पर्यटन सञ्चार यात्रा"
नेपाली चेली
नेपाली चेली शनिबार, चैत ३, २०८०

परासी । प्रेस चौतारी नेपाल नवलपरासीले जिल्लाको पर्यटन प्रवद्र्धनकालागि “पर्यटन सञ्चार यात्रा २०८०” सम्पन्न गरेको छ । जिल्लाको रामग्राम नगरपालिका, सरावल र पाल्हीनन्दन गाउँपालिका भित्रका ऐतिहासिक एवं धार्मिक स्थलहरुको अवलोकन भ्रमण गरिएको हो ।

पर्यटन सञ्चार यात्रामा लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका पर्यटन पत्रकारहरुको सहभागीता रहेको थियो । सो क्रममा रामग्राम नगरपालिका वडा नं. ७ उजैनीको रामग्राम स्तुपा र कोलिय गणराज्यको राजधानी पण्डितपुर यस्तै पाल्हीनन्दनका लोहरौलीको शिवपार्वती शिद्धधाम, पाल्हीभगवती मन्दिर र नन्दन नगर अवलोकन भ्रमण गरिएको थियो । यस्तै सरावल गाउँपालिकाको वडा नं. ३ को ककरपत्त नगर अवलोकन भ्रमण गरिएको प्रेस चौतारी नेपाल नवलपरासीले जनाएको छ । भ्रमणका क्रममा सरावलको ककरपत्त नगरमा सरावल गाउँपालिकाका अध्यक्ष सुखाडी प्रसाद चौधरी र उपाध्यक्ष वासमती हरिजनले भ्रमण टोलिलाई स्वागत गर्नु भएको थियो । यस्तै पाल्हीनन्दनको नन्दन नगरमा पनि पाल्हीनन्दन ६ का अध्यक्ष किसनलाल यादवले टोलीलाई स्वागत गर्दै नन्दन नगरको बारेमा प्रकाश पार्नु भएको थियो । भ्रमण टोलिलाई पत्रकार बेचु गौंडले गाइडको भूमिका निर्वाह गर्नु भएको थियो ।

नवलपरासीका पर्यटकीय क्षेत्रको प्रर्वद्धन गर्ने उद्देश्यले प्रेस चौतारी नेपाल, नवलपरासी शाखाले शुक्रवार पर्यटन प्रर्वद्धनमा लुम्बिनी प्रदेशका सञ्चारकर्मीहरुको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।  लुम्बिनी प्रदेशका १२ जिल्लाका प्रेस चौतारीमा आवद्ध संञ्चारकर्मिको उपस्थितीमा पर्यटन प्रवद्र्धनमा सञ्चारकर्मीको भूमिका विषयमा छलफल गरिएको छ ।

प्रेस चौतारी नेपाल नवलपरासीका अध्यक्ष मेघराज गौतमको अध्यक्षता र संगठनका लुम्बिनी प्रदेश इन्चार्ज मोहन चापागाईको प्रमुख आतिथ्यता रहेको थियो । प्रदेश इन्चार्ज चापागाईंले नेपाली प्रेस जगतमा अझै पनि दक्षताको खाँचो रहेको बताउनुभयो । उहाँले समाजका सबै क्षेत्रमा चौतारी पुगेको अनुशासित संगठन रहेको दाबि गर्नुभयो ।

सोे कार्यक्रममा प्रेस चौतारी नेपालको केन्द्रीय सचिव प्रकाश आचार्य, जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव, प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष शोभाखर पन्थी, नेकपा एमाले नवलरासी पर्यटन प्रर्वद्धन विभाग प्रमुख देबि अधिकारी , सामुदायिक रेडियो परासीका अध्यक्ष राजकुमार रेश्मी, प्रेस चौतारीका जिल्ला उपाध्यक्ष गौरी शंकर जयसवाल लगायतले प्रेस चौतारीको मर्म र सामाजिक उत्तरदायित्वको विषयमा चर्चा गर्नुभएको थियो ।  

अन्तरक्रिया कार्यक्रममा नवलपरासीको पर्यटन प्रर्वद्धनका बारेमा पत्रकार बेचु गौड, पुरातात्विक तथा एतिहासिक स्थल लुम्बिनी, रामग्राम, पण्डीतपुर र तिरौराकोटका बारेमा लुम्बिनी विकास कोषका पुरातत्व विभाग प्रमुख हिमाल उप्रेती र लुम्बिनी प्रदेशको पर्यटन प्रर्वद्धनको कार्ययोजनाका बारेमा प्रदेश मन्त्रालयका उपसचिव गणेश घिमिरेले कार्यपत्र पेश गर्नु भएको थियो ।


प्रकाशित मिति: शनिबार, चैत ३, २०८०  ०६:२५
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
बुद्धजयन्तीमा बुद्धसँग जोडिएका पवित्र स्थानमा विविध कार्यक्रम गरिँदै, रामग्राममा साईकल र्याली र दोश्रो फूड फेस्टिवल गरिँदै
बुद्धजयन्तीमा बुद्धसँग जोडिएका पवित्र स्थानमा विविध कार्यक्रम गरिँदै, रामग्राममा साईकल र्याली र दोश्रो फूड फेस्टिवल गरिँदै बुधबार, वैशाख १६, २०८३
नवलपरासीमा “सम्पदा साईकल यात्रा २०८३” सम्पन्न  
नवलपरासीमा “सम्पदा साईकल यात्रा २०८३” सम्पन्न   शनिबार, वैशाख ५, २०८३
भोली नवलपरासीमा सम्पदा साईकल यात्रा हुँदै 
भोली नवलपरासीमा सम्पदा साईकल यात्रा हुँदै  शुक्रबार, वैशाख ४, २०८३
रामग्राम भित्रका पर्यटकीय क्षेत्रको प्रवर्धन गर्ने उद्देश्यले सरोकारवालाहरु बीच छलफल
रामग्राम भित्रका पर्यटकीय क्षेत्रको प्रवर्धन गर्ने उद्देश्यले सरोकारवालाहरु बीच छलफल बुधबार, असोज २९, २०८२
चिनियाँ अन्तर्राष्ट्रिय टोलीद्वारा रामग्राम स्तुपको अवलोकन 
चिनियाँ अन्तर्राष्ट्रिय टोलीद्वारा रामग्राम स्तुपको अवलोकन  सोमबार, साउन २६, २०८२
रामग्राममा आदिवासी जनजातिको भाषा र संस्कृतिको विकास गर्न होम स्टे बन्दैः नगरप्रमुख यादव  
रामग्राममा आदिवासी जनजातिको भाषा र संस्कृतिको विकास गर्न होम स्टे बन्दैः नगरप्रमुख यादव   आइतबार, साउन २५, २०८२
लोकप्रीय
  • Week
  • Month
रामग्राम नगरपालिका स्वास्थ्य सेवा प्रवाहमा जिल्लाकै उत्कृष्ट पालिका बन्न सफल
रामग्राम नगरपालिका स्वास्थ्य सेवा प्रवाहमा जिल्लाकै उत्कृष्ट पालिका बन्न सफल
जेनजी आन्दोलनको एक वर्ष : देशमा राजनीतिक परिवर्तन, नवलपरासीका पीडितको घाउ उस्तै
जेनजी आन्दोलनको एक वर्ष : देशमा राजनीतिक परिवर्तन, नवलपरासीका पीडितको घाउ उस्तै
के हो प्रजनन् स्वास्थ्य? (जानी राखौं)
के हो प्रजनन् स्वास्थ्य? (जानी राखौं)
रोग, दुःख र अशुभता बिदाइ गर्दै थारू समुदायमा मनाइँदै ‘पुतरी बिदाई’ (गुरही पर्व)
रोग, दुःख र अशुभता बिदाइ गर्दै थारू समुदायमा मनाइँदै ‘पुतरी बिदाई’ (गुरही पर्व)
मानव बेचबिखनविरुद्ध आफन्त नेपालद्धारा एक वर्षमा ४५ सय बढीलाई सूचना र ३९ जनाको उद्धार
मानव बेचबिखनविरुद्ध आफन्त नेपालद्धारा एक वर्षमा ४५ सय बढीलाई सूचना र ३९ जनाको उद्धार
देउवा र खड्काको रिट भदौ ११ गते पेशी तोकियो
देउवा र खड्काको रिट भदौ ११ गते पेशी तोकियो
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, चितवनमा मात्रै १३२ शव फेला
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, चितवनमा मात्रै १३२ शव फेला
जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा
जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्