Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • ६७ औं राष्ट्रिय सहकारी दिवसः तीनै तहका सरकारलाई सहकारी क्षेत्रमा जिम्मेवार बन्न आग्रह  
६७ औं राष्ट्रिय सहकारी दिवसः तीनै तहका सरकारलाई सहकारी क्षेत्रमा जिम्मेवार बन्न आग्रह  
नेपाली चेली
नेपाली चेली शुक्रबार, चैत १६, २०८०

परासी । ६७ औं राष्ट्रिय सहकारी दिवसको पूर्वसन्ध्यामा सामुदायिक रेडियो परासीले शुक्रवार सहकारीका सरोकारबालाबीच जिल्ला स्तरीय अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । परासी सूचना तथा सञ्चार सहकारी संस्था लि.द्वारा सञ्चालित सामुदायिक रेडियो परासी ९०.२ मेगाहर्जका अध्यक्ष राजकुमार रेश्मीको अध्यक्षता र रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको हो । 

“सहकारीमा सुशासन, प्रविधि र एकीकरण” भन्ने मूल नाराकासाथ कार्यक्रम सञ्चालन गरिएको छ । चैत्र २० गतेलाई लक्षित गरी रेडियोले नवलपरासीका सहकारी संस्था र अवस्था विषयमा व्यापक छलफल चलाएको हो । नवलपरासी जिल्लामा सहकारीको वास्तविक अवस्था थाहापाउने उद्देश्यले जिल्ला स्तरीय अन्र्तक्रिया कार्यक्रम गरिएको अध्यक्ष रेश्मीले बताउनु भयो । 

अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले तीनै तहका सरकारलाई जिम्मवार वन्न र सहकारी ऐन र नियमावली बमोजिम सञ्चालनका लागि आग्रह गरेका छन् । पछिल्लो समय सहकारीमा देखिएका विकृती र आर्थिक अपचलनका घटनाले सुशासनमा चल्ने सहकारीहरुलाई समेत चुनौती थपिएको उनीहरुले बताएका हुन् । 

रामग्राम नगरपालिका सहकारी शाखा अधिकृत रामसुभाष गुप्ता र बर्दघाट नगरपालिकाकी सहकारी शाखा अधिकृत सृजना अर्यालले नगर भित्रका सहकारीको अवस्था र नगरपालिकाले गर्दै आएका कामको विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा सुनवल नगरपालिका र ४ वटै गाउँपालिकालाई पनि पत्राचार सहितको पहल गरेपनि उनीहरुको उपस्थिति भने हुन सकेको थिएन् । 

कार्यक्रममा रामग्राम नगरपालिकाकी उपप्रमुख सम्झना चौधरी जिल्ला सहकारी संघका सचिव चण्डिप्रसाद पाण्डेय, लुम्बिनी सुनवल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष लेखनाथ खरेल, परासी आर्दश बहुमुखी सहकारी संस्थाका अध्यक्ष पुरन चौधरी, जिल्ला बचत संघका अध्यक्ष राजनकुमार आचार्य, जिल्ला दुग्ध सहकारी संघका अध्यक्ष पूर्णप्रसाद तिमिल्सीना, जिल्ला कृषि संघका उपाध्यक्ष पशुपती न्यौपाने, लुम्बिनी प्रदेशभरका सहकारी म्यानेजर्स क्लवका प्रदेश अध्यक्ष टिकाराम तिमिल्सीना, महादेव कृषि सहकारी संस्थाका अध्यक्ष देवेन्द्र चौधरी, सामुदायिक रेडियो परासीका सल्लाहकार रामजी ज्ञवाली, प्रबन्ध निर्देशक मेघराज गौतम, स्टेशन म्यानेजर बिकास अधिकारी लगायतले बोल्नुभएको थियो । 

Laxmi Mistan Bhandar

सामुदायिक रेडियो परासीले आउदो चैत्र २० गते सहकारी बुलेटिन “हातेमालो सहकारी खवर” प्रकाशन गर्ने गरी तयार थालिएको प्रवन्ध निर्देशक गौतमले जानकारी दिनु भयो । 


 


प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  २२:३२
#६७ औं राष्ट्रिय सहकारी दिवसः
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
६९ औं सहकारी दिवसको अवसरमा “हातेमालो सहकारी खवर” बुलेटिन सार्वजनिक  
६९ औं सहकारी दिवसको अवसरमा “हातेमालो सहकारी खवर” बुलेटिन सार्वजनिक   शुक्रबार, चैत २०, २०८२
रामग्राम र तिलोत्तमाका सेवाप्रदायकको सहभागीतामा लैङ्गिक हिंसा रोकथाममा क्षमता विकास तालिम सम्पन्न  
रामग्राम र तिलोत्तमाका सेवाप्रदायकको सहभागीतामा लैङ्गिक हिंसा रोकथाममा क्षमता विकास तालिम सम्पन्न   बुधबार, पुस ९, २०८२
सुनवल १३ घिउडल्लामा तीज उत्सवः १३ जना जेष्ठ नागरिकलाई नगद सहित सम्मान
सुनवल १३ घिउडल्लामा तीज उत्सवः १३ जना जेष्ठ नागरिकलाई नगद सहित सम्मान बुधबार, साउन २८, २०८२
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला 
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला  शुक्रबार, साउन १६, २०८२
श्रमिक महिला अधिकारबारे सरावलका सेवा प्रदायकबीच छलफलः श्रमिक महिलाहरुका पक्षमा थुप्रै काम गर्न वाकी रहको स्वीकारोक्ती 
श्रमिक महिला अधिकारबारे सरावलका सेवा प्रदायकबीच छलफलः श्रमिक महिलाहरुका पक्षमा थुप्रै काम गर्न वाकी रहको स्वीकारोक्ती  बिहीबार, साउन १५, २०८२
सरावलमा अनौपचारिक श्रमिक महिलाहरूको भेला सम्पन्न, लिलावतीको अध्यक्षतामा ३० सदस्यीय पालिका स्तरीय सञ्जाल गठन  
सरावलमा अनौपचारिक श्रमिक महिलाहरूको भेला सम्पन्न, लिलावतीको अध्यक्षतामा ३० सदस्यीय पालिका स्तरीय सञ्जाल गठन   बुधबार, साउन १४, २०८२
लोकप्रीय
  • Week
  • Month
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरकार–हिन्दूवादी पक्षबीच १३ बुँदे सहमति
सरकार–हिन्दूवादी पक्षबीच १३ बुँदे सहमति
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्