Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • सरावल १ को बन बाटिका एवं अनुसन्धान केन्द्रलाई पर्यटकीय एवं धार्मिक क्षेत्र बनाईंदै 
सरावल १ को बन बाटिका एवं अनुसन्धान केन्द्रलाई पर्यटकीय एवं धार्मिक क्षेत्र बनाईंदै 
मेघराज गौतम
मेघराज गौतम बिहीबार, चैत २९, २०८०

सरावल । सरावल गाउँपालिका वडा नं. १ मा झण्डै १४ विगाहा क्षेत्रफलमा अवस्थित रजहवा शान्ति वन वाटिका एवं अनुसन्धान केन्द्रलाई पर्यटकीय एवं धार्मिक क्षेत्र बनाउन स्थानीय लागी परेका छन् । चुरे क्षेत्रसँग जोडिएको रमणीय क्षेत्र रजहवा यतिबेला श्रीमद् देवी भागवत नवाह ज्ञान महायज्ञका कारण व्यापक चर्चामा रहेको छ । रजहवा, बसन्तनगर पूर्वपश्चिम राजमार्गको बासा चोकदेखि झण्डै ३ किलोमिटर उत्तरतर्फ छ । महायज्ञ गएको चैत्र २७ गतेदेखि शुरु भई आगामी बैशाख ५ गतेसम्म हुनेछ । 

सरावल गाउँपालिका र बनबाटिका अनुसन्धान केन्द्रले उक्त क्षेत्रको डिपिआर नै बनाएर विकासका लागि विभिन्न निकायमा पहल थालेको छ । सो क्षेत्रको विकासकालागि १ अर्व वढीको बिस्तृत डिपिआर बनाइएको बताइएको छ । सो क्षेत्रमा विभिन्न मठमन्दिर, चिल्ड्रेन पार्क, स्वीमिङ्ग पुल लगायत विकास निर्माणको परिकल्पना डिपिआरले गरेको छ । 

अहिले अनुसन्धान केन्द्रभित्र शिवालय मन्दिर, दुर्गादेवीको मन्दिर, बाल उद्यान, तारबार निर्माण, प्रतिक्षालय, सडक निर्माण जस्ता कामहरु भएका छन् । हालसम्म स्थानीय व्यक्ति, गाउँपालिका र लुम्बिनी प्रदेश सरकारबाट करिव ३५ लाख अनुसन्धान केन्द्रको विकासकालागि खर्च गरिएको छ । 
रजहवा शान्ति वन वाटिका एवं अनुसन्धान केन्द्रका अध्यक्ष जनार्दन भण्डारीले अनुसन्धान केन्द्रको विकासकालागि स्थानीय तह, प्रदेश र संघमा पनि पहल र भेटघाट गरिरहेको बताउनु भएको छ । 
 


प्रकाशित मिति: बिहीबार, चैत २९, २०८०  १४:५०
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
बुद्धजयन्तीमा बुद्धसँग जोडिएका पवित्र स्थानमा विविध कार्यक्रम गरिँदै, रामग्राममा साईकल र्याली र दोश्रो फूड फेस्टिवल गरिँदै
बुद्धजयन्तीमा बुद्धसँग जोडिएका पवित्र स्थानमा विविध कार्यक्रम गरिँदै, रामग्राममा साईकल र्याली र दोश्रो फूड फेस्टिवल गरिँदै बुधबार, वैशाख १६, २०८३
नवलपरासीमा “सम्पदा साईकल यात्रा २०८३” सम्पन्न  
नवलपरासीमा “सम्पदा साईकल यात्रा २०८३” सम्पन्न   शनिबार, वैशाख ५, २०८३
भोली नवलपरासीमा सम्पदा साईकल यात्रा हुँदै 
भोली नवलपरासीमा सम्पदा साईकल यात्रा हुँदै  शुक्रबार, वैशाख ४, २०८३
रामग्राम भित्रका पर्यटकीय क्षेत्रको प्रवर्धन गर्ने उद्देश्यले सरोकारवालाहरु बीच छलफल
रामग्राम भित्रका पर्यटकीय क्षेत्रको प्रवर्धन गर्ने उद्देश्यले सरोकारवालाहरु बीच छलफल बुधबार, असोज २९, २०८२
चिनियाँ अन्तर्राष्ट्रिय टोलीद्वारा रामग्राम स्तुपको अवलोकन 
चिनियाँ अन्तर्राष्ट्रिय टोलीद्वारा रामग्राम स्तुपको अवलोकन  सोमबार, साउन २६, २०८२
रामग्राममा आदिवासी जनजातिको भाषा र संस्कृतिको विकास गर्न होम स्टे बन्दैः नगरप्रमुख यादव  
रामग्राममा आदिवासी जनजातिको भाषा र संस्कृतिको विकास गर्न होम स्टे बन्दैः नगरप्रमुख यादव   आइतबार, साउन २५, २०८२
लोकप्रीय
  • Week
  • Month
रामग्राम नगरपालिका स्वास्थ्य सेवा प्रवाहमा जिल्लाकै उत्कृष्ट पालिका बन्न सफल
रामग्राम नगरपालिका स्वास्थ्य सेवा प्रवाहमा जिल्लाकै उत्कृष्ट पालिका बन्न सफल
जेनजी आन्दोलनको एक वर्ष : देशमा राजनीतिक परिवर्तन, नवलपरासीका पीडितको घाउ उस्तै
जेनजी आन्दोलनको एक वर्ष : देशमा राजनीतिक परिवर्तन, नवलपरासीका पीडितको घाउ उस्तै
के हो प्रजनन् स्वास्थ्य? (जानी राखौं)
के हो प्रजनन् स्वास्थ्य? (जानी राखौं)
रोग, दुःख र अशुभता बिदाइ गर्दै थारू समुदायमा मनाइँदै ‘पुतरी बिदाई’ (गुरही पर्व)
रोग, दुःख र अशुभता बिदाइ गर्दै थारू समुदायमा मनाइँदै ‘पुतरी बिदाई’ (गुरही पर्व)
मानव बेचबिखनविरुद्ध आफन्त नेपालद्धारा एक वर्षमा ४५ सय बढीलाई सूचना र ३९ जनाको उद्धार
मानव बेचबिखनविरुद्ध आफन्त नेपालद्धारा एक वर्षमा ४५ सय बढीलाई सूचना र ३९ जनाको उद्धार
देउवा र खड्काको रिट भदौ ११ गते पेशी तोकियो
देउवा र खड्काको रिट भदौ ११ गते पेशी तोकियो
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, चितवनमा मात्रै १३२ शव फेला
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, चितवनमा मात्रै १३२ शव फेला
जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा
जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्