Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • नेपाल पत्रकार महासंघ नवलपरासीको २४ औं साधारण सभा सम्पन्न 
नेपाल पत्रकार महासंघ नवलपरासीको २४ औं साधारण सभा सम्पन्न 
मेघराज गौतम
मेघराज गौतम सोमबार, वैशाख १७, २०८१

परासी । नेपाल पत्रकार महासंघ जिल्ला शाखा नवलपरासीको २४ औं साधारण सभा सोमबार वर्दघाट १० को शहिद पार्कमा सम्पन्न भएको छ । जिल्ला शाखाका अध्यक्ष हरि शर्माको अध्यक्षता तथा महासंघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष रमेश बिष्टको प्रमुख आतिथ्यमा साधारण सम्पन्न भएको हो । 

Raju Arts new

सो अवसरमा वरिष्ट उपाध्यक्ष बिष्टले मर्यादित र व्यवसायिक पत्रकारितामा जोड दिन आग्रह गर्नु भयो । उहाँले महासंघले सदस्यता शुद्धिकरण अभियान सञ्चालन गरेर महासंघमा क्रियाशिल सदस्यहरुलाई मात्र आवद्ध गर्ने ध्यय राखिएको बताउनुभयो । 

२४ औं बार्षिक साधारण सभामा महासंघको साँगठानीय प्रतिवेदन सचिव राजकुमार रेश्मी, कोषाध्यक्षको प्रतिवेदन कोषाध्यक्ष प्रकाश न्यौपानेले प्रस्तुत गर्नु भएको थियो । दुवै प्रतिवेदनहरु सर्वसम्मत पास भएको अध्यक्ष शर्माले जानकारी दिनु भयो । 

साधारण सभाको अवसरमा अग्रज पत्रकार एवं शाखाका पूर्व अध्यक्ष स्व. कृष्णबहादुर कार्कीलाई मरणोपरान्त ११ हजार १ सय ११, दोसल्ला र सम्मान पत्रद्वारा सम्मान गरिएको छ । स्व. कार्कीको परिवारबाट कार्यक्रममा आमन्त्रित जेष्ठ सुपुत्र नारायण कार्कीलाई सम्मान पत्र हस्तान्तरण गरिएको हो । सो अवसरमा कार्की परिवारले बुवा स्व. कार्की र आमा स्व.पवित्रा कार्कीको स्मृतीमा पत्रकारिता पुरस्कारका लागि महासंघलाई १ लाख ११ हजार १ सय ११ रुपैयाको अक्षयकोष स्थापना गर्नु भएको हो ।  

galaxy parasi

सो अवसरमा महासंघका पूर्व अध्यक्ष कुलप्रसाद शर्मा, संस्थापक सदस्य आरपी उपाध्याय, प्रेस युनियन नवलपरासीका अध्यक्ष उमेश वि.क, प्रेस चौतारी नेपालका उपाध्यक्ष गौरी शंकर जयसवाल, महासंघकी उपाध्यक्ष मालति न्यौपाने लगायतले शुभकामना व्यक्त गर्नु भएको सचिव राजकुमार रेश्मीले जानकारी दिनु भयो । 

जिल्ला शाखाको १४ औं अधिवेशन भने केन्द्रीय समितिले तोकेको मितिमा हुने महासंघले जनाएको छ । सदस्यता शुद्धिकरण अभियान अझै नटुँगिएकोले केन्द्रीय समितिले सदस्यताको टुङ्गो लगाउन नसकेको महासंघका एक सदस्यले बताएका छन् ।  
महासंघको २४ औं साधारण सभाले ६ बुँदे घोषणा पत्र पनि जारी गरेको छ । 

nepli cheli

 


प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  २१:३७
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
६९ औं सहकारी दिवसको अवसरमा “हातेमालो सहकारी खवर” बुलेटिन सार्वजनिक  
६९ औं सहकारी दिवसको अवसरमा “हातेमालो सहकारी खवर” बुलेटिन सार्वजनिक   शुक्रबार, चैत २०, २०८२
रामग्राम र तिलोत्तमाका सेवाप्रदायकको सहभागीतामा लैङ्गिक हिंसा रोकथाममा क्षमता विकास तालिम सम्पन्न  
रामग्राम र तिलोत्तमाका सेवाप्रदायकको सहभागीतामा लैङ्गिक हिंसा रोकथाममा क्षमता विकास तालिम सम्पन्न   बुधबार, पुस ९, २०८२
सुनवल १३ घिउडल्लामा तीज उत्सवः १३ जना जेष्ठ नागरिकलाई नगद सहित सम्मान
सुनवल १३ घिउडल्लामा तीज उत्सवः १३ जना जेष्ठ नागरिकलाई नगद सहित सम्मान बुधबार, साउन २८, २०८२
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला 
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला  शुक्रबार, साउन १६, २०८२
श्रमिक महिला अधिकारबारे सरावलका सेवा प्रदायकबीच छलफलः श्रमिक महिलाहरुका पक्षमा थुप्रै काम गर्न वाकी रहको स्वीकारोक्ती 
श्रमिक महिला अधिकारबारे सरावलका सेवा प्रदायकबीच छलफलः श्रमिक महिलाहरुका पक्षमा थुप्रै काम गर्न वाकी रहको स्वीकारोक्ती  बिहीबार, साउन १५, २०८२
सरावलमा अनौपचारिक श्रमिक महिलाहरूको भेला सम्पन्न, लिलावतीको अध्यक्षतामा ३० सदस्यीय पालिका स्तरीय सञ्जाल गठन  
सरावलमा अनौपचारिक श्रमिक महिलाहरूको भेला सम्पन्न, लिलावतीको अध्यक्षतामा ३० सदस्यीय पालिका स्तरीय सञ्जाल गठन   बुधबार, साउन १४, २०८२
लोकप्रीय
  • Week
  • Month
रामग्राम नगरपालिका स्वास्थ्य सेवा प्रवाहमा जिल्लाकै उत्कृष्ट पालिका बन्न सफल
रामग्राम नगरपालिका स्वास्थ्य सेवा प्रवाहमा जिल्लाकै उत्कृष्ट पालिका बन्न सफल
जेनजी आन्दोलनको एक वर्ष : देशमा राजनीतिक परिवर्तन, नवलपरासीका पीडितको घाउ उस्तै
जेनजी आन्दोलनको एक वर्ष : देशमा राजनीतिक परिवर्तन, नवलपरासीका पीडितको घाउ उस्तै
के हो प्रजनन् स्वास्थ्य? (जानी राखौं)
के हो प्रजनन् स्वास्थ्य? (जानी राखौं)
रोग, दुःख र अशुभता बिदाइ गर्दै थारू समुदायमा मनाइँदै ‘पुतरी बिदाई’ (गुरही पर्व)
रोग, दुःख र अशुभता बिदाइ गर्दै थारू समुदायमा मनाइँदै ‘पुतरी बिदाई’ (गुरही पर्व)
मानव बेचबिखनविरुद्ध आफन्त नेपालद्धारा एक वर्षमा ४५ सय बढीलाई सूचना र ३९ जनाको उद्धार
मानव बेचबिखनविरुद्ध आफन्त नेपालद्धारा एक वर्षमा ४५ सय बढीलाई सूचना र ३९ जनाको उद्धार
देउवा र खड्काको रिट भदौ ११ गते पेशी तोकियो
देउवा र खड्काको रिट भदौ ११ गते पेशी तोकियो
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, चितवनमा मात्रै १३२ शव फेला
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, चितवनमा मात्रै १३२ शव फेला
जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा
जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्