Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • आज गणतन्त्र दिवस, परासीमा प्रभातफेरी, विरामी र दृष्टि विहिनलाई फलफूल वितरण
आज गणतन्त्र दिवस, परासीमा प्रभातफेरी, विरामी र दृष्टि विहिनलाई फलफूल वितरण
नेपाली चेली
नेपाली चेली मंगलबार, जेठ १५, २०८१

आज गणतन्त्र दिवस, २०६५ साल जेष्ठ १५ गते एक शताब्दीको लामो राजतन्त्रको अन्त्य भई नेपालमा संङ्घीय लोकतान्त्रीक गणतान्त्रिक मूलुक घोषणा गरिएको थियो । आज मुलुकमा गणतन्त्र स्थापना भएको १६ बर्ष पुगेको छ । १० बर्षे सशत्र जनयुद्ध र ०६२।२०६३ को जनआन्दोलनको जगमा नेपालमा गणतन्त्रको घोषणा भएको हो । त्यसैले जेष्ठ १५ आम नेपालीका लागि एउटा विशेष दिन, स्वतन्त्र र व्यवस्था परिवर्तनको दिन पनि हो । 

Diraj Treders

त्यही दिनको संझनामा आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । सरकारले आज सार्वजनिक बिदा नै दिएर गणतन्त्रको सम्मान, गौरव र उपलब्धिको रुपमा लिने गरिएको छ । 

यसैबीच पश्चिम नवलपरासीमा गणतन्त्र दिवस मूल समारोह समितिले प्रभातफेरीका आयोजना गरी गणतन्त्र दिवस मनाएको छ । सदरमुकाम परासीको बुद्धचोकमा भेला भई नगर परिक्रमा गरिएको थियो । 

जिल्ला समन्वय समितिका प्रमुख भगौती यादवको अगुवाईमा भएको प्रभात फेरीमा सरकारी एवं गैर सरकारी निकाय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, विभिन्न विद्यालय, खेलाडि, जिल्ला स्थित गरैरसरकारी संघसंस्थाहरुको प्रभातफेरीमा सहभागीता रहेको थियो । नेपाल सेनाको पंचेवाजा सहितको र्यालीले गणतन्त्र दिवस विशेष कार्यक्रमको रौनक अझ बढाएको थियो ।

प्रभातफेरी पछि बुद्धचोकमा भएको कोण सभालाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश सभाका सदस्य बैजनाथ कलवारले व्यवस्था फेरीए पनि जनताको अवस्था फेर्न नसकिएको बताउनु भयो । कार्यक्रममा रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादव, प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी, स्वाथ्य कार्यालयका प्रमुख ओमप्रकाश पन्थी, नेपाली काँग्रेसका कार्यवाहक सभापती विक्रम यादवलगायतले बोल्दै गणतन्त्र दिवसको शुभकामना व्यक्त गर्नु भएको थियो । 

आजै मूल समारोह समितिका संयोजक भगौती यादवको अगुवाईमा पृथ्वी चन्द्र अस्पतालका विरामीहरु र आदर्श माध्यमिक विद्यालयका दृष्टि विहिन वालबालिकाहरुलाई फलफूल वितरण गरिएको छ । साँझ विभिन्न कार्यालय तथा नागरिक तहबाट दिपप्रज्जवलन गर्ने कार्यक्रम पनि राखिएको छ । 

Laxmi Mistan Bhandar

 


प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  ११:३६
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
६९ औं सहकारी दिवसको अवसरमा “हातेमालो सहकारी खवर” बुलेटिन सार्वजनिक  
६९ औं सहकारी दिवसको अवसरमा “हातेमालो सहकारी खवर” बुलेटिन सार्वजनिक   शुक्रबार, चैत २०, २०८२
रामग्राम र तिलोत्तमाका सेवाप्रदायकको सहभागीतामा लैङ्गिक हिंसा रोकथाममा क्षमता विकास तालिम सम्पन्न  
रामग्राम र तिलोत्तमाका सेवाप्रदायकको सहभागीतामा लैङ्गिक हिंसा रोकथाममा क्षमता विकास तालिम सम्पन्न   बुधबार, पुस ९, २०८२
सुनवल १३ घिउडल्लामा तीज उत्सवः १३ जना जेष्ठ नागरिकलाई नगद सहित सम्मान
सुनवल १३ घिउडल्लामा तीज उत्सवः १३ जना जेष्ठ नागरिकलाई नगद सहित सम्मान बुधबार, साउन २८, २०८२
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला 
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला  शुक्रबार, साउन १६, २०८२
श्रमिक महिला अधिकारबारे सरावलका सेवा प्रदायकबीच छलफलः श्रमिक महिलाहरुका पक्षमा थुप्रै काम गर्न वाकी रहको स्वीकारोक्ती 
श्रमिक महिला अधिकारबारे सरावलका सेवा प्रदायकबीच छलफलः श्रमिक महिलाहरुका पक्षमा थुप्रै काम गर्न वाकी रहको स्वीकारोक्ती  बिहीबार, साउन १५, २०८२
सरावलमा अनौपचारिक श्रमिक महिलाहरूको भेला सम्पन्न, लिलावतीको अध्यक्षतामा ३० सदस्यीय पालिका स्तरीय सञ्जाल गठन  
सरावलमा अनौपचारिक श्रमिक महिलाहरूको भेला सम्पन्न, लिलावतीको अध्यक्षतामा ३० सदस्यीय पालिका स्तरीय सञ्जाल गठन   बुधबार, साउन १४, २०८२
लोकप्रीय
  • Week
  • Month
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरकार–हिन्दूवादी पक्षबीच १३ बुँदे सहमति
सरकार–हिन्दूवादी पक्षबीच १३ बुँदे सहमति
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्