Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • नेपाल भारतबीच हुने मानव ओसारपसार र लागूऔषधको अबैध कारोबार रोक्न सरोकारवालाको सामूहिक प्रतिवद्धता 
नेपाल भारतबीच हुने मानव ओसारपसार र लागूऔषधको अबैध कारोबार रोक्न सरोकारवालाको सामूहिक प्रतिवद्धता 
नेपाली चेली
नेपाली चेली बुधबार, साउन २३, २०८१

परासी । मानव ओसारपसार र लागूऔषध दुर्वेशन न्यूनिकरण गर्न पाल्हीनन्दन गाउँपालिका र छिमेकी देश भारतका प्रतिनिधिहरुले सामुहिक प्रतिवद्धता व्यक्त गरेका छन् । बुधवार पाल्हीनन्दन गाउँपालिका वडा नं. १ रमपुरवामा भएको कार्यक्रममा दुबै देशका सामाजिक संघसंस्थाले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् ।

पाल्हीनन्दन गाउँपालिका स्तरीय बहुसरोकारवाला फोरमकी अध्यक्ष माधुरी लिम्बुको अध्यक्षता र गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ताको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको हो । सो अवसरमा अध्यक्ष गुप्ताले आगामी दिनमा नेपाल र भारतका जिल्ला स्तरका प्रतिनिधिहरुसँग काम गर्ने बताउनु भयो । उहाँले मानव तस्कर र लागूऔषध दुर्वेशन न्यूनिकरण गर्न अभिभावकहरु वढी जिम्मवार बन्नु पर्ने बताउनु भयो । अध्यक्ष गुप्ताले दुर्वेशनमा फँसेकालाई कुटपिट गरेर भन्दा पनि सकारात्मक र सुक्ष्म ढंगले समस्याको समाधान खोज्नु पर्नेमा जोड दिनु भयो । 

कार्यक्रममा उपाध्यक्ष फातिमा खातुन अन्सारीले समस्याको जड बेरोजगारी भएकोले आम नागरिकलाई व्यापक जनचेतना जगाउनु पर्ने धारणा व्यक्त गर्नु भयो । 

कार्यक्रममा पूर्वान्चल ग्रामीण सेवा समिति निचलौल, महाराजगन्जका प्रतिनिधि श्रवण कुमारले मानव ओसारपसारमा कमि ल्याउन दुवैदेशका अधिकारीहरुको आपसी समझदारी बनाउनु पर्ने बताउनु भयो । उहाँले मानव तस्करी र लागूऔषधको कारोबारलाई न्यूनिकरण गर्न दुवैदेशले साझा कार्ययोजना तयार पार्नु पर्ने धारणा राख्नु भयो ।

यस्तै कार्यक्रममा भारतीय संस्थाकी प्रतिनिधि जगरानीले दुवैदेशका संस्थाहरुले सहकार्य गरी काम गरेको भएतापनि तस्करहरु हामीभन्दा बाठा भएकोले न्यूनिकरणकालागि सबै एकै ठाउँमा उभिनु पर्ने बताउनु भयो । 

कार्यक्रममा पाल्हीनन्दन गाउँपालिकाका वडा नं. १, २, ३ र ५ का वडाअध्यक्ष क्रमशः चुल्हाइ प्रसाद यादव, जगदिश गुप्ता, गोधन हरिजन र दयाशंकर त्रिपाठी, सरोकारवाला फोरककी सदस्य मन्जु चौधरी, इलाका प्रहरी कार्यालय महेशपुरका बासुदेव ओली, सामुदायिक रेडियो परासीका प्रवन्ध निर्देशक मेघराज गौतम, सुनवल सामुदायिक विकास केन्द्रका कृष्ण पाण्डे लगायतले बोल्नु भएको केन्द्रका सामाजिक परिचालक अशोक गुप्ताले जानकारी दिनु भयो । 

galaxy parasi


प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  १६:२६
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
६९ औं सहकारी दिवसको अवसरमा “हातेमालो सहकारी खवर” बुलेटिन सार्वजनिक  
६९ औं सहकारी दिवसको अवसरमा “हातेमालो सहकारी खवर” बुलेटिन सार्वजनिक   शुक्रबार, चैत २०, २०८२
रामग्राम र तिलोत्तमाका सेवाप्रदायकको सहभागीतामा लैङ्गिक हिंसा रोकथाममा क्षमता विकास तालिम सम्पन्न  
रामग्राम र तिलोत्तमाका सेवाप्रदायकको सहभागीतामा लैङ्गिक हिंसा रोकथाममा क्षमता विकास तालिम सम्पन्न   बुधबार, पुस ९, २०८२
सुनवल १३ घिउडल्लामा तीज उत्सवः १३ जना जेष्ठ नागरिकलाई नगद सहित सम्मान
सुनवल १३ घिउडल्लामा तीज उत्सवः १३ जना जेष्ठ नागरिकलाई नगद सहित सम्मान बुधबार, साउन २८, २०८२
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला 
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला  शुक्रबार, साउन १६, २०८२
श्रमिक महिला अधिकारबारे सरावलका सेवा प्रदायकबीच छलफलः श्रमिक महिलाहरुका पक्षमा थुप्रै काम गर्न वाकी रहको स्वीकारोक्ती 
श्रमिक महिला अधिकारबारे सरावलका सेवा प्रदायकबीच छलफलः श्रमिक महिलाहरुका पक्षमा थुप्रै काम गर्न वाकी रहको स्वीकारोक्ती  बिहीबार, साउन १५, २०८२
सरावलमा अनौपचारिक श्रमिक महिलाहरूको भेला सम्पन्न, लिलावतीको अध्यक्षतामा ३० सदस्यीय पालिका स्तरीय सञ्जाल गठन  
सरावलमा अनौपचारिक श्रमिक महिलाहरूको भेला सम्पन्न, लिलावतीको अध्यक्षतामा ३० सदस्यीय पालिका स्तरीय सञ्जाल गठन   बुधबार, साउन १४, २०८२
लोकप्रीय
  • Week
  • Month
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरकार–हिन्दूवादी पक्षबीच १३ बुँदे सहमति
सरकार–हिन्दूवादी पक्षबीच १३ बुँदे सहमति
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्