Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पाल्हीनन्दनमा युवा, शान्ति र सम्बृद्धि विषयक बहस 
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पाल्हीनन्दनमा युवा, शान्ति र सम्बृद्धि विषयक बहस 
मेघराज गौतम
मेघराज गौतम मंगलबार, साउन २९, २०८१

परासी । २५ औं अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पाल्हीनन्दनका युवा युवतीहरुले युवा, शान्ति र समृद्धि विषयमा बहस गरेका छन् । सोमबार पाल्हीनन्दनमा युवा दिवस मनाउन भेला भएका युवायुवतीहरुले दिगो विकासको लक्ष्य प्राप्ती गर्न राज्यका विभिन्न निकायमा युवाको पहुँच बृद्धि गर्नु पर्ने कुरामा जोड दिएका थिए । 

युवा, शान्ति र समृद्धि विषयमा प्यानल बनाएर छलफल गरिएको थियो । छलफलका लागि गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ता, जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरिक्षक रेशम बोहरा र सुनवल सामुदायिक विकास केन्द्रका सचिव जयराम वश्याल हुनुहुन्थ्यो भने कार्यक्रमको सहजिकरण पाल्हीनन्दनमा सञ्चालित लैङ्गिक समानता परियोजनाकी संयोजक ज्योतिसिंह रायले गर्नु भएको थियो । 

कार्यक्रममा पाल्हीनन्दनमा युवा र रोजगार, युवाहरुको उद्यमशिलता, लागू औषध दूर्वेशनको प्रभाव, शान्ति सुरक्षा र गाउँपालिकाले सञ्चालन गर्ने योजनामा युवाहरुको पहुँचका विषयमा सहभागीहरुले प्रश्न उठाएका थिए । 

सहभागीहरुको प्रश्नको जवाफ दिंदै गाउँपालिकाका अध्यक्ष गुप्ताले युवालक्षित कार्यक्रम सञ्चालन गरिएकोले गाउँपालिकाको विकास र समृद्धिमा युवाहरुको साथ र सहयोगको अपेक्षा गर्नु भएको छ । उहाँले युवाहरु सधै सकारात्मक भएर आफ्नो सुखद भविश्यकालागि तयार हुनु पर्नेमा जोड दिनु भयो । अध्यक्ष गुप्ताले युवाहरुकालागि प्रयाप्त सम्भावनाहरु भएकोले अनुशासनपूर्वक आफूलाई तयार पार्नु पर्ने बताउनु भयो ।

यस्तै प्रहरी नायव उपरिक्षक बोहराले शान्ति र सुव्यवस्था कायम गर्न विना वर्दिका प्रहरीको ठूलो भूमिका हुने भएकाले युवा वर्गले थप सचेत बन्नु पर्ने बताउनु भयो । उहाँले समाजमा शान्ति सुब्यवस्था स्थापना गर्न सबै पक्षले सकारात्मक योगदान गर्नु पर्नेमा जोड दिनु भयो । 

यस्तै सुनवल सामुदायिक विकास केन्द्रका सचिव बस्यालले युवाहरुलाई सीप र सृजनाले युक्त बनाउँदै स्वरोजगार बन्न उत्प्रेरणा जगाउनु पर्ने बताउनु भयो । स्थानीय पालिकाले सो को लागि युवा लक्षित कार्यक्रमहरु ल्याउनु पर्ने धारणा राख्नु भयो । 

कार्यक्रममा सामुदायिक मेलमिलाप तथा सम्बाद परियोजनाका कृष्ण पाण्डे, असल युवा समूहकी अध्यक्ष खुसबु शर्मा लगायतले युवा दिवसको अवसरमा युवा, शान्ति र संम्बृद्धि विषयमा चर्चा गर्नु भएको थियो । 

कार्यक्रममा पाल्हीनन्दनमा गठीत ६ वटा युवा समूहका झण्डै १ सय ५० जना युवायुवतीहरु, गाउँपालिकाका ६ वटै वडाका अध्यक्ष एवं जनप्रतिनिधि लगायतको उपस्थिति रहेको सामजिक परिचालक अशोक गुप्ताले बताउनु भयो । 

कार्यक्रम सुनवल सामुदायिक विकास केन्द्र सुनवलको आयोजना, युनाइटेड मिसन टु नेपाल नवलपरासी क्लस्टरको सहयोग र पाल्हीनन्दन गाउँपालिकाको सहकार्यमा गरिएको हो । 

Ramgram Municipality


प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  ११:२९
#SCDC Sunwal
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
६९ औं सहकारी दिवसको अवसरमा “हातेमालो सहकारी खवर” बुलेटिन सार्वजनिक  
६९ औं सहकारी दिवसको अवसरमा “हातेमालो सहकारी खवर” बुलेटिन सार्वजनिक   शुक्रबार, चैत २०, २०८२
रामग्राम र तिलोत्तमाका सेवाप्रदायकको सहभागीतामा लैङ्गिक हिंसा रोकथाममा क्षमता विकास तालिम सम्पन्न  
रामग्राम र तिलोत्तमाका सेवाप्रदायकको सहभागीतामा लैङ्गिक हिंसा रोकथाममा क्षमता विकास तालिम सम्पन्न   बुधबार, पुस ९, २०८२
सुनवल १३ घिउडल्लामा तीज उत्सवः १३ जना जेष्ठ नागरिकलाई नगद सहित सम्मान
सुनवल १३ घिउडल्लामा तीज उत्सवः १३ जना जेष्ठ नागरिकलाई नगद सहित सम्मान बुधबार, साउन २८, २०८२
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला 
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला  शुक्रबार, साउन १६, २०८२
श्रमिक महिला अधिकारबारे सरावलका सेवा प्रदायकबीच छलफलः श्रमिक महिलाहरुका पक्षमा थुप्रै काम गर्न वाकी रहको स्वीकारोक्ती 
श्रमिक महिला अधिकारबारे सरावलका सेवा प्रदायकबीच छलफलः श्रमिक महिलाहरुका पक्षमा थुप्रै काम गर्न वाकी रहको स्वीकारोक्ती  बिहीबार, साउन १५, २०८२
सरावलमा अनौपचारिक श्रमिक महिलाहरूको भेला सम्पन्न, लिलावतीको अध्यक्षतामा ३० सदस्यीय पालिका स्तरीय सञ्जाल गठन  
सरावलमा अनौपचारिक श्रमिक महिलाहरूको भेला सम्पन्न, लिलावतीको अध्यक्षतामा ३० सदस्यीय पालिका स्तरीय सञ्जाल गठन   बुधबार, साउन १४, २०८२
लोकप्रीय
  • Week
  • Month
रामग्राम नगरपालिका स्वास्थ्य सेवा प्रवाहमा जिल्लाकै उत्कृष्ट पालिका बन्न सफल
रामग्राम नगरपालिका स्वास्थ्य सेवा प्रवाहमा जिल्लाकै उत्कृष्ट पालिका बन्न सफल
जेनजी आन्दोलनको एक वर्ष : देशमा राजनीतिक परिवर्तन, नवलपरासीका पीडितको घाउ उस्तै
जेनजी आन्दोलनको एक वर्ष : देशमा राजनीतिक परिवर्तन, नवलपरासीका पीडितको घाउ उस्तै
के हो प्रजनन् स्वास्थ्य? (जानी राखौं)
के हो प्रजनन् स्वास्थ्य? (जानी राखौं)
रोग, दुःख र अशुभता बिदाइ गर्दै थारू समुदायमा मनाइँदै ‘पुतरी बिदाई’ (गुरही पर्व)
रोग, दुःख र अशुभता बिदाइ गर्दै थारू समुदायमा मनाइँदै ‘पुतरी बिदाई’ (गुरही पर्व)
मानव बेचबिखनविरुद्ध आफन्त नेपालद्धारा एक वर्षमा ४५ सय बढीलाई सूचना र ३९ जनाको उद्धार
मानव बेचबिखनविरुद्ध आफन्त नेपालद्धारा एक वर्षमा ४५ सय बढीलाई सूचना र ३९ जनाको उद्धार
देउवा र खड्काको रिट भदौ ११ गते पेशी तोकियो
देउवा र खड्काको रिट भदौ ११ गते पेशी तोकियो
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, चितवनमा मात्रै १३२ शव फेला
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, चितवनमा मात्रै १३२ शव फेला
जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा
जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्