Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • सुनवल नगरपालिकामा छाडा चौपायाहरुको व्यवस्थापन शुरुः सडक दुर्घटना र अन्नबालीको क्षतिमा आयो कमी 
छाडा चौपाया सुनवल नगरपालिकामा छाडा चौपायाहरुको व्यवस्थापन शुरुः सडक दुर्घटना र अन्नबालीको क्षतिमा आयो कमी 
मेघराज गौतम
मेघराज गौतम बुधबार, साउन ३०, २०८१

नवलपरासी । सुनवल नगरपालिका वडा नं. ३ मा अहिले छाडा गाईवस्तुको व्यवस्थापन कार्य शुरु गरिएको छ । झण्डै १६ कठ्ठा जग्गामा छाडा गाई वस्तुहरुको व्यवस्थापन गरिएको वडा नं. ३ कार्यालयले जनाएको छ । जनोदय सामुदायिक वन उपभोक्ता समितिको वन क्षेत्रमा पर्ने जग्गामा सामुदायिक वन समिति र सुनवल नगरपालिकाको सहयोगमा गाईबस्तुको व्यवस्थापन गरिएको हो ।  

छाडा चौपायाको उचित व्यवस्थापनका कारण अहिले रातिको समयमा राजमार्ग क्षेत्रमा हुने दुर्घटना र छाडा चौपायाका कारण अन्नबालिको नोक्सानीबाट सुनवल क्षेत्रका किसान पूर्णरुपमा मुक्त भएको अध्यक्ष गुरुङ्गको दावी छ ।

१६ कठ्ठा वन क्षेत्रमा तारवार गरी नियमित २ जना हेरालुको सहयोगमा हाल करिव ८५ वटा छाडा गाईवस्तुलाई व्यवस्थापन गरिएको वडा नं. ३ का वडा अध्यक्ष पविन गुरुङ्गले जानकारी दिनु भयो । उहाँले २ जना हेरालुको ३० हजार रुपैया सुनवल नगरपालिकाले दिने गरेको बताउनु भयो । 

सुनवल नगरपालिकाको सहयोग र वडा नं. ३ को सक्रियतामा शुरु गरिएको छाडा गाईवस्तुको व्यवस्थापनमा अहिले विभिन्न संघसंस्थाहरुबाट सहयोग जुट्न थालेको छ । वनको जग्गामा कुनै पनि भौतिक निर्माणको काम गर्न नमिल्ने भएकोले खुल्ला आकाशमा गाई वस्तु बस्न बाध्य भएका छन् । वन कार्यालयले सो जग्गामा आवश्यक सेड निर्माणको काम गरिदिए छाडा गाईवस्तुको व्यवस्थापनमा सहज हुने सरोकारवालाहरुले बताएका छन् ।

यसैबीच नेपाल अडिटर्स एशोसिएसन (अडान) नवलपरासीले छाडा गाईवस्तुको व्यवस्थापनका लागि नगद ७ हजार रुपैया दिएको छ । अडानका जिल्ला अध्यक्ष पंचदेव गुप्ताले उक्त रकम वडा अध्यक्ष पविन गुरुङ्गलाई हस्तान्तरण गर्नु भएको अडिटर विष्णुप्रसाद चापागाईंले जानकारी दिनु भयो । 
galaxy parasi


प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  ०७:३९
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
६९ औं सहकारी दिवसको अवसरमा “हातेमालो सहकारी खवर” बुलेटिन सार्वजनिक  
६९ औं सहकारी दिवसको अवसरमा “हातेमालो सहकारी खवर” बुलेटिन सार्वजनिक   शुक्रबार, चैत २०, २०८२
रामग्राम र तिलोत्तमाका सेवाप्रदायकको सहभागीतामा लैङ्गिक हिंसा रोकथाममा क्षमता विकास तालिम सम्पन्न  
रामग्राम र तिलोत्तमाका सेवाप्रदायकको सहभागीतामा लैङ्गिक हिंसा रोकथाममा क्षमता विकास तालिम सम्पन्न   बुधबार, पुस ९, २०८२
सुनवल १३ घिउडल्लामा तीज उत्सवः १३ जना जेष्ठ नागरिकलाई नगद सहित सम्मान
सुनवल १३ घिउडल्लामा तीज उत्सवः १३ जना जेष्ठ नागरिकलाई नगद सहित सम्मान बुधबार, साउन २८, २०८२
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला 
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला  शुक्रबार, साउन १६, २०८२
श्रमिक महिला अधिकारबारे सरावलका सेवा प्रदायकबीच छलफलः श्रमिक महिलाहरुका पक्षमा थुप्रै काम गर्न वाकी रहको स्वीकारोक्ती 
श्रमिक महिला अधिकारबारे सरावलका सेवा प्रदायकबीच छलफलः श्रमिक महिलाहरुका पक्षमा थुप्रै काम गर्न वाकी रहको स्वीकारोक्ती  बिहीबार, साउन १५, २०८२
सरावलमा अनौपचारिक श्रमिक महिलाहरूको भेला सम्पन्न, लिलावतीको अध्यक्षतामा ३० सदस्यीय पालिका स्तरीय सञ्जाल गठन  
सरावलमा अनौपचारिक श्रमिक महिलाहरूको भेला सम्पन्न, लिलावतीको अध्यक्षतामा ३० सदस्यीय पालिका स्तरीय सञ्जाल गठन   बुधबार, साउन १४, २०८२
लोकप्रीय
  • Week
  • Month
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्