Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • श्रीकृष्णधाम सुनवलले बाेकेकाे धार्मिक एवं पाैराणीक महत्त्व
कृष्णधाम सुनवल श्रीकृष्णधाम सुनवलले बाेकेकाे धार्मिक एवं पाैराणीक महत्त्व
नेपाली चेली
नेपाली चेली शनिबार, भदौ ८, २०८१

पश्चिम नवलपरासी सुनवल नगरपालिका वडा नं.४ रमवापुरमा अवस्थित भगवान श्री कृष्णको ७१ फिट अग्लो दामोदर रुपी मुर्ति नेपालकै सबै भन्दा अग्लो भगवान श्रीकृष्णको मुर्ति हो । सुनवल स्थित कृष्णधाममा अवस्थित नेपालको गौरव बोकेको कृष्ण मुर्ति सुनवल ४, निवासी देवी घिमिरे एवं स्व. ठाकुर घिमिरेको परिकल्पना साथै रमवापुर बासीहरुको प्रत्यक्ष सहयोगमा निर्माण भएको हो । दामोदर रुपी भगवान श्री कृष्णको मुर्ति स्थापना यही स्थानमा रहेको दामोदर कुण्डसंग पनि जोडिएको छ ।

श्री कृष्णका गोलेनीहरु मध्ये रम्भा पनि एक थिइन् । त्यसैले पनि परापूर्व कालमा सागर विक्रम राणाको श्रीमती धन महारानीले यस ठाउँको नाम रम्मापुर भन्ने श्री कृष्णको सम्झनामा राखेको पाइन्छ । पछि पाल्पा गोडे जिल्ले बुटवल, पाल्ही माझ खण्डे, तप्पा खुटहट ग्राम सुनवल टोला रम्मापुर भन्ने रह्यो ।
श्री कृष्ण भगवान कै शक्तिको प्रभावले नेपाल कै सबैभन्दा अग्लो श्री कृष्णको ७१ फिट अग्लो मुर्ति बन्न पुग्यो । पहिले ३/४ वटा मात्र घर झुपडी डङ्गरमरुवा हाल रमवापुर तल खेतमा गाउँ बस्ती बसेको रहेछ । पानीको चुहाडी गडाकट्टा घोलाको चुहाडीमा पानीले गर्दा त्यहाँको  नजिक पारेर बस्ती बसेको तर चोर डाँकाको डरले उक्त ठाउँबाट माथि हालको रमवापुर भन्ने ठाउँमा बस्ती बसेको र ३/४ वटा मात्र घर संरचना उक्त ठाउँमा रहेको त्यसपछि उक्त ठाउँको नाम रम्भापुर सागर विक्रमको श्रीमती धनमहारानीले राखेको पाइन्छ ।

पाल्पा मणिमुकुन्द सेनले रम्भा पानीमा कृष्णको मुर्ति स्थापना गरेर प्रत्येक वर्ष कृष्णजन्माष्टमीमा भदौको मेला लाग्दछ ।

त्यस्तै अव सुनवल रमवापुरमा पनि विगत केही वर्ष यता कृष्णजन्माष्टमीमा भव्य मेला लाग्न थालेको छ । मेलामा दर्शनाभिलाशीहरुको घुइँचो लाग्दछ । यस वर्ष २०८१ को कृष्णजन्माष्टमीमा त झन कृष्णधाम विकास समिति एवं सुनवल सत्मार्ग बहुआयामिक समाज मिलेर संयुक्त रुपमा ३ दिने भव्य कार्यक्रम हुँदैछ । कलशयात्रा ८ गते , ९ गते तीज गीत प्रतियोगिता एवं १० गते कृष्ण सम्बन्धी अन्राष्ट्रिय वाचिका सुरक्षा आचार्यबाट प्रवचन एवं भजन चुट्का जस्ता कार्यक्रमबाट यो पर्व मनाइदै छ । राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रमा धार्मिक तथा पर्यटकीय गन्तव्यको रुपमा परिचित सुनवल रमवापुर अवस्थित कृष्णधाम सुनवल नगरपालिका, जिल्ला र प्रदेश कै ठूलो सम्पत्ति बन्नेमा दुई मत छैन् ।

दक्षिण भारतका कालीगढहरुबाट निर्माण हुँदै गएको उक्त मुर्ति आर्थिक अभावले राममार्ग छेउमा यसको पूर्णता दिन कठिन भइरहेको अवस्थामा सुनवल नगरपालिकाका पूर्व नगरप्रमुख भिमबहादुर थापा, स्देथानीय देवी घिमिरे ,दिनदयाल गुरुले मध्यस्थता कायम गरी यसको जिम्मा नगरपालिकाले लिने गरी सम्झौता भयो । हामी पनि सबै त्यस बखत सहभागी थियौँ । सुनवल नगरपालिकाका मेयर, उपमेयर साथै जनप्रतिनिधिहरुको सदासयताबाट बाट करिव ४० लाख आर्थिक सहयोग प्राप्त भयो ।
स्थानीय बासीहरुको सक्रिय सहयोगमा यस धाममा दुई पटक सम्म मेला सम्पन्न भयो । दाताहरुले दिल खोलेर गरेको सहयोगका कारण यो स्थान यहाँ सम्म आएको छ । पहिलो मेला बालकृष्ण पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो भने दोस्रो मेलाको अध्यक्षता यसै वडाका वर्तमान वडाध्यक्ष बालकृष्ण पङ्गेनीले गर्नुभएको थियो । उक्त समयमा सात दिने मेला संचालन भएको थियो । म कृष्ण प्रसाद लामिछानेको संयोजकत्वमा आर्थिक समिति निर्माण गरिएको थियो भने सचिवमा गणेश पोखरेल रहनु भएको थियो । उक्त समितिले १६ लाख भन्दा बढी रकम संकलन गरेको थियो । उक्त मेला सफल बनाउन महाकवि देवकोटा क्याम्पस परिवार, रेडक्रस सुनवल उपशाखा परिवार एवं अन्य छिमेकी संघ संस्थाहरुले उल्लेख्य सहयोग गर्नुभएको थियो । लुम्बिनी प्रदेशका सभासद खड्ग बस्नेतले पनि यस पटक पर्यटन मन्त्री हुँदा ट्रस्ट बनाउन रु.१० लाख विनियोजन गर्नुभएको छ । कृष्णधामको विकासको लागि मुलपानी सामुदायिक वन उपभोक्ता समितिले पनि पटक पटक सहयोग गरिरहेको छ ।
राष्ट्रिय गौरवको रुपमा रहेको भगवान श्री कृष्णको नेपालमा नै सबै भन्दा अग्लो दामोदर स्वरुपको मुर्तिलाई एक पर्यटकीय गन्तव्य स्थल बनाउन नगरपालिका साथै प्रदेश सरकारले पर्यटकीय स्थलहरुको सूचिमा यसको नाम समेत सूचिकृत गर्न जरुरी देखिन्छ । यसरी पर्यटकीय स्थलको रुपमा सूचिकृत भएमा पर्यटकहरुको आगमन हुनेछ र यो स्थान एक धार्मिक स्थल बन्नेछ । राजमार्गसंगै जोडिएको हुनाले नेपाल बहिरका भारतीय पर्यटकहरुलाई पनि यसले अकर्षण गर्न सक्ने देखिन्छ । यसमा अतिथिगृह, शौचालय, स्नानगृह, खानेपानी साथै खानापकाउने सुविधायुक्त ठाउँ बनाउन सकेको खण्डमा पर्यटकहरुको आकर्षण भई आर्थिक रुपमा सबल बनाउन सकिन्छ साथै रमवापुर र सुनवलको चिनारी विश्वभरी फैलने देखिन्छ । अब यसको ठिक उत्तरतर्फ करिव १० विगाहा जग्गा क्षेत्रफलमा सुनवल सत्मार्ग बहुआयामिक समाज दर्ता भई यज्ञबाट उठेको बोलकबोल गरेको करिव ४ करोड पचासलाखबाट बहुआयामिक ध्यानकेन्द्र निर्माण हुने प्रक्रिया अघि बढेको छ । त्यसको पनि ठिक उत्तर भु.पु. संयुक्त सैनिकहरुबाट  २ विगाहा क्षेत्रफलमा पार्क निर्माण गरी नेपालका भि.सि. तक्मा भिक्टोरिया क्रस तक्मा पाउनेहरुको शालिक बनाउने गरी कार्य अघि बढेको छ । 
आशा गरौँ श्री कृष्णको मुर्तिको प्रभावले यो क्षेत्र नेपालको पर्यटकीय स्थल बन्न सकोस् शुभकामना ।


प्रकाशित मिति: शनिबार, भदौ ८, २०८१  १२:४१
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
बुद्धजयन्तीमा बुद्धसँग जोडिएका पवित्र स्थानमा विविध कार्यक्रम गरिँदै, रामग्राममा साईकल र्याली र दोश्रो फूड फेस्टिवल गरिँदै
बुद्धजयन्तीमा बुद्धसँग जोडिएका पवित्र स्थानमा विविध कार्यक्रम गरिँदै, रामग्राममा साईकल र्याली र दोश्रो फूड फेस्टिवल गरिँदै बुधबार, वैशाख १६, २०८३
नवलपरासीमा “सम्पदा साईकल यात्रा २०८३” सम्पन्न  
नवलपरासीमा “सम्पदा साईकल यात्रा २०८३” सम्पन्न   शनिबार, वैशाख ५, २०८३
भोली नवलपरासीमा सम्पदा साईकल यात्रा हुँदै 
भोली नवलपरासीमा सम्पदा साईकल यात्रा हुँदै  शुक्रबार, वैशाख ४, २०८३
रामग्राम भित्रका पर्यटकीय क्षेत्रको प्रवर्धन गर्ने उद्देश्यले सरोकारवालाहरु बीच छलफल
रामग्राम भित्रका पर्यटकीय क्षेत्रको प्रवर्धन गर्ने उद्देश्यले सरोकारवालाहरु बीच छलफल बुधबार, असोज २९, २०८२
चिनियाँ अन्तर्राष्ट्रिय टोलीद्वारा रामग्राम स्तुपको अवलोकन 
चिनियाँ अन्तर्राष्ट्रिय टोलीद्वारा रामग्राम स्तुपको अवलोकन  सोमबार, साउन २६, २०८२
रामग्राममा आदिवासी जनजातिको भाषा र संस्कृतिको विकास गर्न होम स्टे बन्दैः नगरप्रमुख यादव  
रामग्राममा आदिवासी जनजातिको भाषा र संस्कृतिको विकास गर्न होम स्टे बन्दैः नगरप्रमुख यादव   आइतबार, साउन २५, २०८२
लोकप्रीय
  • Week
  • Month
रामग्राम नगरपालिका स्वास्थ्य सेवा प्रवाहमा जिल्लाकै उत्कृष्ट पालिका बन्न सफल
रामग्राम नगरपालिका स्वास्थ्य सेवा प्रवाहमा जिल्लाकै उत्कृष्ट पालिका बन्न सफल
जेनजी आन्दोलनको एक वर्ष : देशमा राजनीतिक परिवर्तन, नवलपरासीका पीडितको घाउ उस्तै
जेनजी आन्दोलनको एक वर्ष : देशमा राजनीतिक परिवर्तन, नवलपरासीका पीडितको घाउ उस्तै
के हो प्रजनन् स्वास्थ्य? (जानी राखौं)
के हो प्रजनन् स्वास्थ्य? (जानी राखौं)
रोग, दुःख र अशुभता बिदाइ गर्दै थारू समुदायमा मनाइँदै ‘पुतरी बिदाई’ (गुरही पर्व)
रोग, दुःख र अशुभता बिदाइ गर्दै थारू समुदायमा मनाइँदै ‘पुतरी बिदाई’ (गुरही पर्व)
मानव बेचबिखनविरुद्ध आफन्त नेपालद्धारा एक वर्षमा ४५ सय बढीलाई सूचना र ३९ जनाको उद्धार
मानव बेचबिखनविरुद्ध आफन्त नेपालद्धारा एक वर्षमा ४५ सय बढीलाई सूचना र ३९ जनाको उद्धार
देउवा र खड्काको रिट भदौ ११ गते पेशी तोकियो
देउवा र खड्काको रिट भदौ ११ गते पेशी तोकियो
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, चितवनमा मात्रै १३२ शव फेला
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, चितवनमा मात्रै १३२ शव फेला
जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा
जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्