Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
अर्थ - वाणिज्य
  • Home
  • अर्थ - वाणिज्य
  • घरेलु महासंघ नवलपरासीको १० औं जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षमा राजकुमार रेश्मी र महिला उद्यमी समितिमा निशा पराजुली सर्वसम्मत चयन
घरेलु महासंघ नवलपरासीको १० औं जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षमा राजकुमार रेश्मी र महिला उद्यमी समितिमा निशा पराजुली सर्वसम्मत चयन
यमु सुवेदी
यमु सुवेदी आइतबार, असोज १३, २०८१

परासी । नेपाल घरेलु तथा साना उद्योग महासंघ नवलपरासीको अध्यक्षमा राजकुमार रेश्मी  सर्वसहमत निर्वाचित हुनु भएको छ । शनिवार सुनवलको भुमहीमा भएको १७ ओैं वार्षिक साधारण सभा तथा १० ओैं जिल्ला अधिवेशनबाट रेश्मी सर्वसम्मत अध्यक्ष चयन हुनु भएको हो ।

महासंघका अध्यक्ष मेघराज गौतमको अध्यक्षता र जिल्ला समन्वय समिति नवलपरासीका प्रमुख भगौती यादवको प्रमुख आतिथ्यमा वार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न भएको हो । अधिवेशनले रेश्मीको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको छ । जसको वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद उपाध्याय, उपाध्यक्ष सीता कुंवर, महासचिव देवेन्द्र चौधरी, कोषाध्यक्षमा खगेश्वर भुसाल, सचिवमा दया दर्लामी र सदस्यहरु सोमप्रसाद न्यौपाने, प्रविण अमात्य, श्याम सुन्दर भट्टराई, होम नारायण चौधरी, महेन्द्र चौधरी, अरुण कुमार यादव, तपसिंह दामी, सुमित्रा राना र लक्ष्मी अधिकारी सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

यस्तै महासंघको जिल्ला महिला उद्यमी समिति ११ सदस्यीय चयन गरिएको छ । जसको अध्यक्षमा निशा पराजुली, वरिष्ठ उपाध्यक्षमा जोगकुमारी चौधरी, उपाध्यक्षमा गिता चौधरी, महासचिव शान्ति श्रीस, कोषाध्यक्ष राधा भुसाल र सदस्यहरु जमुना कुमारी थापा, टीका तिवारी, विनु परियार, दिपा शाही, नमिता थापा, लिला पंगेनी पौडेल र गरिमा चौधरी सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

त्यसअघि भएको उद्घाटन समारोहमा घरेलु महासंघ केन्द्रीय कमिटिका वरिष्ठ उपाध्यक्ष सूर्यवहादुर कण्डेल, लुम्बिनी प्रेदशका अध्यक्ष नेत्र पाठक, केन्द्रीय महासचिव डम्बर प्रसार रेग्मी, सरावल गाउँपालिकाका अध्यक्ष सुखाडिप्रसाद चौधरी, महिला समितिकी केन्द्रीय उपाध्यक्ष तारा आचार्य, महिला समिति लुम्बिनी प्रदेशकी अध्यक्ष शान्ती शर्मा, उपभोक्ता हित संरक्षण मंचका केन्द्रीय सदस्य रामजी ज्ञवाली, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख पुरुषोत्तम पौडेल, करदाता सेवा कार्यालयका प्रम्ुख फ्रसुराम पोखरेल, सुनवल उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष लेखनाथ खरेल लगायतले बोल्नु भएको महासंघ नवलपरासी महासचिव राजनकुमार आचार्यले जानकारी दिनु भयो ।

अधिवेशनकै क्रममा नवलपरासी जिल्लाका सात स्थानीय तहका ७ जना सफल र उत्कृष्ठ उद्यमीहरुलाई सम्मान गरिएको छ । रामग्राम नगरपालिका वडा नं. ५ मा सञ्चालित राजु आट्र्सका प्रोपराईटर राजकुमार रेश्मी, सुनवल नगरपालिका वडा नं. ६ श्रीकृष्ण एकीकृत माहुरी तथा कृषि फर्मका प्रोपराईटर अक्ष्मी अधिकारी, वर्दघाट नगरपालिका वडा नं. १५ मा संचालित लक्ष्मी पटेर उद्योगकी संचालन खेमकुमारी गुरौ सम्मानित हुनु भएको छ । यस्तै प्रतापपुर गाउँपालिका वडा नं. ३ मा संचालित ए.के एक्वा रिसर्च ह्याचरीका प्रोपराईटर अरुणकुमार यादव, सुस्ता गाउँपालिका वडा नं. २, मा सञ्चालित बरिष्ठ डेरी उद्योगका प्रोपराईटर पवन भट्टराई र पाल्हीनन्दन गाउँपालिका वडा नं. ६ मा सञ्चालित शिवगणेश एग्रो फर्मका प्रोपराईटर सवितादेवी वढईलाई सम्मान गरिएको छ ।

साधारण सभाको अवसरमा उद्यमीहरुले जिल्लामा उत्पादित विभिन्न वस्तुहरुको प्रदर्शनी पनि गरेका छन । जिल्लाका विभिन्न स्थानमा वस्तुहरुको प्रदर्शनी र बजार विस्तार गर्न सके स्थानीय उत्पादनले पनि बजा


प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  ०६:३२
प्रतिक्रिया दिनुहोस्
थप अर्थ - वाणिज्य
परासीमा दोस्रो सडक खाना महोत्सव: दुई दिनमै २० लाखको कारोबार
परासीमा दोस्रो सडक खाना महोत्सव: दुई दिनमै २० लाखको कारोबार बिहीबार, वैशाख २४, २०८३
आर्थिक बर्ष सकिन तीन महिनाबाँकी छ, लुम्बिनी प्रदेशमा कुल बजेटको ३४.३१ प्रतिशत खर्च
आर्थिक बर्ष सकिन तीन महिनाबाँकी छ, लुम्बिनी प्रदेशमा कुल बजेटको ३४.३१ प्रतिशत खर्च शुक्रबार, वैशाख ४, २०८३
मर्यादित सहकारी—समुन्नत समाजः सहकारी दिवसको सान्दर्भिकता 
मर्यादित सहकारी—समुन्नत समाजः सहकारी दिवसको सान्दर्भिकता  शुक्रबार, चैत २०, २०८२
नेपालबाट उच्च दक्ष कामदार विदेशिने क्रम ४८.८ प्रतिशतले बढ्यो
नेपालबाट उच्च दक्ष कामदार विदेशिने क्रम ४८.८ प्रतिशतले बढ्यो मंगलबार, मंसिर १६, २०८२
गएको चार महिनामा उद्योग कार्यालय परासीमा ३१ लाख ४० हजार बढी राजश्व उठ्यो
गएको चार महिनामा उद्योग कार्यालय परासीमा ३१ लाख ४० हजार बढी राजश्व उठ्यो बुधबार, मंसिर १०, २०८२
देशभरका करदाता सेवा कार्यालय खारेज, सेवा अब पालिकाबाटै लिन सकिने
देशभरका करदाता सेवा कार्यालय खारेज, सेवा अब पालिकाबाटै लिन सकिने बिहीबार, कात्तिक २०, २०८२
लोकप्रीय
  • Week
  • Month
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्