Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • रामग्राम जेसीजको २३ औ पदस्थापना सकियो अध्यक्षमा वस्याल चयनः सन् २०२३ को थिम " वि ओरिजिनल"
रामग्राम जेसीजको २३ औ पदस्थापना सकियो अध्यक्षमा वस्याल चयनः सन् २०२३ को थिम " वि ओरिजिनल"
नेपाली चेली
नेपाली चेली आइतबार, माघ ८, २०७९

रामग्राम जेसीजको २३ औ पदस्थापना कार्यक्रम आइतबार परासीमा सम्पन्न भएको छ । रामग्राम जेसीज बर्ष २०२२ का अध्यक्ष अनिल उपाध्यायको अध्यक्षता तथा लुम्बिनी प्रदेश सभा सदस्य वैजनाथ जयसवालको प्रमुख आतिथ्यमा पदस्थापना गरिएको हो । 
सन् २००० मा स्थापना भएको रामग्राम जेसीजले आफ्नो २३ औं नेतृत्व चयन गर्दै पदस्थापना गरेको हो । वि ओरिजिनल भन्ने मूल ध्यय बोकेर स्न २०२३ मा रामग्राम जेसीजको नयाँ नेतृत्व बेनिमाधव वस्यालले गर्नु हुने भएको छ । नयाँ कार्यसमितिको २ जना कार्यकारीणी उपाध्यक्षमा पुरुषोत्तम तिवारी, राजु देवान चयन हुनु भएको छ भने ४ जना उपाध्यक्षमा रामप्रसाद पौडेल, श्याम कोहार, पारस यादव र निरज ज्ञवाली निर्वाचित हुनु भएको छ । यस्तै रामग्राम जेसीज बर्ष २०२३ कालागि सहकोषाध्यक्षमा जगदिश कोहार, सह सचिवमा उमेश कोहार चयन हुनु भएको छ । यस अघि नै सन् २०२३ कालागि निर्वाचन सम्पन्न भएको हो भने आज औपचारीक रुपमा पदहस्तान्तरण गरिएको बर्ष २०२२ का  अध्यक्ष उपाध्यायले वताउनु भयो । 
नवनिर्वाचित अध्यक्ष वस्यालले महासचिवमा विष्णु राज राव, कोषाध्यक्षमा मुकेश नारायण लोनिया  र कानूनी सल्लाहाकारमा सन्तोष खनाललाई मनोनित गर्नु भएको हो । 
सो अवसरमा नेपाल जेसीजका निरुपित राष्ट्यि उपाध्यक्ष गुरुदेव पौडेल, रामग्राम जेसीजका संस्थापक अध्यक्ष श्यामकुमार वस्याल, नेपाल जेसीजका पूर्व राष्ट्यि उपाध्यक्ष यमकुमारी सुवेदी, पूर्व अध्यक्ष सुमन गोपाल आचार्य लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । 
नयाँ नेतृत्व चयनका लागि वनेको निर्वाचन आयुक्तको भूमिका पूर्व अध्यक्ष चन्द्रमणी चौधरी, यमकुमारी सुवेदी र मुक्ति प्रसाद पौडेलले गर्नु भएको थियो । कार्यक्रममा जेसीज आस्थापाठ निरज ज्ञवाली र स्वागत मन्तत्व विष्णुराज रायले गर्नु भएको जेसीजका कानूनी सल्लाहाकार मोहन पौडेलले जानकारी दिनु भयो । 
 


प्रकाशित मिति: आइतबार, माघ ८, २०७९  १८:३४
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
६९ औं सहकारी दिवसको अवसरमा “हातेमालो सहकारी खवर” बुलेटिन सार्वजनिक  
६९ औं सहकारी दिवसको अवसरमा “हातेमालो सहकारी खवर” बुलेटिन सार्वजनिक   शुक्रबार, चैत २०, २०८२
रामग्राम र तिलोत्तमाका सेवाप्रदायकको सहभागीतामा लैङ्गिक हिंसा रोकथाममा क्षमता विकास तालिम सम्पन्न  
रामग्राम र तिलोत्तमाका सेवाप्रदायकको सहभागीतामा लैङ्गिक हिंसा रोकथाममा क्षमता विकास तालिम सम्पन्न   बुधबार, पुस ९, २०८२
सुनवल १३ घिउडल्लामा तीज उत्सवः १३ जना जेष्ठ नागरिकलाई नगद सहित सम्मान
सुनवल १३ घिउडल्लामा तीज उत्सवः १३ जना जेष्ठ नागरिकलाई नगद सहित सम्मान बुधबार, साउन २८, २०८२
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला 
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला  शुक्रबार, साउन १६, २०८२
श्रमिक महिला अधिकारबारे सरावलका सेवा प्रदायकबीच छलफलः श्रमिक महिलाहरुका पक्षमा थुप्रै काम गर्न वाकी रहको स्वीकारोक्ती 
श्रमिक महिला अधिकारबारे सरावलका सेवा प्रदायकबीच छलफलः श्रमिक महिलाहरुका पक्षमा थुप्रै काम गर्न वाकी रहको स्वीकारोक्ती  बिहीबार, साउन १५, २०८२
सरावलमा अनौपचारिक श्रमिक महिलाहरूको भेला सम्पन्न, लिलावतीको अध्यक्षतामा ३० सदस्यीय पालिका स्तरीय सञ्जाल गठन  
सरावलमा अनौपचारिक श्रमिक महिलाहरूको भेला सम्पन्न, लिलावतीको अध्यक्षतामा ३० सदस्यीय पालिका स्तरीय सञ्जाल गठन   बुधबार, साउन १४, २०८२
लोकप्रीय
  • Week
  • Month
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरकार–हिन्दूवादी पक्षबीच १३ बुँदे सहमति
सरकार–हिन्दूवादी पक्षबीच १३ बुँदे सहमति
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्