Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • नेपाल पत्रकार महासंघ नवलपरासीको अध्यक्षमा ३ जनाको उम्मेदवारी, अध्यक्षमा चौतारीकै दुई जनाकै दावी  
नेपाल पत्रकार महासंघ नवलपरासीको अध्यक्षमा ३ जनाको उम्मेदवारी, अध्यक्षमा चौतारीकै दुई जनाकै दावी  
नेपाली चेली
नेपाली चेली बुधबार, मंसिर २६, २०८१

परासी । नेपाल पत्रकार महासंघ नवलपरासीको मंसिर २८ गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनय दर्ता भएको छ । महासंघको अध्यक्ष पदका लागि ३ जनाले उम्मेदवारी दिएका छन् । 

अध्यक्षमा नेपाल प्रेस युनियनबाट पत्रकार पुरुपोत्तम सुवेदीले उम्मेदवारी दर्ता गर्नु भएको छ । सुवेदी, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य समेत रहनु भएको छ । यस्तै प्रेस चौतारीबाट पत्रकार केशव पराजुली र कुस्माखर ढकालले उम्मेदवारी दर्ता गराउनु भएको छ । पराजुली पत्रकार महासंघ नवलपरासीका पूर्व सभापति समेत हुनुहुन्छ भने ढकाल प्रेस चौतारी नेपालका सल्लाहाकार हुनु हुन्छ ।

यस्तै नवलपरासी महासंघको अन्य पदाधिकारीमा पनि २।२ जनाको उम्मेदवारी परेको छ । उपाध्यक्ष खुल्ला तर्फ प्रेस चौतारीका विकास अधिकारी र प्रेस युनियनका प्रकाश न्यौपानेले उम्मेदवारी दिनु भएको छ । उपाध्यक्ष (महिला)मा विष्णु खनाल र उर्मिला यादव, महासंघको सचिवमा मोहन पौडेल र अनिल यादव, सहसचिव(खुल्ला)मा इन्द्रकुमार रेग्मी र प्रदिप पाठक, सहसचिव (समावेशी)मा गौरीशंकर जयसवाल र सद्दाम हुसैन अन्सारीको उम्मेदवारी परेको छ । 
यस्तै महासंघको कोषाध्यक्षमा श्याम बुचा मगरको एकल उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । एकल उम्मेदवारी परेसँगै कोषाध्यक्षमा पत्रकार मगर निर्विरोध निर्वाचित हुनु भएको छ ।

यस्तै महासंघको ८ सदस्यमा ११ जनाको उम्मेदवारी परेको छ । जसमा सदस्य (खुल्ला) तर्फ पत्रकार रामु भुषाल, संजिव कोइराला, पप्पु रेग्मी, दीपक खनाल, मुक्तिनाथ तिवारी, रेनुका चौधरीले उम्मेदवारी दिनु भएको हो । सदस्य(दलित)मा उमेश कुमार वि.क, सदस्य(जनजाती)मा राज चौधरी, सदस्य (महिला)मा गिता भट्टराई, राष्ट्रिय परिषद सदस्यमा निवर्तमान अध्यक्ष हरि शर्मा र प्रदेश परिषद सदस्यमा महासंघका पूर्व सभापती टिकाराम गैरे भने सर्वसम्मत हुन भएको छ । तर निर्वाचन समितिले घोषणा गर्न वाँकी छ । 

नेपाली कांग्रेस निकट नेपाल प्रेस युनियन र नेकपा एमाले निकट प्रेस चौतारी नेपालले केन्द्र, प्रदेश र जिल्लामा तालमेल गरी निर्वाचनमा जाने भने पनि नवलपरासीमा प्रेस चौतारी नेपालबाट २ जनाले उम्मेदवारी दिएसँगै दुई संगठन बीच भएको सहमति टुट्ने देखिएको छ । युनियन भित्रै असन्तुष्ट एक पक्ष र चौतारी भित्रको असन्तुष्ट समूह बीच समिकरण हुने आँकलन गरिएको छ । केन्द्रमा दुई संगठन बीच तालमेल भए पनि देश भर विभिन्न जिल्लामा सहमति उलंगन गरी उम्मेदवारी दिंदा संगठनबाट निलम्बन र निष्काशनका घटनाहरु पनि वाहिरिएका छन् ।   

निर्वाचन समितिका अनुसार उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन बिहिवार २ बजे सम्मको समय निर्धारण गरिएको छ भने, मतदान पर्सि २८ गते शुक्रवार हुने निर्वाचन संयोजक ताराचन्द्र बर्माले जानकारी दिनु भयो । 
 


प्रकाशित मिति: बुधबार, मंसिर २६, २०८१  २२:२२
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
काँग्रेस र एमालेबीच प्रदेशको सत्ता समिकरणमा संकट, सातै प्रदेशको समिकरण फेरीने संकेत
काँग्रेस र एमालेबीच प्रदेशको सत्ता समिकरणमा संकट, सातै प्रदेशको समिकरण फेरीने संकेत बिहीबार, असार ३२, २०८३
रास्वपा सरकारको पहिलो बजेट: कर्मचारीको तलब वृद्धि, डिजिटल सेवा र आर्थिक रूपान्तरणमा जोड
रास्वपा सरकारको पहिलो बजेट: कर्मचारीको तलब वृद्धि, डिजिटल सेवा र आर्थिक रूपान्तरणमा जोड शुक्रबार, जेठ १५, २०८३
लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम: लुम्बिनीका महिला उद्यमशीलतामा पहिला
लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम: लुम्बिनीका महिला उद्यमशीलतामा पहिला मंगलबार, जेठ १२, २०८३
लुम्बिनी सरकारद्वारा २०८३।०८४को नीति तथा कार्यक्रम प्रदेश सभामा पेश
लुम्बिनी सरकारद्वारा २०८३।०८४को नीति तथा कार्यक्रम प्रदेश सभामा पेश मंगलबार, जेठ १२, २०८३
सरकारले सङ्घीय मन्त्रालयको सङ्ख्या २२ बाट घटाएर १८ बनायो
सरकारले सङ्घीय मन्त्रालयको सङ्ख्या २२ बाट घटाएर १८ बनायो बिहीबार, वैशाख ३१, २०८३
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आजदेखि सुरु हुँदै
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आजदेखि सुरु हुँदै सोमबार, वैशाख २८, २०८३
लोकप्रीय
  • Week
  • Month
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरकार–हिन्दूवादी पक्षबीच १३ बुँदे सहमति
सरकार–हिन्दूवादी पक्षबीच १३ बुँदे सहमति
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्