Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
स्थानीय सरकार
  • Home
  • स्थानीय सरकार
  • नवलपरासीको सरावल गाउँपालिकाद्वारा १५ औं गाउँ सभा तथा अधिबेशन सम्पन्न
नवलपरासीको सरावल गाउँपालिकाद्वारा १५ औं गाउँ सभा तथा अधिबेशन सम्पन्न
नेपाली चेली
नेपाली चेली सोमबार, माघ १४, २०८१

परासी । सरावल गाउँपालिकाले आइतबार १५ औं गाउँ सभा तथा अधिवेशन सम्पन्न गरेको छ । सम्पन्न अधिबेशनले सभा सञ्चालन कार्यविधि २०८१, व्यवसाय कर व्यवस्थित गर्न बनेको विधेयक, २०८१ र शिक्षा ऐन दोश्रो संशोधन, २०८१ पास गरेको हो ।

गाउँपालिकाका अध्यक्ष सुखाडिप्रसाद चौधरीले सञ्चालन गर्नु भएको अधिवेशनमा सभा सञ्चालन कार्यविधि २०८१, वडा नं. ७ का अध्यक्ष ह्यात अलि खाँ धुनियाँले प्रस्तुत गर्नु भएको थियो भने व्यवसाय कर व्यवस्थित गर्न बनेको विधेयक वडा नं. ४ की सदस्य रञ्जना महतोले पेश गर्नु भएको हो । यस्तै शिक्षा ऐन दोश्रो संशोधन विधेयक वडा नं. २ का कार्यवाहक वडाध्यक्ष तुफानीलाल गुप्ताले सभामा पेश गर्नु भएको थियो । सवै विधेयकहरु १५ औं गाउँ सभा तथा अधिबेशनले पास गरेको छ ।  

सो अवसरमा सरावल गाउँपालिकाकी उपाध्यक्ष वासमती हरिजनले चालु आ.ब.२०८१।०८२ को बजेट संशोधन प्रस्ताव पेस गर्नु भयो । वडा नं. ३ का अध्यक्ष फिरङ्गी चौधरीले न्यायिक समितिको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । सभामा प्रमुख प्रशासकीय अधिकृत विशाल मिश्राले चालु आ.ब.२०८१।०८२ को ६ महिनाको प्रगति समिक्षा प्रस्तुत गर्नु भएको गाउँपालिकाका योजना शाखा प्रमुख इश्वरी खनालले जानकारी दिनुभयो ।

सम्पन्न १५ औं गाउँ सभामा गाउँकार्यपालिकाका सदस्यहरुले शुन्य समयको उपयोग गर्दै जनप्रतिनिधिहरुलाइ नेतृत्व तथा काम, कर्तव्य र अधिकार सम्बन्धी प्रशिक्षण सञ्चालन गर्नु पर्नेमा जोड दिएका थिए । यस्तै सेवाग्राही नागरिकहरुलाई सर्वशुलभ, छिटोछरिता र पारदर्शी ढंगले सेवा प्रवाह गर्न कर्मचारीहरुलाई सभासदहरुले आग्रह गरेका छन् । सभासदहरुले सरावल गाउँपालिका खेलकूदको उर्वर क्षेत्र भएकोले राष्ट्रिय स्तरका खेलाडि उत्पादन गर्न विद्यागत खेल प्रशिक्षण सञ्चालन गर्न जोड दिएका थिए । 


प्रकाशित मिति: सोमबार, माघ १४, २०८१  ०६:४९
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय सरकार
सरावल गाउँपालिकाद्वारा ५३ करोड ५३ लाखको बजेट सार्वजनिक 
सरावल गाउँपालिकाद्वारा ५३ करोड ५३ लाखको बजेट सार्वजनिक  शुक्रबार, असार ५, २०८३
सरावल गाउँपालिकाको नीति तथा कार्यक्रममा महिला, बालबालिका र जेष्ठ नागरिकलाई प्राथमिकता 
सरावल गाउँपालिकाको नीति तथा कार्यक्रममा महिला, बालबालिका र जेष्ठ नागरिकलाई प्राथमिकता  शनिबार, जेठ ३०, २०८३
सरावल गाउँपालिकामा बालिकाका लागि निःशुल्क बीमा कार्यक्रम सुरु
सरावल गाउँपालिकामा बालिकाका लागि निःशुल्क बीमा कार्यक्रम सुरु मंगलबार, वैशाख २२, २०८३
सरावलमा सार्वजनिक सुनुवाईः मलखाद र बीउ समयमै नपाउँदा किसानको चिन्ता, ९२ प्रतिशत राजस्व संकलन
सरावलमा सार्वजनिक सुनुवाईः मलखाद र बीउ समयमै नपाउँदा किसानको चिन्ता, ९२ प्रतिशत राजस्व संकलन मंगलबार, वैशाख १५, २०८३
रामग्राममा नयाँ वर्ष २०८३ सँगै प्लास्टिक मुक्त अभियान सुरु गर्ने घोषणा
रामग्राममा नयाँ वर्ष २०८३ सँगै प्लास्टिक मुक्त अभियान सुरु गर्ने घोषणा मंगलबार, वैशाख १, २०८३
रामग्राम पूर्ण संस्थागत प्रसुति सेवायुक्त र पूर्ण खोप सुनिश्चित पालिका घोषणा
रामग्राम पूर्ण संस्थागत प्रसुति सेवायुक्त र पूर्ण खोप सुनिश्चित पालिका घोषणा शुक्रबार, चैत २७, २०८२
लोकप्रीय
  • Week
  • Month
जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा
जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
प्रधानमन्त्री निवासबाट बिनु र निहारिका पक्राउ
प्रधानमन्त्री निवासबाट बिनु र निहारिका पक्राउ
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्