Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • प्रेस चौतारी नेपाल नवलपरासीको अध्यक्षमा जयसवाल सर्वसम्मत 
प्रेस चौतारी नेपाल नवलपरासीको अध्यक्षमा जयसवाल सर्वसम्मत 
यमु सुवेदी
यमु सुवेदी शनिबार, माघ २६, २०८१

परासी । प्रेस चौतारी नेपाल नवलपरासीको सातौं जिल्ला अधिवेशन शनिबार सम्पन्न भएको छ। चौतारीका जिल्ला अध्यक्ष मेघराज गौतमको अध्यक्षता तथा प्रेस चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेतको प्रमुख आतित्यमा सातौँ जिल्ला अधिवेशन सम्पन्न भएको हो।

अधिवेशनले गौरीशंकर जयसवाललाई सर्वसम्मत अध्यक्ष निर्वाचित गरेको छ। यस्तै दुई उपाध्यक्षमा आरती राणा र सुरेश यादव सर्वसम्मत निर्वाचित हुनुभएको हो। यस्तै चौतारीको सचिवमा कल्पना खरेल, दुई सहसचिवमा क्रमश अभिषेक राव हरिजन सुनइना चौधरी, कोषाध्यक्षमा महेश यादव र दुई सदस्यमा टेकबहादुर हरिजन र अमृता बिक सर्वसम्मत निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक एवं प्रेस चौतारी नेपालका केन्द्रीय सचिव प्रदीप आचार्यले जानकारी दिनुभयो ।

यसैबीच सम्पन्न सातौं अधिवेशनले केन्द्रीय परिषद् सदस्यमा निवर्तमान अध्यक्ष मेघराज गौतम र सदस्य विष्णुमाया पाण्डेलाई चयन गरेको छ। यस्तै लुम्बिनी प्रदेश परिषद् सदस्यमा प्रमोद अर्याल चयन हुनुभएको निर्वाचन समितिका सदस्य रामचन्द्र भण्डारीले बताउनुभयो।

त्यसअघि सातौँ जिल्ला अधिवेशनको उद्घाटन गर्दै प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले संगठनमा आबद्ध सदस्यहरू संगठनको नीति, विधि र सिद्धान्त अनुसार चल्नु अपरिहार्य रहेको बताउनुभयो। अध्यक्ष बस्नेतले संगठनभित्र अनुशासन, संगठनात्मक विधि, प्रेस चौतारीको मर्म र सिद्धान्तअनुसार आफ्ना गतिविधि गर्न सदस्यहरूलाई निर्देशन दिनुभएको छ। अध्यक्ष बस्नेतले जनताको बहुदलीय जनवादको सिद्धान्तलाई अंगीकार गर्दै संगठनलाई एक ढिक्का बनाएर अगाडि लैजानको विकल्प नभएको बताउनुभयो ।

सो अवसरमा प्रेस चौतारी नेपालका केन्द्रीय सचिव आचार्य, नेकपा एमाले नवलपरासीका उपाध्यक्ष डोलराज भण्डारी, जिल्ला कार्यालय सचिव एवं प्रेस चौतारी इन्चार्ज रामचन्द्र भण्डारी, प्रेस चौतारीकी केन्द्रीय सदस्य एवं नवलपरासी इन्चार्ज दिपु पोख्रेल, सामुदायिक रेडियो परासी ९०.२ मेगाहर्जका अध्यक्ष राजकुमार रेश्मी लगायतले नवनिर्वाचित समितिलाई शुभकामना व्यक्त गर्नुभएको चौतारीका सदस्य एवं नेपाल पत्रकार महासङ्घ नवलपरासीमा उपाध्यक्ष विकास अधिकारीले बताउनुभयो । 


प्रकाशित मिति: शनिबार, माघ २६, २०८१  १८:१२
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
काँग्रेस र एमालेबीच प्रदेशको सत्ता समिकरणमा संकट, सातै प्रदेशको समिकरण फेरीने संकेत
काँग्रेस र एमालेबीच प्रदेशको सत्ता समिकरणमा संकट, सातै प्रदेशको समिकरण फेरीने संकेत बिहीबार, असार ३२, २०८३
रास्वपा सरकारको पहिलो बजेट: कर्मचारीको तलब वृद्धि, डिजिटल सेवा र आर्थिक रूपान्तरणमा जोड
रास्वपा सरकारको पहिलो बजेट: कर्मचारीको तलब वृद्धि, डिजिटल सेवा र आर्थिक रूपान्तरणमा जोड शुक्रबार, जेठ १५, २०८३
लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम: लुम्बिनीका महिला उद्यमशीलतामा पहिला
लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम: लुम्बिनीका महिला उद्यमशीलतामा पहिला मंगलबार, जेठ १२, २०८३
लुम्बिनी सरकारद्वारा २०८३।०८४को नीति तथा कार्यक्रम प्रदेश सभामा पेश
लुम्बिनी सरकारद्वारा २०८३।०८४को नीति तथा कार्यक्रम प्रदेश सभामा पेश मंगलबार, जेठ १२, २०८३
सरकारले सङ्घीय मन्त्रालयको सङ्ख्या २२ बाट घटाएर १८ बनायो
सरकारले सङ्घीय मन्त्रालयको सङ्ख्या २२ बाट घटाएर १८ बनायो बिहीबार, वैशाख ३१, २०८३
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आजदेखि सुरु हुँदै
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आजदेखि सुरु हुँदै सोमबार, वैशाख २८, २०८३
लोकप्रीय
  • Week
  • Month
जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा
जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
प्रधानमन्त्री निवासबाट बिनु र निहारिका पक्राउ
प्रधानमन्त्री निवासबाट बिनु र निहारिका पक्राउ
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्