Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • लुम्बिनीमा वैशाख २९ गते २५६९ औ बुद्ध जयन्तीको तयारी
लुम्बिनीमा वैशाख २९ गते २५६९ औ बुद्ध जयन्तीको तयारी
नेपाली चेली
नेपाली चेली बुधबार, वैशाख २४, २०८२

लुम्बिनी। भगवान गौतम बुद्धको पावन भूमि तथा विश्व सम्पदास्थल लुम्बिनीमा २५६९ औ बुद्ध जयन्ती एवं लुम्बिनी दिवस मनाउने तयारी भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीबाट समद्घाटन हुने तयारी भएको बताइएको छ । 

वैशाख २९ गते सोमबार २५६९ औँ बुद्ध जयन्ती मनाउने तयारी भएको लुम्बिनी विकास कोषले जनाएको हो। बुद्ध जयन्तीको तयारीका लागि लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्यारक्याल लामाको संयोजकत्वमा ५७० सदस्य मूल समारोह गठन गरिएको छ। 

दिवसको अवसरमा वैशाख २९ गते बिहान ७ बजेदेखि मायादेवी मन्दिर परिसरबाट शोभा यात्रा सुरु गरिने कार्यक्रम तय भएको छ । यस्तै शोभा यात्रा पछि बिहान ९ बजे अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान केन्द्र लुम्बिनीमा मूल समारोह हुने जनाइएको छ । 

लुम्बिनी विकास कोषले आयोजना गरेको लुम्बिनी दिवस २०८२ लाई भव्य सभ्य रूपमा सम्पन्न गर्न लुम्बिनी क्षेत्र का विभिन्न पालिकाहरुमा परिपत्र समेत गरिएको छ।

यस्तै विभिन्न आमसंचार माध्यम मार्फत सूचना तथा सन्देश प्रसारण गरी लुम्बिनीमा हुने कार्यक्रममा उपस्थितिका लागि आम नागरिकलाई समेत आह्वान गरिएको कोषले जनाएको हो ।  


प्रकाशित मिति: बुधबार, वैशाख २४, २०८२  १६:२३
#लुम्बिनी
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
रामग्राम भित्रका पर्यटकीय क्षेत्रको प्रवर्धन गर्ने उद्देश्यले सरोकारवालाहरु बीच छलफल
रामग्राम भित्रका पर्यटकीय क्षेत्रको प्रवर्धन गर्ने उद्देश्यले सरोकारवालाहरु बीच छलफल बुधबार, असोज २९, २०८२
चिनियाँ अन्तर्राष्ट्रिय टोलीद्वारा रामग्राम स्तुपको अवलोकन 
चिनियाँ अन्तर्राष्ट्रिय टोलीद्वारा रामग्राम स्तुपको अवलोकन  सोमबार, साउन २६, २०८२
रामग्राममा आदिवासी जनजातिको भाषा र संस्कृतिको विकास गर्न होम स्टे बन्दैः नगरप्रमुख यादव  
रामग्राममा आदिवासी जनजातिको भाषा र संस्कृतिको विकास गर्न होम स्टे बन्दैः नगरप्रमुख यादव   आइतबार, साउन २५, २०८२
लुम्बिनीका सात स्थानीय तहसँग प्रदेशको नव प्रवर्तन कार्यक्रम: रामग्राममा "होमस्टे प्रवर्द्धनसँगै उद्यमशीलता कार्यक्रम" गरिने
लुम्बिनीका सात स्थानीय तहसँग प्रदेशको नव प्रवर्तन कार्यक्रम: रामग्राममा "होमस्टे प्रवर्द्धनसँगै उद्यमशीलता कार्यक्रम" गरिने बुधबार, जेठ १४, २०८२
सुनवलमा वहुआयामिक भवन निर्माणकालागि सर्वपक्षिय वैठक 
सुनवलमा वहुआयामिक भवन निर्माणकालागि सर्वपक्षिय वैठक  आइतबार, चैत ३, २०८१
लोकप्रीय
  • Week
  • Month
रेडक्रसले मानवताको सेवामा खेलेको भूमिका प्रसंशनीयः नगरप्रमुख यादव 
रेडक्रसले मानवताको सेवामा खेलेको भूमिका प्रसंशनीयः नगरप्रमुख यादव 
रामग्राम भित्रका पर्यटकीय क्षेत्रको प्रवर्धन गर्ने उद्देश्यले सरोकारवालाहरु बीच छलफल
रामग्राम भित्रका पर्यटकीय क्षेत्रको प्रवर्धन गर्ने उद्देश्यले सरोकारवालाहरु बीच छलफल
नेपालले पाँच खेलको महिला टी–२० श्रृङ्खला जित्यो 
नेपालले पाँच खेलको महिला टी–२० श्रृङ्खला जित्यो 
सिङ्गो पार्टी संगठन चुनाव केन्द्रित हुनु पर्छः केन्द्रीय सदस्य भुषाल 
सिङ्गो पार्टी संगठन चुनाव केन्द्रित हुनु पर्छः केन्द्रीय सदस्य भुषाल 
सरकारले तोकेको न्यूनतम ज्याला पाउनु पर्ने श्रमिक महिलाहरूको जोड 
सरकारले तोकेको न्यूनतम ज्याला पाउनु पर्ने श्रमिक महिलाहरूको जोड 
बालबालिकाको पोषण अवस्था लेखाजोखा नवलपरासीको सुस्ताबाट शुभारम्भ
बालबालिकाको पोषण अवस्था लेखाजोखा नवलपरासीको सुस्ताबाट शुभारम्भ
सयपत्री सहकारीद्वारा सुनवलमा रक्तदानः ४ महिला सहित २८ रक्तदाता रक्तदानमा सहभागी   
सयपत्री सहकारीद्वारा सुनवलमा रक्तदानः ४ महिला सहित २८ रक्तदाता रक्तदानमा सहभागी   
लुम्बिनी सहित पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
लुम्बिनी सहित पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
खास खबर
सरकारले तोकेको न्यूनतम ज्याला पाउनु पर्ने श्रमिक महिलाहरूको जोड 
सरकारले तोकेको न्यूनतम ज्याला पाउनु पर्ने श्रमिक महिलाहरूको जोड  नेपाली चेली
बुटवलमा लुम्बिनी प्रदेश स्तरीय दोश्रो मिडिया सम्मेलन शुरु 
बुटवलमा लुम्बिनी प्रदेश स्तरीय दोश्रो मिडिया सम्मेलन शुरु  मेघराज गौतम
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2025 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्