Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
स्थानीय सरकार
  • Home
  • स्थानीय सरकार
  • स्थानीय तहको विकास निर्माण र सेवा प्रवाहलाई जनतासमक्ष पुर्याउन संचार जगतले महत्वपूर्ण भूमिका खेल्नु पर्नेः मेयर यादव 
स्थानीय तहको विकास निर्माण र सेवा प्रवाहलाई जनतासमक्ष पुर्याउन संचार जगतले महत्वपूर्ण भूमिका खेल्नु पर्नेः मेयर यादव 
नेपाली चेली
नेपाली चेली शनिबार, पुस २, २०७९

आमसंचारमाध्यम जनताको विश्वसनीय क्षेत्र भएकोले नागरिकले सूचना पाइएन भन्ने अवस्था आउन नदिन रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवले ध्यानाकर्षण गराउनु भएको छ । नगरले चालु आ.ब.मा महत्वपूर्ण योजनाहरु सार्वजनिक गरेको तर जनताको सहज पहुँचमा पुर्याउन नसकिएको प्रति चिन्ता व्यक्त गर्नु भयो । 
 
विहिवार एक कार्यक्रममा नगरप्रमुख यादवले यस्तो धारणा व्यक्त गर्नु भएको थियो । नगर विकासका गतिविधिमा संचार क्षेत्रको भूमिका भन्ने विषयमा भएको अन्तरक्रियात्मक कार्यक्रममा नगरप्रमुख यादवले  स्थानीय तहको विकास निर्माण र सेवा प्रवाहको काममा पत्रकारिता जगत सहयोगी वन्नु पर्ने धारणा राख्नु भएको हो । 

सो अवसरमा रामग्राम नगरपालिका पुर्वाधार विकास महाशाखा प्रमुख सतिश गुप्ताले संघिय सरकार, प्रदेश सरकार र स्थानिय सरकारबाट विनियोचित बजेट र भईरहेको विकास निर्माणका बारेमा जानकारी दिनुभएको थियो । उहाँले, चालु आर्थिक वर्षमा नगरस्तरिय २ सय ९० वटा योजना रहेको र वडा स्तरिय ३ सय १८ वटा योजना छनौट गरी कार्यान्वयन प्रक्रियामा रहेको बताउनु भएको छ । 

वहाँले चालु आ.ब.मा ६ सय ८ वटा योजना पुँजीगततर्फ रहेको साथै पुँजीगत तर्फ ६५ करोड ९५ लाखको योजना छनौट भएको बताउँदै २ सय योजना सम्झौता भईसकेका जानकारी दिनु भयो । साथै उपभोक्ता मार्फत ७९ वटा छनौट भएकोमा २० वटा योजना सम्पन्न गरिसकिएको छ भने टेण्डर मार्फत हुने योजनामा ५४ वटा प्रक्रियामा रहेको तथ्याङ्क प्रस्तुत गर्नुभएको थियाे । 
कार्यक्रम नेपाल पत्रकार महासंघ नवलपरासी जिल्लाका अध्यक्ष हरिशर्माको अध्यक्षतामा भएको हो भने सो अवसरमा पूर्व अध्यक्ष टिकाराम गैरे, उपाध्यक्ष अनिल यादव र सदस्य विकास अधिकारी लगायतले बोल्नु भएको थियो । 

यसैवीच रामग्राममा सहकारी स‌स्थाकाे क्षमता विकास तालिम शुरु

रामग्राम नगरपालिका भित्रका विभिन्न विषयगत सहकारीहरुलाई लक्षित गरी क्षमता विकास तालिम शनिवार देखि शुरु भएको छ । आगामी तीन दिन सम्म संचालन हुने तालिममा सहकारी संस्थाका अध्यक्ष, व्यवस्थाक तथा लेखा राख्ने कर्मचारीलाई सहभागी वनाइएको सहकारी फोकल पर्सन रामशुवास गुप्ताले जानकारी दिनु भयो । 

तालिममा सहकारी केहो, सहकारी संस्थाहरु संचालन गर्दा ध्यान दिन पर्ने नीति नियमहरु, संचालकहरुको काम कर्तव्य र अधिकार, सहकारी मूल्य मान्यता तथा सिद्धान्तको व्यवहारीक प्रयोग जस्ता विषयमा तालिम संचालन गरिने वताइएको छ । साथै सहकारीलाई पारदर्शी र व्यवस्थित वनाउन कोपोमिक्स सम्पन्धी तालिम पनि संचालन गरिने भएको हो । हाल रामग्राममा ३० वढी सहकारी संस्थाहरु दर्ता भई कार्यरत छन् । तालिमको सहजिकरण छत्र धमलाले गर्नु भएको छ । 
 


प्रकाशित मिति: शनिबार, पुस २, २०७९  १६:०१
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय सरकार
सरावल गाउँपालिकाद्वारा ५३ करोड ५३ लाखको बजेट सार्वजनिक 
सरावल गाउँपालिकाद्वारा ५३ करोड ५३ लाखको बजेट सार्वजनिक  शुक्रबार, असार ५, २०८३
सरावल गाउँपालिकाको नीति तथा कार्यक्रममा महिला, बालबालिका र जेष्ठ नागरिकलाई प्राथमिकता 
सरावल गाउँपालिकाको नीति तथा कार्यक्रममा महिला, बालबालिका र जेष्ठ नागरिकलाई प्राथमिकता  शनिबार, जेठ ३०, २०८३
सरावल गाउँपालिकामा बालिकाका लागि निःशुल्क बीमा कार्यक्रम सुरु
सरावल गाउँपालिकामा बालिकाका लागि निःशुल्क बीमा कार्यक्रम सुरु मंगलबार, वैशाख २२, २०८३
सरावलमा सार्वजनिक सुनुवाईः मलखाद र बीउ समयमै नपाउँदा किसानको चिन्ता, ९२ प्रतिशत राजस्व संकलन
सरावलमा सार्वजनिक सुनुवाईः मलखाद र बीउ समयमै नपाउँदा किसानको चिन्ता, ९२ प्रतिशत राजस्व संकलन मंगलबार, वैशाख १५, २०८३
रामग्राममा नयाँ वर्ष २०८३ सँगै प्लास्टिक मुक्त अभियान सुरु गर्ने घोषणा
रामग्राममा नयाँ वर्ष २०८३ सँगै प्लास्टिक मुक्त अभियान सुरु गर्ने घोषणा मंगलबार, वैशाख १, २०८३
रामग्राम पूर्ण संस्थागत प्रसुति सेवायुक्त र पूर्ण खोप सुनिश्चित पालिका घोषणा
रामग्राम पूर्ण संस्थागत प्रसुति सेवायुक्त र पूर्ण खोप सुनिश्चित पालिका घोषणा शुक्रबार, चैत २७, २०८२
लोकप्रीय
  • Week
  • Month
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
लुम्बिनी प्रदेशको शहरी विकास तथा खानेपानी मन्त्रालयद्धारा नवलपरासीका खानेपानी उपभोक्ता संस्थाको अनुगमन 
लुम्बिनी प्रदेशको शहरी विकास तथा खानेपानी मन्त्रालयद्धारा नवलपरासीका खानेपानी उपभोक्ता संस्थाको अनुगमन 
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्