Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • नागरिक निगरानी संस्थाको अध्यक्षमा समाजसेवी ज्ञवाली सर्वसम्मत चयन 
नागरिक निगरानी संस्थाको अध्यक्षमा समाजसेवी ज्ञवाली सर्वसम्मत चयन 
नेपाली चेली
नेपाली चेली शनिबार, माघ १४, २०७९
फाइल फोटो

नागरिक निगरानी संस्था पश्चिम नवलपरासीको अध्यक्षमा समाजसेवी रामजी ज्ञवाली सर्वसम्मत चयन हुनु भएको छ । जसको उपाध्यक्षमा बाबुराम खड्का, सचिवमा रमेश भुषाल, सहसचिवमा श्याम बुचाँ मगर, कोषाध्यक्षमा पुष्पा चौधरी, सदस्यहरुमा अनामिका सिंह सैथवार, केदारनाथ पाण्डे, नारायण पराजुली र सुर्यनाथ दास पटेल रहनु भएको छ ।  

सो क्रममा प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्याल, जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख भोजराज पाण्डेय, नेपाल पत्रकार महासंघ नवलपरासीका अध्यक्ष हरि शर्मा, निगरानी संस्थाका उपाध्यक्ष बाबुराम खड्का लगाएतले बोल्नुभएको थियो ।
कार्यक्रममा संस्थापक अध्यक्ष कैलाश ठाकुले संस्थाको ८ महिनाको कार्यविवरण र आगामि कार्ययोजना प्रस्तुत गर्नुभएको थियो भने सदस्य रामजी ज्ञवालीलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । 

भ्रष्ट्राचार विरुद्ध अख्तियारकै रोहवरमा काम गर्ने नागरिक निगरानी संस्थाको प्रथम साधरण सभा तथा अधिवेशनमा चालु आर्थिक वर्षमा नवलपरासीबाट अख्तियारमा परेका उजुरीबारे जानकारी गराइएको थियो । सो अवसरमा चालु आर्थिक वर्षको पुस मसान्तसम्म भ्रष्ट्राचार विरुद्ध ४३ ओटा उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेका छन् । सो कुरा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका उपसचिव रामकृष्ण अधिकारीले जानकारी दिनुभएको हो । उहाँले गतबर्ष फर्छौट हुन बाँकि १७ सहित हाल सम्म ६० ओटा उजुरी माथि अख्तियारले छानविन गरिरहेको वताउनु भएको छ । 

ति मध्ये २९ ओटा फछ्यौट भईसकेका छन् भने ३१ ओटा अनुसन्धानकै क्रममा रहेका छन् । भ्रष्ट्राचार विरुद्धका उजुरी मध्ये सबैभन्दा बढि स्थानिय तहका छन् । स्थानिय सरकारका विभिन्न क्षेत्रसंग सम्बन्धित गत वर्ष समेतका ४५ उजुरी मध्ये २२ ओटा फछ्यौट भईसकेका छन् । भने बाँकि माथि कारवाहि भईरहेको छ ।
यस्तै प्रदेश सरकारका कामसंग सम्बन्धित ६ र संघिय सरकारसंग सम्बन्धित ९ ओटा उजुरी नवलपरासीबाट अख्तियार कार्यालयमा परेको उपसचिव अधिकारीले बताउनु भयो । 


प्रकाशित मिति: शनिबार, माघ १४, २०७९  १०:२९
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
६९ औं सहकारी दिवसको अवसरमा “हातेमालो सहकारी खवर” बुलेटिन सार्वजनिक  
६९ औं सहकारी दिवसको अवसरमा “हातेमालो सहकारी खवर” बुलेटिन सार्वजनिक   शुक्रबार, चैत २०, २०८२
रामग्राम र तिलोत्तमाका सेवाप्रदायकको सहभागीतामा लैङ्गिक हिंसा रोकथाममा क्षमता विकास तालिम सम्पन्न  
रामग्राम र तिलोत्तमाका सेवाप्रदायकको सहभागीतामा लैङ्गिक हिंसा रोकथाममा क्षमता विकास तालिम सम्पन्न   बुधबार, पुस ९, २०८२
सुनवल १३ घिउडल्लामा तीज उत्सवः १३ जना जेष्ठ नागरिकलाई नगद सहित सम्मान
सुनवल १३ घिउडल्लामा तीज उत्सवः १३ जना जेष्ठ नागरिकलाई नगद सहित सम्मान बुधबार, साउन २८, २०८२
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला 
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला  शुक्रबार, साउन १६, २०८२
श्रमिक महिला अधिकारबारे सरावलका सेवा प्रदायकबीच छलफलः श्रमिक महिलाहरुका पक्षमा थुप्रै काम गर्न वाकी रहको स्वीकारोक्ती 
श्रमिक महिला अधिकारबारे सरावलका सेवा प्रदायकबीच छलफलः श्रमिक महिलाहरुका पक्षमा थुप्रै काम गर्न वाकी रहको स्वीकारोक्ती  बिहीबार, साउन १५, २०८२
सरावलमा अनौपचारिक श्रमिक महिलाहरूको भेला सम्पन्न, लिलावतीको अध्यक्षतामा ३० सदस्यीय पालिका स्तरीय सञ्जाल गठन  
सरावलमा अनौपचारिक श्रमिक महिलाहरूको भेला सम्पन्न, लिलावतीको अध्यक्षतामा ३० सदस्यीय पालिका स्तरीय सञ्जाल गठन   बुधबार, साउन १४, २०८२
लोकप्रीय
  • Week
  • Month
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरकार–हिन्दूवादी पक्षबीच १३ बुँदे सहमति
सरकार–हिन्दूवादी पक्षबीच १३ बुँदे सहमति
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्