Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Tihar Banner
Tihar Banner
Tihar Banner
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
    • Contact
  • Our Team
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • सामुदायिक रेडियो परासीद्वारा “शून्य फोहर अभियान”को शुभारम्भ 
सामुदायिक रेडियो परासीद्वारा “शून्य फोहर अभियान”को शुभारम्भ 
नेपाली चेली
नेपाली चेली आइतबार, असार १५, २०८२

परासी । सामुदायिक रेडियो परासी ९०.२ मेगाहर्जले आइतबार एक कार्यक्रमको आयोजना गरी “शून्य फोहर अभियान” को शुभारम्भ गरेको छ । विगत ११ बर्षदेखि खानेपानी र सरसफाईको क्षेत्रमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको रेडियोले वातावरणमैत्री गाउँ, नगर र शहर बनाउने उद्देश्यले रेडियो कार्यक्रम मार्फत सचेतना जगाउन “शून्य फोहर अभियान” शुरु गरेको अध्यक्ष राजकुमार रेश्मीले जानकारी दिनु भयो ।  

कार्यक्रममा रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवले अभियानमा एक्यवद्धता जनाउँदै हस्ताक्षर गरेर अभियानको शुभारम्भ गर्नु भएको छ । सो अवसरमा नगरप्रमुख यादवले शून्य फोहर अभियान आम नगरवासीको आफ्नै कार्यक्रम भएको भन्दै स्वस्थ्य रहन र वातावरण स्वच्छ बनाउन सबैले हातेमालो गर्नु पर्नेमा जोड दिनुभयो । उहाँले नगरपालिकाले नागरिकको शुद्ध पानी पिउन पाउने अधिकार सुनिश्चित गर्न काम गरिरहेको बताउनु भयो ।

शून्य फोहर अभियानका सन्दर्भमा खानेपानी तथा सरसफाई लुम्बिनी प्रदेशका अध्यक्ष थानप्रसाद गैरे, खानेपानी र सरसफाई कार्यालय नवलपरासीका इन्जिनियर प्रकाश न्यौपाने, स्वास्थ्य कार्यालय प्रमुख अंगदबहादुर शाही, नेपाल पत्रकार महासंघ नवलपरासीका अध्यक्ष केशव पराजुली, राष्ट्रिय लोक भजन चुड्का संस्कृति संरक्षण प्रतिष्ठान सुनवलका अध्यक्ष रमेश तिवारी, रेडियोका उपाध्यक्ष नगेन्द्र अग्रहरी, सचिव तोरेन्द्र जिसी लगायतले पूर्ण सरसफाईमा आफ्नो प्रतिवद्धता व्यक्त गर्नु भएको छ । 

कार्यक्रममा उपस्थित ६० जना सहभागिहरूले सरसफाईका क्षेत्रमा आनिवानीमा परिवर्तन ल्याउने र वातावरणमैत्री अभियानमा सहकार्य गर्ने भन्दै एक्यवद्धता जनाएका छन् । आगामी दिनमा अभियानलाई सफल र प्रभावकारी बनाउन विभिन्न सरोकारवाला निकायहरूसँग सहकार्य गर्ने सामुदायिक रेडियो परासीका प्रबन्ध निर्देशक मेघराज गौतमले जानकारी दिनु भयो ।  
 


प्रकाशित मिति: आइतबार, असार १५, २०८२  १५:४६
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
६९ औं सहकारी दिवसको अवसरमा “हातेमालो सहकारी खवर” बुलेटिन सार्वजनिक  
६९ औं सहकारी दिवसको अवसरमा “हातेमालो सहकारी खवर” बुलेटिन सार्वजनिक   शुक्रबार, चैत २०, २०८२
रामग्राम र तिलोत्तमाका सेवाप्रदायकको सहभागीतामा लैङ्गिक हिंसा रोकथाममा क्षमता विकास तालिम सम्पन्न  
रामग्राम र तिलोत्तमाका सेवाप्रदायकको सहभागीतामा लैङ्गिक हिंसा रोकथाममा क्षमता विकास तालिम सम्पन्न   बुधबार, पुस ९, २०८२
सुनवल १३ घिउडल्लामा तीज उत्सवः १३ जना जेष्ठ नागरिकलाई नगद सहित सम्मान
सुनवल १३ घिउडल्लामा तीज उत्सवः १३ जना जेष्ठ नागरिकलाई नगद सहित सम्मान बुधबार, साउन २८, २०८२
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला 
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला  शुक्रबार, साउन १६, २०८२
श्रमिक महिला अधिकारबारे सरावलका सेवा प्रदायकबीच छलफलः श्रमिक महिलाहरुका पक्षमा थुप्रै काम गर्न वाकी रहको स्वीकारोक्ती 
श्रमिक महिला अधिकारबारे सरावलका सेवा प्रदायकबीच छलफलः श्रमिक महिलाहरुका पक्षमा थुप्रै काम गर्न वाकी रहको स्वीकारोक्ती  बिहीबार, साउन १५, २०८२
सरावलमा अनौपचारिक श्रमिक महिलाहरूको भेला सम्पन्न, लिलावतीको अध्यक्षतामा ३० सदस्यीय पालिका स्तरीय सञ्जाल गठन  
सरावलमा अनौपचारिक श्रमिक महिलाहरूको भेला सम्पन्न, लिलावतीको अध्यक्षतामा ३० सदस्यीय पालिका स्तरीय सञ्जाल गठन   बुधबार, साउन १४, २०८२
लोकप्रीय
  • Week
  • Month
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twiitter
Like us on Facebook
© 2026 . All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्