Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
कला/संस्कृति
  • Home
  • कला/संस्कृति
  • कहाँर जातिको उत्पत्ती, इतिहास र पेशा 
कहाँर जातिको उत्पत्ती, इतिहास पेशा  कहाँर जातिको उत्पत्ती, इतिहास र पेशा 
नेपाली चेली
नेपाली चेली बिहीबार, साउन ८, २०८२

कहाँर जाति पूर्व कालमा यातायातका कुनै पनि साधन र सुविधा नभएको बेलामा पैदल हिड्न नसक्ने राजा रजौटा, साहु, महाजन हुने खाने वर्ग तथा दुल्हा दुलही समेतलाई डोलि (पालकी) मा राखी काधँमा डोलि बोकेर निजहरूलाई सुरक्षाका साथ सकुशल गन्तव्यसम्म पुर्याउने र फर्काउने काम गरी आफ्नो पेशाप्रति पूर्ण इमान्दार, जिम्मेवार र समर्पित रहने साहसी र मेहनती जातीको रुपमा कहार जाति परिचित रही आएको छ ।

कहार जातिको उत्पत्ती, संस्कृतको स्कंधहार शब्दबाट भएको हो । जसको अर्थ हुन्छ काँधमा भार (वजन) उठाउनु हो । अर्थात यो कहार जाति प्राचीन कालमा आप्mनो काँधमा डोलि बोकी त्यसमा सवार व्यक्तिहरूलाई उहाँहरूको गन्तव्यसम्म पुर्याउनु र फर्काउने काम गरी समाजका विश्वास पात्र बनेका थिए ।

डोलि बोके वापत् पाउने पारिश्रमिकबाट आफ्नो जिविको पार्जन गर्दै आएका थिए । विवाहका बेला दुल्हा दुलहीलाई डोलिमा राखी माइती र ससुराली लैजाने र ल्याउने गर्दा पारिश्रमिकका साथ केही बक्सीस (पुरस्कार) समेत प्राप्त गर्ने गरेका थिए । यस कहार जातिका मानिस विभिन्न उपजातिको नामले पनि परिचित छन जस्तै - गोड, गौँड, धुरिया, महरा, चन्द्रवंशी, भोइ, राजवंशी आदि जातिको रुपमा समाजमा परिचित छन ।

कहार जातिका मानिसहरू नेपालका साथै भारतका बिहार, पश्चिम बंगाल, युपी, यम.पी, राजस्थान, महाराष्ट्रा आदि ठाउँमा पनि बसोवास गर्दै आएका छन ।

प्राचीन कालमा घटेको एउटा पौराणिक घट्नाको आधारमा वृत्तासुर नामक राक्षस मारिए पछि देवराज ईन्द्र श्रापित भई स्वर्गको सिघांसनमा बस्न अयोग्य ठहराइएका थिए । त्यस बेला पृथ्वी लोकका एक जना धर्मात्मा राजा निहुषलाइ स्र्वगको सिघांसनमा विराजमान गराइएको थियो । तर केही दिनपछि उनी स्र्वगका अप्सरा र चकाचौधको आकर्षणमा परि भोगविलासमा लिप्त भए । एक दिन राजा निहुषले ईन्द्रकी  धर्मपत्नी साध्वी शशिलाई भेट्ने ईच्छा व्यक्त गरे र शशिले मलाई भेट्न आउन हो भने सप्तऋषिहरूले बोकेको डोलिमा चढि आउनु भनेर खबर पठाइन । शशिलाई भेट्न जाने मनमा राज निहुषले हतार भइरहेको बेला डोलि बोकेको कश्यप ऋषिलाई लात्तिले हिर्काइ दिए त्यस उपरान्त रिसले चुर भएर कश्यप ऋषिले राजा निहुषलाई मुर्ख तेरो धर्म नष्ट होस र तिमी दस हजार वर्ष सर्पको यौनीमा बस्न परोस भनि श्राप दिएका थिए ।

यसरी डोलि बोकेका ऋषिहरूको नै हामी पनि सन्तती भएको नाताले कहार जाति हिन्दु धर्म मान्ने सप्तऋषिहरूको वंशजको रुपमा आदिकाल देखि कहार जाति परिचित छ । पछिल्ला दिनहरूमा यातायातको सुविधा विकसित हुँदै गएपछि मानिसहरूले एक ठाउँबाट अर्को ठाउँमा ओहोर दोहोर गर्नका लागि विभिन्न प्रकारको सवारीका साधन हात्ती, घोडा, मोटरगाडी आदि प्रयोग गर्न थालेकोले कहार जातिको डोलि बोक्ने पेशा बिस्तारै लोप हुँदै गयो ।

त्यसपछिका दिनहरूमा कहार जातिका मानिसहरू खेति किसानी, सानो तिनो व्यवसाय, मत्स्यपालन, भुजा भुज्ने व्यवसाय आदि गरी आफ्नो जिविका चलाउन थाले ।

वर्तमान समयमा शिक्षा तर्फ आकर्षित भई आफ्नो प्रतिभाको विकास गर्ने अवसरको खोजिमा लागि परेकाछन ।

पारिवारिक दायित्वको बोध गर्दै समाज र राष्ट्र प्रतिको जिम्मेवारी बुझ्दै बसुधैव कुटुम्बकम को भावनाले ओत प्रोत भइ बाँच र बाँच्न देउ तथा परिश्रमले नै मानिस महान बन्दछ् भन्नेकुरा हृदयंगम गरी जीवन यापन गर्दै आएको कहार जातिको इतिहास रही आएको छ ।

शिवनाथ प्रसाद गौड (कहाँर)
लेखक गौड, पूर्व शिक्षक हुनु हुन्छ साथै साँस्कृतिक र धार्मिक व्यक्तित्वको रुपमा पनि चिनिनु हुन्छ ।  


प्रकाशित मिति: बिहीबार, साउन ८, २०८२  १४:२०
#कहाँर जातिको उत्पत्ती
प्रतिक्रिया दिनुहोस्
थप कला/संस्कृति
आज रामनवमी पर्व, देशभर सार्वजनिक विदा
आज रामनवमी पर्व, देशभर सार्वजनिक विदा शुक्रबार, चैत १३, २०८२
आज इस्लाम धर्मावलम्बीले इद उल फित्र मनाउँदै 
आज इस्लाम धर्मावलम्बीले इद उल फित्र मनाउँदै  शनिबार, चैत ७, २०८२
“म नारी हुँ” 
“म नारी हुँ”  आइतबार, फागुन २४, २०८२
नवलपरासीको सरावल अत्रहटीमा ५२ औँ महाशिवरात्रि महोत्सव हुँदै  
नवलपरासीको सरावल अत्रहटीमा ५२ औँ महाशिवरात्रि महोत्सव हुँदै   शुक्रबार, फागुन १, २०८२
संस्थागत विद्यालयले नेपाली लोककला र संस्कृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेलको  सिसा रुपन्देहीको जोड 
संस्थागत विद्यालयले नेपाली लोककला र संस्कृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेलको  सिसा रुपन्देहीको जोड  आइतबार, माघ २५, २०८२
बुटवलमा ‘लुम्बिनी प्रादेशिक ललितकला प्रदर्शनी २०८२’ सुरु
बुटवलमा ‘लुम्बिनी प्रादेशिक ललितकला प्रदर्शनी २०८२’ सुरु सोमबार, माघ १९, २०८२
लोकप्रीय
  • Week
  • Month
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
लुम्बिनी प्रदेशको शहरी विकास तथा खानेपानी मन्त्रालयद्धारा नवलपरासीका खानेपानी उपभोक्ता संस्थाको अनुगमन 
लुम्बिनी प्रदेशको शहरी विकास तथा खानेपानी मन्त्रालयद्धारा नवलपरासीका खानेपानी उपभोक्ता संस्थाको अनुगमन 
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्