Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय समाचार
  • राजनीति
  • राष्ट्रिय समाचार
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • विज्ञान - प्रविधि
    • विकास निर्माण
    • अर्थ - वाणिज्य
  • अन्य
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय समाचार
  • राजनीति
  • राष्ट्रिय समाचार
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • विज्ञान - प्रविधि
    • विकास निर्माण
    • अर्थ - वाणिज्य
  • अन्य
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ट्रेन्डिङ
  • #Ramgram Municipality
Search Here
स्थानीय सरकार
  • Home
  • स्थानीय सरकार
  • बर्दघाट नगरपालिका विद्यार्थी, विपन्न र जेष्ठ नागरिकमैत्री बन्दै
बर्दघाट नगरपालिका विद्यार्थी, विपन्न र जेष्ठ नागरिकमैत्री बन्दै
नेपाली चेली
नेपाली चेली शुक्रबार, साउन २३, २०८२

परासी । नवलपरासीको बर्दघाट नगरपालिकाले विद्यार्थी केन्द्रित कार्यक्रम लागू गर्ने भएको छ। नगरपालिकाले नगर भित्रका सामुदायिक विद्यालयमा हुन सक्ने सम्भावित दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै राहतकोषको स्थापना गरेको हो।

चालु आर्थिक वर्ष २०८२। २०८३ मा कुल १० लाखको राहत कोषको स्थापना गरिएको नगर प्रमुख शम्भुलाल श्रेष्ठले जानकारी दिनुभयो।

विद्यालयको समयमा कुनै पनि विद्यार्थीलाई चोटपटक लागे वा दुर्घटनामा परे राहत स्वरूप अधिकतम १ लाखसम्मको सहयोग उपलब्ध गराइने नगरपालिकाले जनाएको छ। राहतका लागि सम्बन्धित विद्यालयको सिफारिस भने अनिवार्य गरिएको छ।

नगरपालिकाले नगरभित्रका अपाङ्गता, अति विपन्न र ज्येष्ठ नागरिकहरुलाई पालिकाभित्रका दुईवटा अस्पतालबाट निःशुल्क ल्याब परीक्षण गराउने व्यवस्था गरेको छ। नगरपालिकाले चिसापानी अस्पताल र सहिद स्मृति सामुदायिक अस्पताल चौपत्तामा निःशुल्क परीक्षण गरिने जनाएको हो। सोका लागि १५ लाख रुपैयाँ बजेट विनियोजन भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनालले बताउनुभयो । यस्तै नगरपालिकाले निःशुल्क आँखा परीक्षण र मोतिया बिन्दुको शल्यक्रियाका लागि पाँच लाख रुपैयाँ विनियोजन गरेको जनाएको छ। 


प्रकाशित मिति: शुक्रबार, साउन २३, २०८२  ०६:३६
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय सरकार
रामग्राममा मेयर छात्रवृत्ति कार्यक्रम लागू; २५० विद्यार्थी लाभान्वित, अभिभावकहरू खुसी
रामग्राममा मेयर छात्रवृत्ति कार्यक्रम लागू; २५० विद्यार्थी लाभान्वित, अभिभावकहरू खुसी मंगलबार, साउन २०, २०८२
अभियान सुरु भएको ११ वर्षपछि सरावल गाउँपालिका वडा नम्बर २ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा
अभियान सुरु भएको ११ वर्षपछि सरावल गाउँपालिका वडा नम्बर २ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा आइतबार, असार २९, २०८२
बर्दघाट नगरपालिकाको बित्तीय प्रगति ८७.२६ प्रतिशत
बर्दघाट नगरपालिकाको बित्तीय प्रगति ८७.२६ प्रतिशत बिहीबार, असार २६, २०८२
नवलपरासीका ७ वटै स्थानीय सरकारद्वारा आगामी बर्षकाे बजेट सार्वजनिकः कुन पालिकाको कति बजेट
नवलपरासीका ७ वटै स्थानीय सरकारद्वारा आगामी बर्षकाे बजेट सार्वजनिकः कुन पालिकाको कति बजेट बुधबार, असार ११, २०८२
सरावल गाउँपालिकाको १६ औं अधिबेशनः अध्यक्ष चौधरीद्वारा आगामी बर्षको नीति तथा कार्यक्रम प्रस्तुत
सरावल गाउँपालिकाको १६ औं अधिबेशनः अध्यक्ष चौधरीद्वारा आगामी बर्षको नीति तथा कार्यक्रम प्रस्तुत आइतबार, असार ८, २०८२
लोकप्रीय
  • Week
  • Month
रामग्राममा मेयर छात्रवृत्ति कार्यक्रम लागू; २५० विद्यार्थी लाभान्वित, अभिभावकहरू खुसी
रामग्राममा मेयर छात्रवृत्ति कार्यक्रम लागू; २५० विद्यार्थी लाभान्वित, अभिभावकहरू खुसी
बर्दघाट नगरपालिका विद्यार्थी, विपन्न र जेष्ठ नागरिकमैत्री बन्दै
बर्दघाट नगरपालिका विद्यार्थी, विपन्न र जेष्ठ नागरिकमैत्री बन्दै
७० बर्षिय सोना, फूल उद्यमीः दैलो दैलोमा फूल पुर्याउँदै जीवन चलाउँदै 
७० बर्षिय सोना, फूल उद्यमीः दैलो दैलोमा फूल पुर्याउँदै जीवन चलाउँदै 
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला 
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला 
नवलपरासी रोटरीको अध्यक्षमा उर्मिला बानिया 
नवलपरासी रोटरीको अध्यक्षमा उर्मिला बानिया 
प्रसव फिस्टुला सम्बन्धी जानकारीमूलक बैठक परासीमा सम्पन्न 
प्रसव फिस्टुला सम्बन्धी जानकारीमूलक बैठक परासीमा सम्पन्न 
अभियान सुरु भएको ११ वर्षपछि सरावल गाउँपालिका वडा नम्बर २ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा
अभियान सुरु भएको ११ वर्षपछि सरावल गाउँपालिका वडा नम्बर २ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा
खास खबर
बुटवलमा लुम्बिनी प्रदेश स्तरीय दोश्रो मिडिया सम्मेलन शुरु 
बुटवलमा लुम्बिनी प्रदेश स्तरीय दोश्रो मिडिया सम्मेलन शुरु  मेघराज गौतम
नारी दिवसको अवसरमा सञ्चारिका समूहद्वारा समानताको खोजी विषयक अन्तरक्रिया
नारी दिवसको अवसरमा सञ्चारिका समूहद्वारा समानताको खोजी विषयक अन्तरक्रिया यमकुमारी सुवेदी 'यमु'
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2025 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्