Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • रामग्राममा आदिवासी जनजातिको भाषा र संस्कृतिको विकास गर्न होम स्टे बन्दैः नगरप्रमुख यादव  
रामग्राममा आदिवासी जनजातिको भाषा र संस्कृतिको विकास गर्न होम स्टे बन्दैः नगरप्रमुख यादव  
नेपाली चेली
नेपाली चेली आइतबार, साउन २५, २०८२

रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवले आदिवासी जनजातिहरुको भाषा, धर्म, रितिरिवाज र पर्यटनको विकासका लागि रामग्राममा होम स्टे सञ्चालन गर्न लागिएको बताउनु भएको छ । नगरप्रमुख यादवले करिव २ करोडको लागतमा रामग्राम १४, प्रसावलका १३ वटा घरमा होम स्टे बनाउन लागेको जानकारी दिनु भयो । उहाँले सो कार्यकालागि चौधरी र मगर जातिलाई छनौट गरिएको बताउनुभयो ।

नगरप्रमुख यादवले रामग्राम नगरपालिका हामी सवै नगरवासीको साझा घर भएको बताउँदै, त्यसमा सबैको समान अधिकार छ, यसलाई सुन्दर बनाउने र सबै रमाउन सक्नु पर्छ, उहाँले चालु आर्थिक बर्षमा थप ३ अर्वको बजेट संघीय सरकारबाट प्राप्त भएकोले कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र पूर्वाधारमा जोड दिने बताउनु भयो ।

नेपाल आदिवासी जनजाती महासंघ रामग्राम नगर समन्वय परिषदले शनिबार परासीमा ३१ औं आदिवासी जनजाती दिवसको अवसरमा नगरप्रमुख यादवले उक्त कुरा व्यक्त गर्नु भएको हो । जनजाती महासंघ रामग्राम नगर परिषदका अध्यक्ष भवानीशंकर चौधरीको अध्यक्षता र नगरप्रमुख यादवको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको हो ।

कार्यक्रममा रामग्राम नगरपालिकाकी उपप्रमुख संझना चौधरी, नेपाल आदिवासी जनजाति महासंघ नवलपरासीका पूर्व अध्यक्ष देवराज चौधरी, नेवार समूदायको प्रतिनिधित्व गर्दै परासी क्याम्पसका प्राचार्य सुमनगोपाल आचार्य, गुरुङ्ग समुदायको प्रतिनिधित्व गर्दै गुरुङ्ग राष्ट्रिय परिषदका जिल्ला अध्यक्ष सोम गुरुङ्ग, महासंघका सल्लाहाकार देबेन्द्र चौधरी, कलाकार अशोक श्रेष्ठ, ब्याडमिन्टन प्रतियोगिताका प्रमुख रेफ्री मेघराज गौतम, बक्तृता प्रतियोगताका निर्णायक बेनीमाधव वश्याल लगायतले शुभकामना व्यक्त गर्नु भएको कार्यक्रम सञ्चालक एवं जनजाति महासंघकी डोल्मा चौधरीले जानकारी दिनुभयो ।

कार्यक्रमको अवसरमा विभिन्न प्रतियोगिताका विजयी प्रतिस्पर्धीहरुलाई पुरस्कृत गरिएको छ । 


प्रकाशित मिति: आइतबार, साउन २५, २०८२  ०९:०८
#Ramgram Municipality
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
रामग्राम भित्रका पर्यटकीय क्षेत्रको प्रवर्धन गर्ने उद्देश्यले सरोकारवालाहरु बीच छलफल
रामग्राम भित्रका पर्यटकीय क्षेत्रको प्रवर्धन गर्ने उद्देश्यले सरोकारवालाहरु बीच छलफल बुधबार, असोज २९, २०८२
चिनियाँ अन्तर्राष्ट्रिय टोलीद्वारा रामग्राम स्तुपको अवलोकन 
चिनियाँ अन्तर्राष्ट्रिय टोलीद्वारा रामग्राम स्तुपको अवलोकन  सोमबार, साउन २६, २०८२
लुम्बिनीका सात स्थानीय तहसँग प्रदेशको नव प्रवर्तन कार्यक्रम: रामग्राममा "होमस्टे प्रवर्द्धनसँगै उद्यमशीलता कार्यक्रम" गरिने
लुम्बिनीका सात स्थानीय तहसँग प्रदेशको नव प्रवर्तन कार्यक्रम: रामग्राममा "होमस्टे प्रवर्द्धनसँगै उद्यमशीलता कार्यक्रम" गरिने बुधबार, जेठ १४, २०८२
लुम्बिनीमा वैशाख २९ गते २५६९ औ बुद्ध जयन्तीको तयारी
लुम्बिनीमा वैशाख २९ गते २५६९ औ बुद्ध जयन्तीको तयारी बुधबार, वैशाख २४, २०८२
सुनवलमा वहुआयामिक भवन निर्माणकालागि सर्वपक्षिय वैठक 
सुनवलमा वहुआयामिक भवन निर्माणकालागि सर्वपक्षिय वैठक  आइतबार, चैत ३, २०८१
लोकप्रीय
  • Week
  • Month
रेडक्रसले मानवताको सेवामा खेलेको भूमिका प्रसंशनीयः नगरप्रमुख यादव 
रेडक्रसले मानवताको सेवामा खेलेको भूमिका प्रसंशनीयः नगरप्रमुख यादव 
रामग्राम भित्रका पर्यटकीय क्षेत्रको प्रवर्धन गर्ने उद्देश्यले सरोकारवालाहरु बीच छलफल
रामग्राम भित्रका पर्यटकीय क्षेत्रको प्रवर्धन गर्ने उद्देश्यले सरोकारवालाहरु बीच छलफल
नेपालले पाँच खेलको महिला टी–२० श्रृङ्खला जित्यो 
नेपालले पाँच खेलको महिला टी–२० श्रृङ्खला जित्यो 
सिङ्गो पार्टी संगठन चुनाव केन्द्रित हुनु पर्छः केन्द्रीय सदस्य भुषाल 
सिङ्गो पार्टी संगठन चुनाव केन्द्रित हुनु पर्छः केन्द्रीय सदस्य भुषाल 
सरकारले तोकेको न्यूनतम ज्याला पाउनु पर्ने श्रमिक महिलाहरूको जोड 
सरकारले तोकेको न्यूनतम ज्याला पाउनु पर्ने श्रमिक महिलाहरूको जोड 
बालबालिकाको पोषण अवस्था लेखाजोखा नवलपरासीको सुस्ताबाट शुभारम्भ
बालबालिकाको पोषण अवस्था लेखाजोखा नवलपरासीको सुस्ताबाट शुभारम्भ
सयपत्री सहकारीद्वारा सुनवलमा रक्तदानः ४ महिला सहित २८ रक्तदाता रक्तदानमा सहभागी   
सयपत्री सहकारीद्वारा सुनवलमा रक्तदानः ४ महिला सहित २८ रक्तदाता रक्तदानमा सहभागी   
लुम्बिनी सहित पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
लुम्बिनी सहित पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
खास खबर
सरकारले तोकेको न्यूनतम ज्याला पाउनु पर्ने श्रमिक महिलाहरूको जोड 
सरकारले तोकेको न्यूनतम ज्याला पाउनु पर्ने श्रमिक महिलाहरूको जोड  नेपाली चेली
बुटवलमा लुम्बिनी प्रदेश स्तरीय दोश्रो मिडिया सम्मेलन शुरु 
बुटवलमा लुम्बिनी प्रदेश स्तरीय दोश्रो मिडिया सम्मेलन शुरु  मेघराज गौतम
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2025 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्