Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
स्थानीय सेरोफेरो
  • Home
  • स्थानीय सेरोफेरो
  • आज तीज: दर खाने दिन
आज तीज: दर खाने दिन
नेपाली चेली
नेपाली चेली सोमबार, भदौ ९, २०८२

परासी । नेपाली महिलाहरूको पर्व हरितालिका तीज आज परेको छ । तीजको दर खाने दिन आज परेपनि केही दिन अघिदेखि नै तीजको रौनक गाउँघर र समाजमा देख्न सकिन्थ्यो ।

तिज पर्वको गरिमा (महत्व, गौरव र प्रतिष्ठा) धेरै गहन र सांस्कृतिक छ। नेपालमा विशेषगरी हिन्दू महिलाहरूले मनाउने यो पर्व धार्मिक, सामाजिक र सांस्कृतिक दृष्टिले महत्वपूर्ण मानिन्छ । 

भगवान् शिव र पार्वतीको आराधना गर्ने पर्व भएकाले तीजलाई भक्ति र श्रद्धाको प्रतीक पनि मानिन्छ । धार्मिक मान्यता अनुसार सत्ययुगमा पार्वतीले पनि भाद्र शुक्ल द्वितीयका दिन दरखाई भाद्र शुक्ल तृतीयामा व्रत बस्नु भएको रहेछ।

तीजको अवसरमा महिलाहरूले व्रत बस्दा परिवारको दीर्घायु, सौभाग्य र समृद्धिको कामना गर्दछन् । धर्म, आस्था र पूजा–पाठको माध्यमबाट आध्यात्मिक शान्ति प्राप्त हुने विश्वास पनि गरिन्छ ।

तीजका अवसरमा टाढा–टाढा बिहे भएर गएकी छोरी, दिदी–बहिनी, आमाहरू माइतीमा फर्किने अवसर हुने भएकाले तीजले दिदीबहिनी र आमाहरूको सुखद र सांस्कृतिक मिलन हुने गर्दछ ।

तीज पर्वलाई धार्मिक आस्था, पारिवारिक एकता, महिलाको सशक्तिकरण र सामाजिक सद्भावमा निहित रहेको विश्वास गर्न सकिन्छ।

आज दर खाने र भोलि व्रत बस्ने चलन छ । डाक्टर अरुणा उप्रेतीले आफ्नो शारीरिक र मानसिक अवस्था अनुसार तीजमा व्रत बस्ने गर्नुपर्छ भनेर महिलाहरुलाई सन्देश दिनुभएको छ।

आजको दिन प्रत्येक घरपरिवारमा पुरुषको पनि उत्तिकै जिम्मेवारी छ। आमाहरू, दिदीबहिनीहरू र आफ्ना श्रीमतीहरूप्रति माया, सम्मान र साथ दिनुपर्दछ।


प्रकाशित मिति: सोमबार, भदौ ९, २०८२  ०६:४३
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय सेरोफेरो
रेडक्रसले मानवताको सेवामा खेलेको भूमिका प्रसंशनीयः नगरप्रमुख यादव 
रेडक्रसले मानवताको सेवामा खेलेको भूमिका प्रसंशनीयः नगरप्रमुख यादव  बुधबार, असोज २२, २०८२
सामाजिक अभियान सम्बन्धी चार दिने तालिममा श्रमिक महिलाहरूको सहभागिता
सामाजिक अभियान सम्बन्धी चार दिने तालिममा श्रमिक महिलाहरूको सहभागिता शनिबार, असोज ११, २०८२
जेनजी नवयुवा पुस्ताको प्रदर्शनमा नवलपरासीमा झन्डै १० करोडको क्षति: सरकारी कार्यालयतर्फ राष्ट्रिय आवास कम्पनी र स्थानीय तहतर्फ वर्दघाट नगरपालिकामा सबैभन्दा बढी क्षति
जेनजी नवयुवा पुस्ताको प्रदर्शनमा नवलपरासीमा झन्डै १० करोडको क्षति: सरकारी कार्यालयतर्फ राष्ट्रिय आवास कम्पनी र स्थानीय तहतर्फ वर्दघाट नगरपालिकामा सबैभन्दा बढी क्षति बुधबार, असोज ८, २०८२
परसिया कृषि साकोसद्वारा १८ औं बार्षिक साधारण सभा सम्पन्न, १० बढी मुनाफा आर्जन गर्ने योजना 
परसिया कृषि साकोसद्वारा १८ औं बार्षिक साधारण सभा सम्पन्न, १० बढी मुनाफा आर्जन गर्ने योजना  शनिबार, असोज ४, २०८२
सिङ्गो पार्टी संगठन चुनाव केन्द्रित हुनु पर्छः केन्द्रीय सदस्य भुषाल 
सिङ्गो पार्टी संगठन चुनाव केन्द्रित हुनु पर्छः केन्द्रीय सदस्य भुषाल  शुक्रबार, असोज ३, २०८२
सयपत्री सहकारीद्वारा सुनवलमा रक्तदानः ४ महिला सहित २८ रक्तदाता रक्तदानमा सहभागी   
सयपत्री सहकारीद्वारा सुनवलमा रक्तदानः ४ महिला सहित २८ रक्तदाता रक्तदानमा सहभागी    बिहीबार, असोज २, २०८२
लोकप्रीय
  • Week
  • Month
फागुन २१ को निर्वाचनका लागि कार्यतालिका सार्वजनिक 
फागुन २१ को निर्वाचनका लागि कार्यतालिका सार्वजनिक 
आज बडा दशैं: ११ बजेर ५३ मिनेटमा टिकाको उत्तम साइत
आज बडा दशैं: ११ बजेर ५३ मिनेटमा टिकाको उत्तम साइत
नेपालले पाँच खेलको महिला टी–२० श्रृङ्खला जित्यो 
नेपालले पाँच खेलको महिला टी–२० श्रृङ्खला जित्यो 
जनसेवा विद्यालय सुनवलको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा न्यौपाने सर्वसम्मत 
जनसेवा विद्यालय सुनवलको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा न्यौपाने सर्वसम्मत 
नेकपा एमालेद्वारा जिल्ला पार्टी कार्यालय सरसफाई 
नेकपा एमालेद्वारा जिल्ला पार्टी कार्यालय सरसफाई 
सिङ्गो पार्टी संगठन चुनाव केन्द्रित हुनु पर्छः केन्द्रीय सदस्य भुषाल 
सिङ्गो पार्टी संगठन चुनाव केन्द्रित हुनु पर्छः केन्द्रीय सदस्य भुषाल 
सरकारले तोकेको न्यूनतम ज्याला पाउनु पर्ने श्रमिक महिलाहरूको जोड 
सरकारले तोकेको न्यूनतम ज्याला पाउनु पर्ने श्रमिक महिलाहरूको जोड 
जेनजी आन्दोलनमा नवलपरासी जिल्लाभर कहाँ कहाँ भयो क्षति
जेनजी आन्दोलनमा नवलपरासी जिल्लाभर कहाँ कहाँ भयो क्षति
खास खबर
सरकारले तोकेको न्यूनतम ज्याला पाउनु पर्ने श्रमिक महिलाहरूको जोड 
सरकारले तोकेको न्यूनतम ज्याला पाउनु पर्ने श्रमिक महिलाहरूको जोड  नेपाली चेली
बुटवलमा लुम्बिनी प्रदेश स्तरीय दोश्रो मिडिया सम्मेलन शुरु 
बुटवलमा लुम्बिनी प्रदेश स्तरीय दोश्रो मिडिया सम्मेलन शुरु  मेघराज गौतम
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2025 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्