Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय समाचार
  • राजनीति
  • राष्ट्रिय समाचार
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • विज्ञान - प्रविधि
    • विकास निर्माण
    • अर्थ - वाणिज्य
  • अन्य
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय समाचार
  • राजनीति
  • राष्ट्रिय समाचार
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • विज्ञान - प्रविधि
    • विकास निर्माण
    • अर्थ - वाणिज्य
  • अन्य
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ट्रेन्डिङ
  • #Ramgram Municipality
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • ७० औं विश्व कुष्ठरोग विरुद्धको दिवस मनाइयो, पश्चिम नवलपरासीमा थप ३० जना कुष्ठरोगी फेला
७० औं विश्व कुष्ठरोग विरुद्धको दिवस मनाइयो, पश्चिम नवलपरासीमा थप ३० जना कुष्ठरोगी फेला
डोल्मा चौधरी
डोल्मा चौधरी आइतबार, माघ १५, २०७९
फाइल फोटो

पश्चिम नवलपरासीमा चालु आ.ब.को पुस मसान्तसम्म थप ३० जना कुष्ठरोगी देखापरेका छन् । सरकारले कुष्ठरोग निवारणकालागि भन्दै जति रणनीति तयार पारेको भए पनि रोगीको संख्या वढी रहेको एक तथ्याङ्कले देखाएको छ । लुम्बिनी प्रदेशका १२ जिल्ला मध्ये सबैभन्दा बढि संक्रमण दर नवलपरासीमा देखिएको छ । गत आर्थिक वर्षमा ७७ जना कुष्ठरोगि पहिचान भएको स्वास्थ्य कार्यालयले जनाएको छ । आइतवार परासीमा आयोजना गरिएको ७० औं विश्व कुष्ठरोग विरुद्धको दिवसको अवसरमा सो कुरा बताइएको हो । 

‘कुष्ठरोग अन्त्यका लागि आजैबाट पहल गरौँ’ भन्ने नाराका साथ स्वास्थ्य कार्यालयको आयोजनामा भएको कार्यक्रममा दिवसकै दिन एक जना कुष्ठ रोगि पहिचान भएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख ओमप्रकाश पन्थिले। बताउनुभयो । स्वास्थ्य कार्यालयमा भएको कार्यक्रममा तथ्याङ्क अधिकृत बजरंगि चौधरीले नवलपरासीमा कुष्ठरोगि भेटिने क्रम बढ्दै गएको बताउनुभयो । 

सो कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख भगौति यादव, प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल, पृथ्वी चन्द्र अस्पताल परासीका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मोहम्मद नुरुल होदा, ईन्द्रेणी समाजिक विकास मंचका अध्यक्ष बद्रि सुवेदि, स्वास्थ्य कार्यालयका वरिष्ठ मलेरिया इन्सपेक्टर देविलाल पौडेल लगायतले बोल्नु भएको थियो । 

कुष्ठरोग समयमै उपचार गरे पूर्णतया निको हुन्छ । चिकित्सका अनुसार उपचार गरेका बिरामीबाट यो रोग अर्कोमा सर्दैन । बाक्लो बस्ती र भारतसँग खुला सीमा भएको क्षेत्रमा बढी मात्रामा बिरामी भेटिएका छन् । सामान्यतया कुष्ठरोग लागेको अवस्थामा शरीरमा नचिलाउने खालको सेतो फुस्रो दाग देखा पर्ने, हात खुट्टामा छुँदा या चिमोट्दा थाहा नहुने तथा शरीरमा कमजोरी महसुस हुँदै जानु कुष्ठरोगका लक्षण मान्न सकिन्छ । 


प्रकाशित मिति: आइतबार, माघ १५, २०७९  २२:०३
##nepali cheli
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला 
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला  शुक्रबार, साउन १६, २०८२
श्रमिक महिला अधिकारबारे सरावलका सेवा प्रदायकबीच छलफलः श्रमिक महिलाहरुका पक्षमा थुप्रै काम गर्न वाकी रहको स्वीकारोक्ती 
श्रमिक महिला अधिकारबारे सरावलका सेवा प्रदायकबीच छलफलः श्रमिक महिलाहरुका पक्षमा थुप्रै काम गर्न वाकी रहको स्वीकारोक्ती  बिहीबार, साउन १५, २०८२
सरावलमा अनौपचारिक श्रमिक महिलाहरूको भेला सम्पन्न, लिलावतीको अध्यक्षतामा ३० सदस्यीय पालिका स्तरीय सञ्जाल गठन  
सरावलमा अनौपचारिक श्रमिक महिलाहरूको भेला सम्पन्न, लिलावतीको अध्यक्षतामा ३० सदस्यीय पालिका स्तरीय सञ्जाल गठन   बुधबार, साउन १४, २०८२
६८ वर्षीया कुमारी महतो ह्विल चेेयरमा
६८ वर्षीया कुमारी महतो ह्विल चेेयरमा मंगलबार, साउन ६, २०८२
रोटरी क्लव नवलपरासीद्वारा ७ जना अपाङ्गता भएका व्यक्तिहरुलाई ह्वील चियर वितरण
रोटरी क्लव नवलपरासीद्वारा ७ जना अपाङ्गता भएका व्यक्तिहरुलाई ह्वील चियर वितरण आइतबार, साउन ४, २०८२
नवलपरासी रोटरीको अध्यक्षमा उर्मिला बानिया 
नवलपरासी रोटरीको अध्यक्षमा उर्मिला बानिया  आइतबार, साउन ४, २०८२
लोकप्रीय
  • Week
  • Month
रामग्राममा मेयर छात्रवृत्ति कार्यक्रम लागू; २५० विद्यार्थी लाभान्वित, अभिभावकहरू खुसी
रामग्राममा मेयर छात्रवृत्ति कार्यक्रम लागू; २५० विद्यार्थी लाभान्वित, अभिभावकहरू खुसी
बर्दघाट नगरपालिका विद्यार्थी, विपन्न र जेष्ठ नागरिकमैत्री बन्दै
बर्दघाट नगरपालिका विद्यार्थी, विपन्न र जेष्ठ नागरिकमैत्री बन्दै
७० बर्षिय सोना, फूल उद्यमीः दैलो दैलोमा फूल पुर्याउँदै जीवन चलाउँदै 
७० बर्षिय सोना, फूल उद्यमीः दैलो दैलोमा फूल पुर्याउँदै जीवन चलाउँदै 
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला 
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला 
नवलपरासी रोटरीको अध्यक्षमा उर्मिला बानिया 
नवलपरासी रोटरीको अध्यक्षमा उर्मिला बानिया 
प्रसव फिस्टुला सम्बन्धी जानकारीमूलक बैठक परासीमा सम्पन्न 
प्रसव फिस्टुला सम्बन्धी जानकारीमूलक बैठक परासीमा सम्पन्न 
अभियान सुरु भएको ११ वर्षपछि सरावल गाउँपालिका वडा नम्बर २ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा
अभियान सुरु भएको ११ वर्षपछि सरावल गाउँपालिका वडा नम्बर २ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा
खास खबर
बुटवलमा लुम्बिनी प्रदेश स्तरीय दोश्रो मिडिया सम्मेलन शुरु 
बुटवलमा लुम्बिनी प्रदेश स्तरीय दोश्रो मिडिया सम्मेलन शुरु  मेघराज गौतम
नारी दिवसको अवसरमा सञ्चारिका समूहद्वारा समानताको खोजी विषयक अन्तरक्रिया
नारी दिवसको अवसरमा सञ्चारिका समूहद्वारा समानताको खोजी विषयक अन्तरक्रिया यमकुमारी सुवेदी 'यमु'
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2025 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्