Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
स्थानीय सेरोफेरो
  • Home
  • स्थानीय सेरोफेरो
  • जेनजी आन्दोलनमा नवलपरासी जिल्लाभर कहाँ कहाँ भयो क्षति
जेनजी आन्दोलनमा नवलपरासी जेनजी आन्दोलनमा नवलपरासी जिल्लाभर कहाँ कहाँ भयो क्षति
नेपाली चेली
नेपाली चेली शुक्रबार, भदौ २७, २०८२

परासी । भदौ २३ र २४ गते भएको जेनजी (नवपुस्ता)को भ्रष्टाचार विरुद्धको आन्दोलन हिंसात्मक बन्दा नवलपरासी जिल्लाका सरकारी कार्यालय, जनप्रतिनिधी, बिभिन्न भिन्न राजनीतिक पार्टीका नेता तथा कार्यकर्ताहरूको निजी संरचनामा तोडफोर र आगजनी भएको छ । जिल्लाभर भएको हिंसात्मक घटनाले जिल्लाबासीलाई अत्यन्तै दुखि बनाएको छ । सार्वजनिक सम्पत्तिको संरक्षण गर्न सुरक्षा निकायले चासो नै नदिएको आम नागरिकको गुनासो पनि छ ।नवलपरासी जिल्लाका सातै वटा पालिकाहरूमा कहाँ कहाँ क्षती भयो भन्ने बारेको बिवरण ।

रामग्राम नगरपालिका भित्र

रामग्राम नगरपालिकाको प्रशासनीक भवन, जिल्ला समन्वय समितिको प्रशासनीक भवन, नेपाली काँग्रेसको क्षेत्रीय कार्यालय र जिल्ला पार्टी कार्यालय भवन, नेकपा एमालेको जिल्ला कार्यालय भवन, जिल्ला प्रशासन कार्यालय, लुम्बिनी प्रदेश सभा सदस्य बैजनाथ जैसवालको सम्पर्क कार्यालय, रामग्राम नगरपालिका वडा नं. १२ को कार्यालयमा, जिल्ला सरकारी वकिल कार्यालय, करदाता सेवा कार्यालय, नापि कार्यालय र नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय, रामग्राम नगरपालिका नजिकै सेतोपुल पूर्वतर्फको प्रहरी बिटमा तोडफोड र आगजनी भएको हो ।

बर्दघाट नगरपालिका भित्र

बर्दघाट नगरपालिकाको कार्यालय, वडा नं. ४ र १० को वडा कार्यालय, बर्दघाट उद्योग वाणिज्य संघको भवन, पारिजात सामुदायिक वनको भवन, राष्ट्रिय आवास कम्पनीको कार्यालय, भूमि समस्या समाधान बर्दघाट शाखा कार्यालयमा तोडफोड र आगजनी गरिएको हो ।

यस्तै बर्दघाटमा जनप्रतिनधि, विभिन्न दलका नेता तथा कार्यकर्ता र व्यवसायीक फर्महरुमा पनि तोडफोड र आगजनीका घटना भएका छन् । वडा नं. ७ स्थित संघीय सांसद विनोद चोधरीको सचिवालय, वडा नं. ४ स्थित साँसद सरीता भुषाल खनालको निजि निवास, लुम्बिनी प्रदेश सभा सदस्य विश्वप्रेम पाठकको वडा नं. ७ जिमिरेभारको निजि निवास, वडा नं. १४ स्थित नेकपा एमालेका जिल्ला अध्यक्ष दिपेन्द्रकुमार अधिकारीको निजिनिवास, वडा नं. १० स्थित संविधान सभा सदस्य विक्रम खनालको निजिनिवास, पंचनगर स्थित नगरप्रमुख शम्भुलाल श्रेष्ठको निजिनिवास र पार्टि प्यालेसमा पनि तोडफोड र आगजनी गरिएको हो । यस्तै बर्दघाट वडा नं. ४ स्थित नगरउपप्रमुख रुद्रप्रकाश उपाध्यायको निजि निवास र नेकपा एमालेका जिल्ला सचिव एवं पूर्व नगरप्रमुख धिरज शर्मा वस्यालको बन्दै गरेको नयाँ भवन पनि आन्दोलनकारीले तोडफोड र आगजती गरेका हुन् ।

सुनवल नगरपालिका भित्र

सुनवल नगरपालिकाको प्रशासनीक भवन, वडा नं. १ को कार्यालय भवन, नगरप्रमुख बिमला अर्यालयको निजि निवास, उपप्रमुख सूर्य डुबेको निजी निवास, नेकपा एमालेका नेता थानप्रसाद गैरेको निजिनिवास, नगरपालिकका कर्मचारी ओभरसियर रेशम शर्माको निजिनिवास, नेकपा एमाले र नेपाली काँग्रेस सुनवल नगरपार्टी कार्यालयका भवनमा तोडफोड र आगजनी भएको हो ।

पाल्हीनन्दन गाउँपालिका भित्र

पाल्हीनन्दन गाउँपालिकाको प्रशासनीक भवन, महेशपुर स्थित पृथ्वीराजकण्डेल बसपार्क, गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ता दिपकको निजि निवास, उपाध्यक्ष फातिमा खातुनको निजिनिवासमा तोडफोड र आगजनी भएको छ ।

सरावल गाउँपालिका भित्र

सरावल गाउँपालिकाको प्रशासनीक भवन, वडा नं. १ बासाको कार्यालय भवन, वडा नं. २ मनरीको कार्यालय भवन र वडा नं. ७ भुजहवाको कार्यालय भवन, बासा चोकमा रहेको प्रहरी बिटमा तोडफोड तोडफोड र आगजनी भएको बताइएको छ ।

प्रतापुर गाउँपालिका भित्र

गाउँपालिकाको प्रशासनीक भवन, गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवको २ वटा निजी निवास, लुम्बिनी प्रदेश सभा सदस्य एवं मन्त्री देवकरण प्रसाद कलवारको निजि निवास, उपाध्यक्ष मानकुमारी चौधरीको निजिनिवास र जनता प्रगतिशिल पार्टी नेपालका अध्यक्ष एवं पूर्वमन्त्री हृदेयस त्रिपाठीको निजिनिवास र भर्खरै सञ्चालित उद्योगमा समेत तोडफोर आगजनी भएको हो भने विपि कोइरालाको शालिकमा पनि क्षति पुर्याएका छन् ।   

सुस्ता गाउँपालिका भित्र

सुस्ता गाउँपालिकाको प्रशासनीक भवन, गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायको निजि निवास र गाउँपालिकाको १ थान गाडिमा आगजनी गरिएको छ ।

जिल्लाका सातै स्थानीय तह र जनप्रतिनिधिहरुको निजि निवासमा हिंसात्मक घटना भए पनि मानविय क्षति भने भएको छैन । तोडफोड र आगजनीका कारण कति भौतिक क्षति भयो भन्ने हालसम्म यकिन नभएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डिएसपि बिरदत्त पन्तले नेपाली चेली अनलाईनलाई जानकारी दिनुभयो ।  


प्रकाशित मिति: शुक्रबार, भदौ २७, २०८२  २०:४०
#जेनजी आन्दोलन
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय सेरोफेरो
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण  शनिबार, साउन १६, २०८३
लुम्बिनी प्रदेशको शहरी विकास तथा खानेपानी मन्त्रालयद्धारा नवलपरासीका खानेपानी उपभोक्ता संस्थाको अनुगमन 
लुम्बिनी प्रदेशको शहरी विकास तथा खानेपानी मन्त्रालयद्धारा नवलपरासीका खानेपानी उपभोक्ता संस्थाको अनुगमन  सोमबार, साउन ११, २०८३
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत  मंगलबार, साउन ५, २०८३
नवलपरासीका सातै पालिकाले आगामी आर्थिक वर्ष २०८३।०८४ को बजेट ल्याए  (हेराै कुन पालिकाकाे कति बजेट)
नवलपरासीका सातै पालिकाले आगामी आर्थिक वर्ष २०८३।०८४ को बजेट ल्याए  (हेराै कुन पालिकाकाे कति बजेट) बुधबार, असार १०, २०८३
बुटवलमा महिला कानुन व्यवसायीलाई एआई र बैंकिङ कानुनबारे तालिम
बुटवलमा महिला कानुन व्यवसायीलाई एआई र बैंकिङ कानुनबारे तालिम सोमबार, असार ८, २०८३
आज अन्तर्राष्ट्रिय योग दिवस, बर्दघाटलाई ‘योग नगर’ घोषणा गर्ने तयारी 
आज अन्तर्राष्ट्रिय योग दिवस, बर्दघाटलाई ‘योग नगर’ घोषणा गर्ने तयारी  आइतबार, असार ७, २०८३
लोकप्रीय
  • Week
  • Month
जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा
जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
प्रधानमन्त्री निवासबाट बिनु र निहारिका पक्राउ
प्रधानमन्त्री निवासबाट बिनु र निहारिका पक्राउ
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्