Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Dashain Banner
Dashain Banner
Dashain Banner
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
स्थानीय सेरोफेरो
  • Home
  • स्थानीय सेरोफेरो
  • जेनजी नवयुवा पुस्ताको प्रदर्शनमा नवलपरासीमा झन्डै १० करोडको क्षति: सरकारी कार्यालयतर्फ राष्ट्रिय आवास कम्पनी र स्थानीय तहतर्फ वर्दघाट नगरपालिकामा सबैभन्दा बढी क्षति
जेनजी नवयुवा पुस्ताको प्रदर्शनमा नवलपरासीमा झन्डै १० करोडको क्षति: सरकारी कार्यालयतर्फ राष्ट्रिय आवास कम्पनी र स्थानीय तहतर्फ वर्दघाट नगरपालिकामा सबैभन्दा बढी क्षति
नेपाली चेली
नेपाली चेली बुधबार, असोज ८, २०८२

परासी । नवयुवा पुस्ता जेन-जीको प्रदर्शनको क्रममा नवलपरासीका सरकारी कार्यालयमा झण्डै १० करोडको क्षति भएको प्रारम्भिक मूल्याङ्कन गरिएको छ ।

सरकारी कार्यालयमा भएको आगजनी र तोडफोडबाट २ करोड ६५ लाखको क्षति भएको मूल्याङ्कन सार्वजनिक भएको छ । यस्तै सातवटै स्थानीय तहमा झण्डै ७ करोड बढी क्षति भएको मूल्याङ्कन समितिका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी पोषणराज भण्डारीले नेपाली चेली अनलाइनलाई जानकारी दिनुभयो।

पहिलो चरणमा सरकारी संरचनामा भएको क्षतिको विवरण सङ्कलन  गरिएको हो । मूल्याङ्कनका क्रममा नवलपरासीको बर्दघाट नगरपालिकामा सबैभन्दा बढी क्षति भएको पाइएको छ । 

सरकारी कार्यालयको क्षति सम्बन्धी विवरण 

  • राष्ट्रिय आवास कम्पनी मा १ करोड बढेको क्षति भएको छ।
  • सरकारी वकिल कार्यालय मा ४० लाख २६ हजार बराबरको क्षति भएको छ।
  • करदाता सेवा कार्यालय परासीमा २९लाख ९ सय बढीको क्षति भएको छ।
  • कारागार कार्यालय परासीमा नौ लाख बढीको क्षति भएको छ।
  • जिल्ला प्रहरी कार्यालय अन्तर्गत का निकायमा सात लाख २० हजारको क्षति भएको छ।
  • भूमि समस्या समाधान आयोग मा ४ लाख९८ हजारको क्षति भएको छ।
  • जिल्ला प्रशासन कार्यालय नवलपरासीमा १ लाख ३० हजार बढीको क्षति भएको छ।
  • राष्ट्रिय अनुसन्धान कार्यालयमा ढुङ्गामुढा गर्दा १५ हजारको क्षति भएको छ।
  • इलाका प्रशासन कार्यालय सेमरीमा ५००० बराबरको क्षति भएको छ।
  • नापी कार्यालय परासीमा २५०० बराबरको क्षति भएको छ । 

यस्तै स्थानीय तह मध्ये सबैभन्दा बढी वर्दघाट नगरपालिकामा क्षति भएको छ। 

  • बर्दघाट नगरपालिकामा २ करोड २१ लाख बराबरको क्षति भएको छ। 
  • रामग्राम नगरपालिकामा १ करोड ३० लाख बढीको क्षति भएको छ। 
  • प्रतापपुर गाउँपालिकामा १ करोड २० लाख बढीको क्षति भएको छ। 
  • सरावल गाउँपालिकामा ९१ लाख ९५ हजारको क्षति भएको छ। 
  • जिल्ला समन्वय समिति नवलपरासीमा ७३ लाख ९२ हजारको क्षति भएको छ। 
  • सुस्ता गाउँपालिकामा ६५ लाख ९ हजारको क्षति भएको छ। 
  • पाल्हीनन्दन गाउँपालिकामा ३१ लाख ५० हजारको क्षति भएको छ। 
  • सुनवल नगरपालिकामा दुई लाख बराबरको क्षति भएको छ। 


प्रकाशित मिति: बुधबार, असोज ८, २०८२  ०६:२५
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय सेरोफेरो
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया सोमबार, असोज १९, २०८३
जंगली जनावर धपाउन छोडिएको करेन्टमा परेर गुल्मीमा महिलाको मृत्यु
जंगली जनावर धपाउन छोडिएको करेन्टमा परेर गुल्मीमा महिलाको मृत्यु शनिबार, भदौ २७, २०८३
रामग्राम नगरपालिका स्वास्थ्य सेवा प्रवाहमा जिल्लाकै उत्कृष्ट पालिका बन्न सफल
रामग्राम नगरपालिका स्वास्थ्य सेवा प्रवाहमा जिल्लाकै उत्कृष्ट पालिका बन्न सफल मंगलबार, भदौ २३, २०८३
मानव बेचबिखनविरुद्ध आफन्त नेपालद्धारा एक वर्षमा ४५ सय बढीलाई सूचना र ३९ जनाको उद्धार
मानव बेचबिखनविरुद्ध आफन्त नेपालद्धारा एक वर्षमा ४५ सय बढीलाई सूचना र ३९ जनाको उद्धार बुधबार, भदौ १७, २०८३
कपिलवस्तुमा लागूऔषधसहित पाँच महिला पक्राउ
कपिलवस्तुमा लागूऔषधसहित पाँच महिला पक्राउ सोमबार, भदौ ८, २०८३
सुस्तामा नदी कटान रोक्न लुम्बिनी प्रदेश सरकारले २५ लाख दिने
सुस्तामा नदी कटान रोक्न लुम्बिनी प्रदेश सरकारले २५ लाख दिने शनिबार, भदौ ६, २०८३
लोकप्रीय
  • Week
  • Month
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
उपेक्षित उष्ण प्रदेशीय रोग नियन्त्रणमा समुदायको भूमिका बढाउन बर्दघाटमा अभिमुखीकरण
उपेक्षित उष्ण प्रदेशीय रोग नियन्त्रणमा समुदायको भूमिका बढाउन बर्दघाटमा अभिमुखीकरण
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्