Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Dashain Banner
Dashain Banner
Dashain Banner
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
स्थानीय सेरोफेरो
  • Home
  • स्थानीय सेरोफेरो
  • तोकिएको अस्पतालमा बाहेक अन्यत्र चिकित्सकीय अभ्यास नगर्न स्वास्थ्यमन्त्री सारुको निर्देशन
तोकिएको अस्पतालमा बाहेक अन्यत्र चिकित्सकीय अभ्यास नगर्न स्वास्थ्यमन्त्री सारुको निर्देशन
नेपाली चेली
नेपाली चेली बुधबार, कात्तिक १२, २०८२

चेली सम्वाददाता परासी । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले प्रदेशका १२ जिल्लाका स्वास्थ्य कार्यालय र मातहतका सवै कार्यालयबाट प्रवाह हुने स्वास्थ्य सेवा प्रभावकारी,  शुसासनयुक्त बनाउन प्रतिवद्ध रहेको बताउनु भएको छ । उहाँले लुम्बिनी प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा शुसासन, जवाफदेहिता, गुणस्तरीय सेवा प्रवाहमा गंभिरतापूर्वक कामको थालनी गरेको बताउनु भएको छ । 

स्वास्थ्य कार्यालय नवलपरासीले गत आ.ब. २०८१।०८२ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरुको समिक्षा र आगामी बर्षको योजना तर्जुमा गोष्ठीको सुनवलमा उद्घाटन गर्दै मन्त्री सारुले यस्तो बताउनु भएको हो । 

प्रदेश भित्रका स्वास्थ्यकर्मी र चिकित्सकहरुलाई ऐन, कानून र कार्यविधि भन्दा वाहिर गएर अवान्छित लाभ लिन बर्जित गरेको बताउँदै, तोकिएको अस्पतालमा भन्दा वाहेक अन्यत्र चिकित्सकीय अभ्यास अनुमति विना नगर्न निर्देशन गरिएको मन्त्री सारुले बताउनु भयो ।

यस्तै, लुम्बिनी प्रदेशका साँसद बैजनाथ कलवारले जिल्लाको एकमात्र जिल्ला अस्पताल पृथ्वीचन्द्र अस्पतालको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउनु पर्नेमा जोडदिनु भएको छ । साँसद कलवारले अस्पतालको सुविधासम्पन्न भौतिक संरचना बने पनि चिकित्सककालागि आवासको सुविधा दिन नसकिएको बताउनु भयो । उहाँले प्रदेश सरकारले आवासको व्यवस्था मिलाउन माग गर्नु भयो । उहाँले अस्पतालमा सुविधा सम्पन्न आइसियुको व्यवस्था हुनु पर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा लुम्बिनी प्रदेश सभा साँसद विश्वप्रेम पाठकले जिल्लामा जहाँसुकै वर्थिङ्ग सेन्टर खोल्ने भन्दा पनि संचालनमै रहेका बर्थिङ्ग सेन्टरलाई सुविधा सम्पन्न बनाउन पहल गर्नु पर्ने बताउनु भयो । 

जिल्ला समन्वय समिति नवलपरासीका प्रमुख भगौती यादव रुदलको अध्यक्षतामा भएको बार्षिक समिक्षा गोष्ठीमा सुनवल नगरपालिकाकी नगरप्रमुख बिमला अर्याल, स्वास्थ्य कार्यालय नवलपरासीका प्रमुख अंगदबहादुर शाही लगायतले शुभकामना व्यक्त गर्नु भएकोे स्वास्थ्य कार्यालयका वरिष्ठ मलेरिया इनिस्पेक्टर देविलाल पौडेलले जानकारी दिनुभयो । 

बार्षिक समिक्षा कार्यक्रम आज र भोलि बिहिवार दुईदिनसम्म सञ्चालन हुदैछ । कार्यक्रममा स्वास्थ्य कार्यालय नवलपरासी, जिल्लाका सातैवटा पालिकाका स्वास्थ्य शाखाहरु, जिल्लाको स्वास्थ्य क्षेत्रमा कार्यरत ११ वटा विकास साझेदार संघसंस्थाहरुको गत आर्थिक बर्षमा सम्पादित कार्यक्रमको समिक्षा र आगामी बर्षको योजना तर्जुमा गर्न लागिएको स्वास्थ्य प्रमुख शाहीले जानकारी दिनुभयो । 
 


प्रकाशित मिति: बुधबार, कात्तिक १२, २०८२  १८:०३
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय सेरोफेरो
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया सोमबार, असोज १९, २०८३
जंगली जनावर धपाउन छोडिएको करेन्टमा परेर गुल्मीमा महिलाको मृत्यु
जंगली जनावर धपाउन छोडिएको करेन्टमा परेर गुल्मीमा महिलाको मृत्यु शनिबार, भदौ २७, २०८३
रामग्राम नगरपालिका स्वास्थ्य सेवा प्रवाहमा जिल्लाकै उत्कृष्ट पालिका बन्न सफल
रामग्राम नगरपालिका स्वास्थ्य सेवा प्रवाहमा जिल्लाकै उत्कृष्ट पालिका बन्न सफल मंगलबार, भदौ २३, २०८३
मानव बेचबिखनविरुद्ध आफन्त नेपालद्धारा एक वर्षमा ४५ सय बढीलाई सूचना र ३९ जनाको उद्धार
मानव बेचबिखनविरुद्ध आफन्त नेपालद्धारा एक वर्षमा ४५ सय बढीलाई सूचना र ३९ जनाको उद्धार बुधबार, भदौ १७, २०८३
कपिलवस्तुमा लागूऔषधसहित पाँच महिला पक्राउ
कपिलवस्तुमा लागूऔषधसहित पाँच महिला पक्राउ सोमबार, भदौ ८, २०८३
सुस्तामा नदी कटान रोक्न लुम्बिनी प्रदेश सरकारले २५ लाख दिने
सुस्तामा नदी कटान रोक्न लुम्बिनी प्रदेश सरकारले २५ लाख दिने शनिबार, भदौ ६, २०८३
लोकप्रीय
  • Week
  • Month
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
उपेक्षित उष्ण प्रदेशीय रोग नियन्त्रणमा समुदायको भूमिका बढाउन बर्दघाटमा अभिमुखीकरण
उपेक्षित उष्ण प्रदेशीय रोग नियन्त्रणमा समुदायको भूमिका बढाउन बर्दघाटमा अभिमुखीकरण
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्