Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
स्थानीय सेरोफेरो
  • Home
  • स्थानीय सेरोफेरो
  • रेडियो परासीले श्रोतासँग सम्वाद गर्दै १८ औं बार्षिकोत्सव मनायो 
रेडियो परासीले श्रोतासँग सम्वाद गर्दै १८ औं बार्षिकोत्सव मनायो 
यमु सुवेदी
यमु सुवेदी सोमबार, कात्तिक १७, २०८२
  • रामग्राम १४, प्रसावलको हडैयापोखरीमा स्थानीय श्रोताहरूसँग विभिन्न विषयमा अन्तरसम्वाद गरिएको छ । कृषि, पर्यटन, विकास निर्माण र स्थानीय भाषा, कला र संस्कृतिलाई जोड दिन र स्थलगत रिपोटिङ्गको माध्यमबाट समुदायका सवालहरुलाई उजागर गर्न श्रोताहरूले आग्रह गरेका छन् । 

परासी । सामुदायिक रेडियो परासी ९०.२ मेगाहर्जले आज १८ औं बार्षिकोत्सव सम्पन्न गरेको छ । रामग्राम १४ प्रसावलको हडैयापोखरिमा श्रोतासँग सम्वाद कार्यक्रमको आयोजना गरी बार्षिकोत्सव मनाइएको हो । २०६५ सालमा स्थापना भएको रेडियोले नवलपरासी जिल्ला र आसपासका क्षेत्रमा आफ्नो प्रसारणलाई निरन्तरता प्रदान गर्दै आएको छ । 

रेडियो परासी ९०.२ मेगाहर्जका अध्यक्ष राजकुमार रेश्मीको अध्यक्षता र रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो । सो अवसरमा नगरप्रमुख धनपत यादवले रेडियोले जिल्लाका विभिन्न क्षेत्र, भाषाभाषि, समूदाय, पर्यटन, कृषि, उद्योग लगायतका क्षेत्रको सम्भावना र चुनौतीहरूलाई उजागर गरेर सहि र सत्य सूचना सम्प्रेषण गर्ने गरेको बताउनु भयो । उहाँले रामग्राम स्तुपा, पण्डितपुर र अन्य पर्यटकीय क्षेत्रको प्रचार प्रसारमा रेडियो परासीले योगदान पु¥याएकोमा धन्यवादको पात्र भएको बताउनु भयो ।

कार्यक्रममा वडा नं. १४ का स्थानीय जनप्रतिनिधि, कृषक, महिलाहरूको उपस्थिति रहेको  थियो । श्रोतासँग सम्बाद कार्यक्रममा श्रोताहरूले स्थलगत रिपोटिङ्गलाई प्राथमिकता दिन आग्रह गरेका छन् । 

उनीहरूले रेडियो सामुदायिक भएकोले समुदायका सानासाना विषयवस्तुलाई पनि जोडदिन आग्रह गरेका हुन् । श्रोताहरूले किसानलाई पिरमर्का पर्दा खेतखलियान मै रेडियो पुग्नु पर्ने धारणा व्यक्त गरेका छ्न् । 

स्थानीय भिमदेव भट्टराई, शोभादेवी चौधरी, प्रसुराम यादव, अल्गु पश्चिमाहा थारु र रामअचल लोधले सामुदायिक रेडियो परासीले समुदायस्तरका विषयवस्तुहरुमा ध्यान दिनु पर्ने बताउनु भयो । 
कार्यक्रममा नेपाल पत्रकार महासंघ नवलपरासीका अध्यक्ष केशव पराजुली, रेडियोका संस्थापक अध्यक्ष सुमन गोपाल आचार्य, प्रवन्ध निर्देशक मेघराज गौतम, संचालक सदस्य श्रद्धासुमन आचार्य लगायतले रेडियो परासीको उन्नती र प्रगतिको शुभकामना व्यक्त गर्नु भएको छ । 


प्रकाशित मिति: सोमबार, कात्तिक १७, २०८२  १६:४८
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय सेरोफेरो
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण  शनिबार, साउन १६, २०८३
लुम्बिनी प्रदेशको शहरी विकास तथा खानेपानी मन्त्रालयद्धारा नवलपरासीका खानेपानी उपभोक्ता संस्थाको अनुगमन 
लुम्बिनी प्रदेशको शहरी विकास तथा खानेपानी मन्त्रालयद्धारा नवलपरासीका खानेपानी उपभोक्ता संस्थाको अनुगमन  सोमबार, साउन ११, २०८३
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत  मंगलबार, साउन ५, २०८३
नवलपरासीका सातै पालिकाले आगामी आर्थिक वर्ष २०८३।०८४ को बजेट ल्याए  (हेराै कुन पालिकाकाे कति बजेट)
नवलपरासीका सातै पालिकाले आगामी आर्थिक वर्ष २०८३।०८४ को बजेट ल्याए  (हेराै कुन पालिकाकाे कति बजेट) बुधबार, असार १०, २०८३
बुटवलमा महिला कानुन व्यवसायीलाई एआई र बैंकिङ कानुनबारे तालिम
बुटवलमा महिला कानुन व्यवसायीलाई एआई र बैंकिङ कानुनबारे तालिम सोमबार, असार ८, २०८३
आज अन्तर्राष्ट्रिय योग दिवस, बर्दघाटलाई ‘योग नगर’ घोषणा गर्ने तयारी 
आज अन्तर्राष्ट्रिय योग दिवस, बर्दघाटलाई ‘योग नगर’ घोषणा गर्ने तयारी  आइतबार, असार ७, २०८३
लोकप्रीय
  • Week
  • Month
जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा
जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
प्रधानमन्त्री निवासबाट बिनु र निहारिका पक्राउ
प्रधानमन्त्री निवासबाट बिनु र निहारिका पक्राउ
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्