Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • एमालेको एघारौं महाधिबेशनमा प्रतिनिधिको छनौटका लागि नवलपरासीमा निर्वाचन हुँदै , ११ जना प्रतिनिधिका लागि ३१ जनाकाे उम्मेद्ववारी
एमालेको एघारौं महाधिबेशनमा प्रतिनिधिको छनौटका लागि नवलपरासीमा निर्वाचन हुँदै , ११ जना प्रतिनिधिका लागि ३१ जनाकाे उम्मेद्ववारी
यमु सुवेदी
यमु सुवेदी शनिबार, मंसिर १३, २०८२

परासी । नेकपा एमालेको आसन्न ११ औं महाधिवेशनका लागि शनिवार नवलपरासीमा प्रतिनिधि छनौटका लागि निर्वाचन हुँदै छ । जिल्लाबाट ११ जना प्रतिनिधि छनौट हुने एमालेले जनाएको छ । ११ जना प्रतिनिधिका लागि ३१ जनाले उम्मेद्ववारी दिएका छन् । आन्तरिक रुपमा सहमति नभएपछि निर्वाचन गरेरै प्रतिनिधि छनौट गर्न लागिएको हो । 

दुई वटा निर्वाचन क्षेत्रबाट ५÷५ जना र दलित १ जना गरी ११ जना प्रतिनिधि छनौट गर्न लागिएको एमाले निर्वाचन आयोगका संयोजक युवराज डुम्रेले जानकारी दिनुभयो ।

क्षेत्र नं. १ बाट खुल्लातर्फ २ जना छनौट हुनेमा ५ जना र महिलातर्फ २ जना छनौट हुनेमा ४ जनाले उम्मेद्ववारी दिएका छन् । यस्तै युवातर्फ १ जना छनौट हुनेमा २ जनाको उम्मेद्ववारी परेको छ । खुल्लातर्फ दिपेन्द्रकुमार अधिकारी, हरिदेव पाण्डेय, धिरजशर्मा वस्याल, सुवासचन्द्र जि.सी र रामलखन  हरिजनले उम्मेद्ववारी दिनु भएको छ । महिलातर्फ कुन्तिकुमारी चौधरी, इन्द्रकुमारी थरुनी, लक्ष्मि बर्तौला र राधा ढकालले उम्मेद्ववारी दिनुभएको हो । यस्तै क्षेत्र नं. १ बाट युवातर्फ सुधा ज्ञवाली र सुवर्ण न्यौपानेले उम्मेद्ववारी दिनु भएको एमालेले जनाएको छ ।

यस्तै क्षेत्र नं. २ बाट खुल्लातर्फ २ जना छनौट हुनेमा ८ जना र महिलातर्फ २ जना छनौट हुनेमा ६ जनाले उम्मेद्ववारी दिएका छन् । युवातर्फ १ जना छनौट हुनेमा ४ जनाको उम्मेद्ववारी परेको छ । खुल्लातर्फ श्यामकुमार बस्याल, थानप्रसाद गैरे, डोलराज भण्डारी, राजनकुमार आचार्य, बिरेन्द्र यादव, सूर्यप्रसाद न्यौपाने, भगौती यादव र लेखनाथ खरेलले उम्मेदवारी दिनुभएको छ । महिलातर्फ शान्ता भण्डारी, भगवती भण्डारी, धनमाया क्षेत्री, सरीता पौडेल, लक्ष्मी क्षेत्री र तारा आचार्यले उम्मेद्ववारी दिनु भएको छ । यस्तै युवातर्फ बिमल बगाले, दिपककुमार गैरे, भोला पराजुली र बिनाद पुनले उम्मेदवारी दिनु भएको छ ।

यस्तै जिल्लाबाट १ जना दलितका लागि २ जनाले उम्मेद्ववारी दिनु भएको छ । दलित तर्फ तुलसीप्रसाद पासी र तारा सुनारको उम्मेदवारी परेको निर्वाचन आयोगका संयोजक डुम्रेले नेपाली चेली अनलाइनलाइ जानकारी दिनुभयो ।

नवलपरासी जिल्लामा एमालेका संगठीत सदस्यहरु ३ हजार ८४४ छन् । 
 


प्रकाशित मिति: शनिबार, मंसिर १३, २०८२  ०६:१९
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
काँग्रेस र एमालेबीच प्रदेशको सत्ता समिकरणमा संकट, सातै प्रदेशको समिकरण फेरीने संकेत
काँग्रेस र एमालेबीच प्रदेशको सत्ता समिकरणमा संकट, सातै प्रदेशको समिकरण फेरीने संकेत बिहीबार, असार ३२, २०८३
रास्वपा सरकारको पहिलो बजेट: कर्मचारीको तलब वृद्धि, डिजिटल सेवा र आर्थिक रूपान्तरणमा जोड
रास्वपा सरकारको पहिलो बजेट: कर्मचारीको तलब वृद्धि, डिजिटल सेवा र आर्थिक रूपान्तरणमा जोड शुक्रबार, जेठ १५, २०८३
लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम: लुम्बिनीका महिला उद्यमशीलतामा पहिला
लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम: लुम्बिनीका महिला उद्यमशीलतामा पहिला मंगलबार, जेठ १२, २०८३
लुम्बिनी सरकारद्वारा २०८३।०८४को नीति तथा कार्यक्रम प्रदेश सभामा पेश
लुम्बिनी सरकारद्वारा २०८३।०८४को नीति तथा कार्यक्रम प्रदेश सभामा पेश मंगलबार, जेठ १२, २०८३
सरकारले सङ्घीय मन्त्रालयको सङ्ख्या २२ बाट घटाएर १८ बनायो
सरकारले सङ्घीय मन्त्रालयको सङ्ख्या २२ बाट घटाएर १८ बनायो बिहीबार, वैशाख ३१, २०८३
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आजदेखि सुरु हुँदै
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आजदेखि सुरु हुँदै सोमबार, वैशाख २८, २०८३
लोकप्रीय
  • Week
  • Month
जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा
जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
प्रधानमन्त्री निवासबाट बिनु र निहारिका पक्राउ
प्रधानमन्त्री निवासबाट बिनु र निहारिका पक्राउ
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्