Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
स्थानीय सेरोफेरो
  • Home
  • स्थानीय सेरोफेरो
  • परासी सूचना तथा सञ्चार सहकारीको १८औ वार्षिक साधरण सभा सम्पन्न
परासी सूचना तथा सञ्चार सहकारीको १८औ वार्षिक साधरण सभा सम्पन्न
नेपाली चेली
नेपाली चेली आइतबार, पुस २०, २०८२

परासी । परासी सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडको १८औ वार्षिक साधारण सभा शनिबार परासीमा सम्पन्न भएको छ । सहकारीले २०६५ सालदेखि परासी क्षेत्रमा सामुदायिक रेडियो परासी ९०.२ मेगाहर्ज सञ्चालनमा ल्याएको हो। "शिक्षा सूचना र मनोरञ्जनको विकासका लागि सामुदायिक रेडियो परासी" भन्ने मूल नाराका साथ सहकारीले १८ औ वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

सहकारी संस्थाका अध्यक्ष राजकुमार रेश्मीको अध्यक्षता र पूर्व स्वास्थ्य मन्त्री हृदेश त्रिपाठीको प्रमुख आतिथ्यमा साधारण सभा सम्पन्न भएको हो।

सो अवसरमा बोल्दै पूर्वमन्त्री त्रिपाठीले सामुदायिक रेडियो परासीले नवलपरासी र आसपासको क्षेत्रमा सूचना र सञ्चारका क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गर्नुभएको छ। पूर्वमन्त्री त्रिपाठीले देशको जटिल परिस्थितिमा सञ्चारको भूमिका अझ महत्वपूर्ण हुनुपर्ने बताउनुभयो ।

यस्तै पूर्वगृह राज्यमन्त्री देवेन्द्रराज कण्डेलले सामुदायिक रेडियो परासी यस क्षेत्रको अग्रणी सञ्चार माध्यम भएको बताउनुभयो । उहाँले रेडियोको समावेशी आवाज नारालाई प्राथमिकता दिँदै निरन्तर प्रसारणमा जोड दिनुपर्ने बताउनुभयो ।

यस्तै साधारण सभामा संविधान सभा सदस्य अलाउँदिन अन्सारीले सहकारीको भावनाअनुसार सहकार्य र सहअस्तित्व स्थापना गर्न समुदाय स्तरमा रेडियोले खेलेको भूमिका प्रशंसनीय रहेको बताउनुभएको छ। 

१८ औँ वार्षिक साधारण सभाको अवसरमा संस्थापक अध्यक्ष सुमन गोपाल आचार्यले सामुदायिक रेडियो परासी समुदायको आफ्नै रेडियो भएकोले यस क्षेत्रका हरेक तह र समुदायलाई समेट्दै रेडियोको कार्यक्षेत्रलाई फराकिलो बनाउने विश्वास व्यक्त गर्नुभयो

साधारण सभामा संगठनात्मक  प्रतिवेदन सचिव तोरेन्द्र जिसी, संस्थाको लेखा प्रतिवेदन कोषाध्यक्ष चन्द्रमणि चौधरी र लेखा सुपरिवेक्षण प्रतिवेदन संयोजक पेउ नारायण न्यौपानेले प्रस्तुत गर्नुभएको हो। सबै प्रतिवेदनहरू साधारण सभाले सर्वसम्मत पास गरेको छ।

साधारण सभामा बोल्दै अध्यक्ष रेश्मीले स्वर्गीय धर्मपत्नी कमला रेश्मीको नाममा एक लाख रुपैयाँको स्मृति कोष स्थापना गर्ने घोषणा गर्नुभएको छ। 


प्रकाशित मिति: आइतबार, पुस २०, २०८२  ०६:१८
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय सेरोफेरो
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण  शनिबार, साउन १६, २०८३
लुम्बिनी प्रदेशको शहरी विकास तथा खानेपानी मन्त्रालयद्धारा नवलपरासीका खानेपानी उपभोक्ता संस्थाको अनुगमन 
लुम्बिनी प्रदेशको शहरी विकास तथा खानेपानी मन्त्रालयद्धारा नवलपरासीका खानेपानी उपभोक्ता संस्थाको अनुगमन  सोमबार, साउन ११, २०८३
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत  मंगलबार, साउन ५, २०८३
नवलपरासीका सातै पालिकाले आगामी आर्थिक वर्ष २०८३।०८४ को बजेट ल्याए  (हेराै कुन पालिकाकाे कति बजेट)
नवलपरासीका सातै पालिकाले आगामी आर्थिक वर्ष २०८३।०८४ को बजेट ल्याए  (हेराै कुन पालिकाकाे कति बजेट) बुधबार, असार १०, २०८३
बुटवलमा महिला कानुन व्यवसायीलाई एआई र बैंकिङ कानुनबारे तालिम
बुटवलमा महिला कानुन व्यवसायीलाई एआई र बैंकिङ कानुनबारे तालिम सोमबार, असार ८, २०८३
आज अन्तर्राष्ट्रिय योग दिवस, बर्दघाटलाई ‘योग नगर’ घोषणा गर्ने तयारी 
आज अन्तर्राष्ट्रिय योग दिवस, बर्दघाटलाई ‘योग नगर’ घोषणा गर्ने तयारी  आइतबार, असार ७, २०८३
लोकप्रीय
  • Week
  • Month
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरकार–हिन्दूवादी पक्षबीच १३ बुँदे सहमति
सरकार–हिन्दूवादी पक्षबीच १३ बुँदे सहमति
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्