Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
स्थानीय सेरोफेरो
  • Home
  • स्थानीय सेरोफेरो
  • फाल्गुन २१ को प्रतिनिधिसभा निर्वाचनमा नवलपरासीबाट कुन दलबाट को को भए उम्मेदवार सिफारिस
फाल्गुन २१ को प्रतिनिधिसभा निर्वाचनमा नवलपरासीबाट कुन दलबाट को को भए उम्मेदवार सिफारिस
नेपाली चेली
नेपाली चेली मंगलबार, माघ ६, २०८२

परासी। आगामी फाल्गुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नवलपरासीका विभिन्न राजनीतिक दलहरूले उम्मेदवारको नाम सिफारिस गरेका छन्। आज मनोनयनको तयारी भइरहेको विभिन्न राजनीतिक दलले जनाएका छन्।

नेकपा एमाले, नेपाली काङ्ग्रेस, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र मधेसी फोरम लगायतका पार्टीले उम्मेदवार को नाम सिफारिस गरेका हुन् ।
नेकपा एमालेले नवलपरासी क्षेत्र नं १ बाट सुस्ता गाउँपालिकाका पूर्व अध्यक्ष रामप्रसाद पाण्डेलाई सिफारिस गरेको छ भने क्षेत्र नम्बर २ बाट नेकपा एमाले क्षेत्र नम्बर २ का क्षेत्रीय संयोजक लेखनाथ खरेललाई सिफारिस गरिएको पार्टी केन्द्रीय कमिटी सदस्य एवं जिल्ला इन्चार्ज सरिता भुसाल खनालले जानकारी दिनुभयो


नेपाली काङ्ग्रेसले नवलपरासी क्षेत्र नम्बर १ बाट कांग्रेसका केन्द्रीय सदस्य एवं निवर्तमान सांसद विनोद चौधरीलाई सिफारिस गरेको छ। भने क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवं पूर्व गृह राज्यमन्त्री देवेन्द्रराज कण्डेललाई सिफारिस गरेको छ।

आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) नवलपरासी क्षेत्र नम्बर १ बाट सिन्धु जलेसालाई सिफारिस गरिएको छ । यस्तै क्षेत्र नम्बर २ बाट देवेन्द्र पौडेललाई उम्मेदवार बनाउने सिफारिस गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीले नवलपरासी क्षेत्र नम्बर १ बाट नेपाली काङ्ग्रेसका नेता एवं लुम्बिनी प्रदेशका पूर्व महामन्त्री विक्रम खनाललाई सिफारिस गरेको छ। नेपाली काङ्ग्रेसबाट क्षेत्र नम्बर १ मा बिनोद चौधरीलाई पार्टीले उम्मेदवार सिफारिस गरेपछि उहाँ रास्वपाबाट उम्मेदवार बन्नुहुने भएको हो । यस्तै क्षेत्र नम्बर २ बाट रास्वपाले  रामग्राम नगरपालिकाका निवर्तमान नगर प्रमुख एवं नेपाली कांग्रेसका नेता नरेन्द्रकुमार गुप्तालाई उम्मेदवार सिफारिस गरेको छ।

जसपा नेपाल सहितको मधेसी मोर्चाको समर्थनमा जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीलाई क्षेत्र नम्बर १ बाट सिफारिस गरिएको छ । त्रिपाठी यस अघिको प्रतिनिधिसभा निर्वाचनमा नेपाली काङ्ग्रेसका बिनोद चौधरीसँग उपविजेता बन्नुभएको थियो ।
यस्तै क्षेत्र नम्बर २ बाट जसपाले पूर्वमन्त्री समेत रहनुभएका रामवचन यादवलाई उम्मेदवार सिफारिस हुनुभएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले नवलपरासी क्षेत्र नं १ बाट नवनीत मिश्रालाई उम्मेदवार बनाउने भएको छ भने क्षेत्र नम्बर २ बाट निवर्तमान सांसद एवं पूर्वमन्त्री समेत रहेका ध्रुवबहादुर प्रधानलाई उम्मेदवार सिफारिस गरेको सो पार्टीले जनाएको छ ।

जिल्लामा आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवार मनोनयनको समय तालिका सार्वजनिक गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । कार्यालयले निर्वाचन आचार संहिता लागू भइसकेकोले सोही अनुसार तामझाम नगरी मनोनयन दर्ता गर्न दलहरुलाई आग्रह गरिएको छ ।  


प्रकाशित मिति: मंगलबार, माघ ६, २०८२  ११:५१
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय सेरोफेरो
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण  शनिबार, साउन १६, २०८३
लुम्बिनी प्रदेशको शहरी विकास तथा खानेपानी मन्त्रालयद्धारा नवलपरासीका खानेपानी उपभोक्ता संस्थाको अनुगमन 
लुम्बिनी प्रदेशको शहरी विकास तथा खानेपानी मन्त्रालयद्धारा नवलपरासीका खानेपानी उपभोक्ता संस्थाको अनुगमन  सोमबार, साउन ११, २०८३
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत  मंगलबार, साउन ५, २०८३
नवलपरासीका सातै पालिकाले आगामी आर्थिक वर्ष २०८३।०८४ को बजेट ल्याए  (हेराै कुन पालिकाकाे कति बजेट)
नवलपरासीका सातै पालिकाले आगामी आर्थिक वर्ष २०८३।०८४ को बजेट ल्याए  (हेराै कुन पालिकाकाे कति बजेट) बुधबार, असार १०, २०८३
बुटवलमा महिला कानुन व्यवसायीलाई एआई र बैंकिङ कानुनबारे तालिम
बुटवलमा महिला कानुन व्यवसायीलाई एआई र बैंकिङ कानुनबारे तालिम सोमबार, असार ८, २०८३
आज अन्तर्राष्ट्रिय योग दिवस, बर्दघाटलाई ‘योग नगर’ घोषणा गर्ने तयारी 
आज अन्तर्राष्ट्रिय योग दिवस, बर्दघाटलाई ‘योग नगर’ घोषणा गर्ने तयारी  आइतबार, असार ७, २०८३
लोकप्रीय
  • Week
  • Month
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरकार–हिन्दूवादी पक्षबीच १३ बुँदे सहमति
सरकार–हिन्दूवादी पक्षबीच १३ बुँदे सहमति
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्